Day: १ जेष्ठ २०७६, बुधबार २३:४०

गोपनियता चुहावटको छानबिन हुन्छ, प्रकृया अघि बढेको छ: डा. केशव पौडेल,अध्यक्ष, एनआरएनए अमेरिका

अमेरिका मे १५ । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले सदस्यहरूको व्यक्तिगत गोपनीयता चुहावट सम्वन्धमा छानविन प्रक्रिया अगाडि बढेको बताएका छन् ।   बुधवार विज्ञप्ति जारी गर्दै अध्यक्ष पौडेलले दोषिलाइ कानुनी कारवाही हुने आश्वासन पनि दिएका छन् ।   पौडेलले जारी गरेको....
पुरा पढ्नुहोस »

कामीरिताको नयाँ विश्व कीर्तिमान

काठमाण्डौ । कीर्तिमानधारी पर्वतारोही कामीरिता शेर्पाले २३ औ पटक सर्वोच्च शिखरको सफल आरोहण गर्दे गत वर्ष कायम गरेको आफ्नै कीर्तिमानलाई भङ्ग गरेका छन् । शेर्पाले बुधवार विहान ३ बजेर १५ मिनेटको समयमा सर्वोच्च शिखर पुगेका थिए ।   सोलुखुम्बुस्थित थामे निवासी ४९ वर्षीय कामिरिताले आफू २५ पटकसम्म....
पुरा पढ्नुहोस »

अमेरिकाको अलबामा गर्भपतनमा प्रतिबन्ध,चिकित्सकलाई पनि आजीवन कैद हुन सक्ने 

   मियामी, १ जेठ  – अमेरिकाको अलबामा राज्यको सिनेटले मङ्गलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ । सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुनसक्ने छ । रिपब्लीकन....
पुरा पढ्नुहोस »

अमेरिकामा रहेका नेपालीको ‘समृद्धि र पहिचान’का लागि मेरो उम्मेद्बारी : रोशन अधिकारी

अमेरिका, १४ मे।गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको सदस्य पदमा युवा रोशन अधिकारीले अमेरिकामा रहेका नेपालीको ‘समृद्धि र पहिचान’का लागि उम्मेद्बारी दिएको बताएका छन । अधिकारी भन्छन्,-‘अमेरिकामा रहेका नेपालीहरुको हक-अधिकारलाई सुनिश्चित गर्दै नेपालीहरुको भाषा, भेषभूषा,....
पुरा पढ्नुहोस »

हाम्रो लागि हाम्रो एनआरएनए भन्ने भनाईलाई सार्थक बनाउन सक्रिय हुनेछु- पदम ठकुराठी

भारतको नैनीताल युनिभर्सिटीबाट अंग्रेजी विषयमा मास्टर्स डिग्री गरेका डढेल्धुराका पदम ठकुराठी ११ बर्ष देखि टेक्ससको राजधानी शहर अस्टिनमा बस्दै आएका छन्। ग्रेटर अस्टिन नेप्लिज सोसाइटीमा दुई कार्यकाल उपाध्यक्ष भएर नेपाली समुदायका लागि काम गरेका ठकुराठी एनआरएनए अमेरिकाको टेक्सस च्याप्टरको वर्तमान....
पुरा पढ्नुहोस »

एनआरएनए र स्थानीय संस्थाहरुबीचको सहकार्यलाई आगामी नेतृत्वले प्राथमिकता दिनु पर्दछ-देबराज न्यौपाने

नेपालमा हुँदा देखि नै मिन भवन क्याम्पसको स्ववियू सभापति भएर विद्यार्थी राजनीति र सामाजिक गतिविधिमा सक्रिय देवराज न्यौपाने बिगत १३ बर्षदेखि अस्टिन टेक्ससमा बसोवास गर्छन्। ग्रेटर अस्टिन नेपाली सोसाईटी (ग्यान्स) को निवर्तमान अध्यक्ष न्यौपाने अस्टिनमा एक सक्रिय सामाजिक व्यक्तित्वका रुपमा चिनिएका....
पुरा पढ्नुहोस »