Day: २ जेष्ठ २०७६, बिहीबार २३:४६

आइसीसीमा एनआरएनए अमेरिकाको विवाद चर्कियो

अमेरिका मे १६ । एनआरएनए अमेरिकाको निर्वाचनमा मतदान सुरु हुन दुई दिन बाकीरहदा आइसीसीले मतदाताको विवरण २४ घण्टा भित्र पुन छानबिन गरी निर्वाचन समयमा नै गर्न भनेको छ । एनआरएनए अमेरिकाको विवादको विषयलाई लिएर बिहीबार बिहान गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय परिषद्  (आइसीसी)को दुई चरणमा  बैठक....
पुरा पढ्नुहोस »

अफ्रिकन महिला पहिलो पटक सगरमाथाको चुचुरोमा

काठमान्डु । अफ्रिका महादेशबाट पहिलो पटक एक महिलाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । अफ्रिकी महिला सारान खुसी कुमाल बिहीबार बिहान सगरमाथाको शिखरमा पुग्न सफल भएकी हुन् । उनले पहिलो पटक सगरमाथा आरोहण गर्ने पहिलो अफ्रिकी महिलाको इतिहास बनाइन र किर्तिमा आफ्नो नाममा राखिन । मौसममा आएको....
पुरा पढ्नुहोस »

सगमाथामा आइरिस आरोही बेपत्ता

काठमान्डु । सगरमाथा आरोहणको क्रममा आइरिस पर्वतारोही सेमुस ललेस बेपत्ता भएका छन् । ललेस बिहानीपख चुचुरोमा पुगेर फर्कँदै थिए । ललेससगै गएका अन्य सात पर्वतारोही भने चौथो शिविरमा फर्केपनि ललेस भने नपुगेको सेभेन समिट टे«कले जनाएको छ । उनी फर्कने क्रममा ८ हजार ३ सय मिटरबाट बेपत्ता भएको सेभेन समिट प्रबन्ध....
पुरा पढ्नुहोस »

नागरिकतासम्बन्धी विवाद पुनः संयुक्त इजलासमा

  काठमाडौँ, २ जेठ : सर्वोच्च अदालतले जन्मसद्धि नागरकिता लएिका नागरकिका सन्तानलाई वंशजको नागरकिता दिने विषयमा  पूर्ण सुनुवाइका लागि संयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वर खतविडा, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले आज सो वियमा पुनःसुनुवाइका दुई न्यायाधीशको....
पुरा पढ्नुहोस »

 नेकपा पोलिटब्यूरो र जनवर्गीय सङ्गठन टुङ्गो

शरद शर्मा काठमाडौँ, २ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम टुङ्गो लगाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको स्रोतले जनाएको छ । पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य....
पुरा पढ्नुहोस »

नेकपाको एक वर्ष : एकता पूर्ण नहुँदा वैचारिक–साङ्गठनिक शिथिलता

प्रकाश सिलवाल र शरद शर्मा काठमाडौँ, २ जेठ : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम तालमेलको सफलतासँगै एकीकृत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तल्लो तहसम्मको एकता पूर्ण नहुँदा वैचारिक र साङ्गठनिक शिथिलता देखिएको छ । मुलुकका क्रियाशील दुई ठूला कम्युनिष्ट पार्टी तत्कालीन नेकपा (एमाले) र....
पुरा पढ्नुहोस »

महासमितिबाट पारित भएको समावेशी विधान उल्ट्याउन सभापति नै लागे : काँग्रेस बरिष्ठ नेता  पाैडेल 

  दमौली, २ जेठ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सुधारको खाँचो रहेको बताउनुभएको छ । राष्ट्रिय जागरण अभियानको क्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं १ तनहुँले आज बन्दीपुरको डुम्रेमा आयोजना गरेको क्षेत्रीय भेलामा वरिष्ठ नेता पौडेलले पार्टीकै नेताहरुको कार्यशैली सुध्रन....
पुरा पढ्नुहोस »

