Day: ३१ बैशाख २०७६, मंगलवार २३:१८

विवाद रहित ढंगमा एनआरएनए अमेरिकाको निर्वाचन गराउन क्षेत्रिय उप संयाेजक शेरचनको आग्रह 

अमेरिका मे १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका क्षेत्रीय उप संयोजक नवीन शेरचनले एनआरएनए अमेरिकाको निर्वाचन विवाद हरित बनाउन अपिल गरेका छन् । विज्ञप्तीजारी गर्दै शेरचनले भनेका छन्," यस एनआरएनए विधानमा आइ सीसी र एन सीसीको वीचमा बिशेष पारदर्शीता हुनुपर्ने उल्लेख भएकोले अन्तराष्ट्रिय समन्वय....
पुरा पढ्नुहोस »

गौरी जोशीले रोक्न पठाए पत्र, एनआरएनए अमेरिकाको निर्वाचन नरोकिने 

अमेरिका । निर्वाचन प्रक्रिया पुरा हुन केही दिन मात्र बाकी रहँदा एनआरएनए अमेरिकालाई निर्वाचन रोक्न क्षेत्रीय संयोजक गौरि जोशीले पत्र पठाएका छन् । अध्यक्ष डाक्टर केशव पौडेल र निर्वाचन आयुक्तलाई निर्वाचन रोक्न पठाएको पत्र जोशीले फेसबुक मार्फत सार्वजनिक गरेका छन् । तर एनआरएनए अमेरिका अध्यक्ष डाक्टर....
पुरा पढ्नुहोस »

प्रकाश बस्नेत आँखा भरी आशु लिएर नेपाल पुगे

अमेरिका ।    उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर । फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।। लेखनाथ पौड्यालको कविता नैतिक दृष्टान्तका यी हरफ अहिले पनि कतिपयका हकमा सान्दर्भिक भएर आइरहेको हुन्छ । प्रकाश बस्नेतलाई नजिकबाट चिन्नेहरू यस्तै मनन गर्छन् । अमेरिकाको एउटा प्रख्यात विश्व विद्यालयमा अध्ययन....
पुरा पढ्नुहोस »

संस्थालाई कमजोर र बदनाम गराउने विरुद्ध हुन्छु: सी पी पौडेल

अमेरिका ।        पदमा बसुन्जेल चुइँक्क नवोल्ने, काम गर्ने वेलामा मुन्टो अर्कोतिर फर्काउने, निर्वाचन आएपछि आफ्नै सहभागिता र सहमतिमा कार्यसमितिले गरेका कामको खोइरो खन्दै संस्थालाई कमजोर र बदनाम गराउने प्रवृत्ति एनआरएनए अमेरिकाको सबै भन्दा ठुलो रोग हो । यही प्रवृत्ति र रोग विरुद्ध लड्न आफूले एनआरएनए....
पुरा पढ्नुहोस »

कम्युनिस्ट तानाशाह पोल पोटको देशमा प्रधानमन्त्री केपी ओलीको एक दिन (फाेटाे फिचर)

(पोल पोट कम्युनिस्ट खमेर रुज सरकारका नेता हुन् जो चार वर्ष त्यहाँको सत्तामा रहे। सन् १९७५ देखि १९७९ सम्म उनी सत्तामा रहँदा १५ देखि २० लाख कम्बोडियाली नागरिकहरु मारिएको अनुमान छ।)       प्रम ओलीबाट राष्ट्रिय सङ्ग्रहालय अवलोकन नोम पेन्ह, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाली....
पुरा पढ्नुहोस »

भिडेर होइन मिलेर जानु पर्छ: दुर्गा प्रसाद श्रेष्ठ

अमेरिका ।      एनआरएनए अमेरिकाको निर्वाचनमा मेरिल्याण्ड निवासी दुर्गा प्रसाद श्रेष्ठ यस पटक बोर्ड अफ डाइरेक्टरका लागि अगाडि बढेका छन् । च्याप्टर सभापति भएर थुप्रै काम र गतिविधि गरेका श्रेष्ठ क्षेत्रीय उपाध्यक्षको तयारीमा थिए । तर त्यही क्षेत्रका व्यवसायी तथा समाजसेवी कृष्णजिवि पन्तले....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीद्वारा नेशनल एसेम्ब्ली अध्यक्षसंँग भेटवार्ता

 दीपेन्द्र अधिकारी नोम पेन्ह, ३१ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नेशनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग आज संसद् भवनमा भेटवार्ता गर्नुभएको छ । कम्बोडियाको औपचारिक भ्रमणमा भियतनामपछि यहाँ आइपुग्नुभएका ओली र नेशनल एसेम्ब्ली अध्यक्षबीच दुवै....
पुरा पढ्नुहोस »

 ‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?’ : सन्चारमन्त्री बाँस्काेटा 

   चितवन, ३१ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताउनुभएको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको आज उद्घाटन गर्दै उहाँले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको....
पुरा पढ्नुहोस »

त्रिपोलीमा जारी सङ्घर्ष रोक्न राष्ट्रसङ्घको आग्रह

 राष्ट्रसङ्घ, ३१ बैशाख  – संयुक्त राष्ट्रसङ्घले घाइते र बिरामीको उद्धारका लागि लिबियाको राजधानी त्रिपोलीमा जारी सशस्त्र सङ्घर्ष तत्काल रोक्न युद्धरत पक्षहरुलाई आग्रह गरेको छ ।   राष्ट्रसङ्घका महासचिवका उपप्रवक्ता फरहान हकले जारी लडाइँका कारण मानवीय सङ्कट चरम अवस्थामा पुग्न लागेको भन्दै चिन्ता....
पुरा पढ्नुहोस »

पाकिस्तानमा बम बिस्फोट, ४ प्रहरी मारिए

  इस्लामाबाद, ३१ बैशाख  – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा चार जना प्रहरी मारिएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते भएका छनत् । सिभिल अस्पताल क्वेटाका प्रवक्ता वसिम बाइजले चार जना प्रहरीको मृत्यु भएको र....
पुरा पढ्नुहोस »

काम र क्षमतामा विश्वास गर्नेहरूको पक्षमा थलराज पन्त

अमेरिका । पेसाले इन्जिनियर । विश्वविद्यालयका प्राध्यापक । रिसर्चर । सामाजिक काम र सङ्घ संस्थामा सधैँ सक्रिय । नेपालमा रहँदा नेपाल प्राध्यापक सङ्घमा सक्रिय भए । अहिले अमेरिकाको टेक्सस डलास निवासी हुन् थलराज पन्त । पन्त भन्छन् "जहाँ भए पनि समाजका लागि केही राम्रो काम र सेवा गरौँ भन्ने लागि रहन्छ ।....
पुरा पढ्नुहोस »

एन्फामा बरिष्ठ उपाध्यक्ष पद  ‘काउसाे’, पंकजको पदाेन्नती, वीरबहादुरको विद्राेह

बिष्णुहरि घिमिरे - दूरबिन नेपाल  अमेरिका, मे १४ ।  अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्ष पंकज विक्रम नेम्वाङ बरिष्ठ उपाध्यक्षमा पदाेन्नती भएका छन् ।  म‌ंगलवार बसेको कार्यसमितिको बैठकले  नेम्वाङलाई बरिष्ठ उपाध्यक्षमा सर्वसम्वत चयन गरेको एन्फाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यद्यपी बरिष्ठ....
पुरा पढ्नुहोस »

अमेरिका-चीन व्यापार युद्धको नकारात्मक प्रभाव अमेरिकी शेयर बजारमा

अमेरिका, मे १४/ गतसाता अमेरिकामा भएको व्यापारवार्ता बिफल भएसंगै अमेरिका-चीन व्यापार युद्धले नयाँ मोड लिएको छ। राष्ट्रपति ट्रम्पले वार्ता जारी रहेकै बेला करीब २०० अर्ब अमेरिकी डलर बराबरको चीनियाँ सामानमा आयातकर बढाउने घोषणा गरेर चीन माथि दबाव सृजना गर्न खोजेका थिए। तर चीन यो मामिलामा टस-मस हुनेवाला....
पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकालाई सशक्त पार्न आफ्नो उम्मेदवारी: इन्दिरा त्रिपाठी

एनआरएनए अमेरिकाको महिला संयोजकका हैसियतमा आफूले शुरु गरेको र पुरा हुन नपाएका योजना कार्यान्वयन गर्न र नयाँ कार्यसमितिमा महिलाहरुको सक्रिय उपस्थितिका लागि आगामी दुईबर्षे कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी इन्दिरा त्रिपाठी एनआरएन अभियानमा महिला सक्रियताको पक्षमा सक्रिय छिन्....
पुरा पढ्नुहोस »

सवैलाई उठाएर आफू उभिए शङ्कर खड्का

अमेरिका । अमेरिकी नेपाली समाजमा कुनै न कुनै तरिकाबाट सधैँ चर्चामा रहने एक जना पात्र हुन शङ्कर खड्का । एनआरएनए अमेरिकाकाको निर्वाचनको पूर्व सन्ध्यामा धेरैलाई चासो र रुचि थिएन । अड्कलबाजी चल्दै थियो । ५ हजार सदस्य सङ्ख्या पुग्छ वा पुग्दैन भन्ने टिका टिपणी भइरहेका थिए । तर शङ्कर खड्का त्यस बेला नै यस....
पुरा पढ्नुहोस »