प्रभावमा परेर बिहे गर्दा…

 काठमाडौँ, २ जेठ । दोलखाको डाँडागाउँ घर भई काठमाडौँको कालोपुल बस्ने २० वर्षीया जेनी खड्का प्रभावमा परेर बिहे गर्दा गम्भीर अवस्थामा पुग्नुभएको छ । पाँच वर्ष अघि बिहे गर्दा उहाँलाई आफू दोस्रो पत्नी भएको जानकारी थिएन । पछि घरमा अर्को श्रीमती पनि छ भन्ने चाल पाएपछि उहाँ श्रीमान् छाडेर माइतीसँग बस्दै....
पुरा पढ्नुहोस »

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन :  इरानी विदेशमन्त्री

टोकियो, २ वैशाख  : अमेरिका र इरानबीच पछिल्लो समय देखिएको तनाव कम गर्न तत्काल वार्ता हुने सम्भावना नरहेको इरानले बताएको छ । इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफलाई उद्धृत गरी जापानी समाचार संस्था (क्योदो न्यूज एजेन्सी) ले इरानसँगको विवादमा तत्काल अमेरिकासँग वार्ता हुने सम्भावना नरहेको जनाएको हो....
पुरा पढ्नुहोस »

सलमान खानको पिता बन्ने इच्छा 

अमेरिका मे १६ ।  बलिउड अभिनेता सलमान खानले सोरोगेसीमार्फत पिता वत्रे इच्छा व्यत्त गरेका छन । हाल आफ्नाे  महत्वाकांक्षि चलचित्र भारतको प्रचारको क्रममा रहेका सलमान आफूले विवाह नगरे पनि  पिता भने वन्न सक्ने वलिउड समाचारमा जनाइएको छ ।   यसअघि वलिउड निर्देशक करण जोहर, एकता कपूर एवं अभिनेता अमिर खान,....
पुरा पढ्नुहोस »

राष्ट्रिय निकुञ्जमा हरिण

राष्ट्रिय निकुञ्जमा हरिण : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएका हरिण । तस्वीरः शेरबहादुर सिंह, रासस,....
पुरा पढ्नुहोस »

नेपालको हाेचाे भाग 

कङक्रिट स्तम्भ : झापाको कचनकबल गाउँपालिका–४ स्थित नेपालको होचो स्थान कचनकबलमा विसं २०४४ सालमा स्थापना गरिएको कङक्रिट स्तम्भ । तस्वीरः चन्द्रकला भण्डारी, रासस,....
पुरा पढ्नुहोस »

मायादेवी मन्दिर

बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर । तस्बिर : निरा गौतम, रासस,....
पुरा पढ्नुहोस »

जुलाई महिनामा डी.भी. को ६२७५ सम्म केस नम्बर भएकाले अमेरिकी भिसा प्राप्त गर्न सक्ने

अमेरिका मे १६ ।  सन् २०१८ मा डी.भी. परेकाहरू मध्ये जुलाई २०१९ सम्म ६२७५ केस नम्बर हुने नेपालीले अमेरिकाको भिसा प्राप्त गर्न सक्नेछन् । जुलाई महिनामा एसियाका अन्य देशहरूलाई कुनै सीमा तोकिएको छैन । गत वर्ष यसै अवधिमा ६३२५ सम्म केस नम्बर भएकाहरूले अन्तर्वार्ता दिने अवसर प्राप्त गरेका थिए । तर, सेप्टेम्बर....
पुरा पढ्नुहोस »

राष्ट्रपति ट्रम्पद्वारा नयाँ अध्यागमन नीति सार्वजनिक गर्ने तयारी

अमेरिका, १६ मे/ राष्ट्रपति ट्रम्प अमेरिकामा कस्तो प्रकारका आप्रवासीलाई बस्न दिने भन्ने बारेमा नयाँ नीति घोषणा गर्ने तयारीमा रहेका छन् । भोलि बिहीबार घोषणा हुने नयाँ नीतिमा धेरै पढेको, प्रोफेसनल, तोकिएको विधामा दक्ष तथा विशिष्ट विद्यार्थीलाई प्राथमिकता दिने गरी योजना आउन लागेको सञ्चार मध्यमले....
पुरा पढ्नुहोस »