Day: ६ जेष्ठ २०७६, सोमबार १५:०२

पाँच पर्वतारोही कञ्चनजंघा शिखरमा

अमेरिका मे २० । चिलिका ५३ वर्षीय पर्वतारोही हर्नान लालले विश्वकै तेस्रो अग्लो शिखर कञ्चनजंघाको सफल आरोहण गरेका छन । तेस्रो अग्लो शिखर चुम्ने उनी पहिलो दक्षिण अमेरिकि नागरिक हुन । हर्नानले गतवर्षमात्र एक सिजनमा सगरमाथा र ल्होत्सेको आरोहण गरेका थिए । साङ्ग्रिला ट्रेडका अनुसार हर्नानसँगै ल्हाक्पा....
पुरा पढ्नुहोस »

प्रेम विवाहमा धोका खाएपछि न्याय खोज्दै गङ्गा

उमा के सी रोल्पा, ६ जेठ : “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भन्नुभयो । सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल....
पुरा पढ्नुहोस »

जागरण अभियानमा काङ्ग्रेस नेतृत्वप्रति आक्रोश

 उर्लाबारी, ६ जेठ : मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । काङ्ग्रेस उर्लाबारी नगर समितिले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र त्यसपछि....
पुरा पढ्नुहोस »

 अवैध रुपमा द्वन्द्वरत मुलुकमा जाने क्रम रोकिएन

काठमाडौँ, ६ जेठ :  वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित बनाउन भन्दै सरकारले विभिन्न गन्तव्य मुलुकसँग द्विपक्षीय समझदारी गरेपनि अझै कामको खोजीमा अवैध तरिकाबाट विदेशिने प्रवृत्तिको अन्त्य हुनसकेको छैन ।   आकर्षक सेवा सुविधा पाउने आशामा अहिले पनि दलालको प्रलोभनमा भारत हुँदै तेस्रो....
पुरा पढ्नुहोस »

 इराकमा अमेरिकी दूतावास नजिक बिस्फोट

 बग्दाद, ६ जेठ  – इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतबार बिस्फोटको आवाज आएको छ । स्पुटनिक समाचार समितिका अनुसार बिस्फोटबाट कुनै क्षति भएको छैन ।   इराकी अधिकारीहरुले उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, अमेरिकी दूतावास नजिकै ठूलो बिस्फोटको आवाज....
पुरा पढ्नुहोस »

ब्राजिलमा गोली चल्यो, ११ जनाको मृत्यु

  ब्राजिल, ६ जेठ  – ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन् ।     स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी....
पुरा पढ्नुहोस »

ताजकिस्तानको एक जेलमा ३२ को मृत्यु

डुशान्बे, ६ जेठ  : ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।  जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।   ताजकिस्तानको राजधानी....
पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकाको निर्वाचन, कुन च्याप्टरमा को अध्यक्ष

एनआरएनए अमेरिकाको निर्वाचन हिजो सम्पन्न भएको छ । एक सय भन्दा बढी सदस्य भएका च्याप्टरमा भएको नेतृत्वका लागि अधिकांश च्याप्टरमा निर्विरोध निर्वाचित भएका थिए भने केहि च्याप्टरमा निर्वाचन भएको थियो । चर्चामा रहेको टेक्सास च्याप्टरको अध्यक्षमा राजेश अर्याल ८७३ मत प्राप्त गरि बिजयी भए भने अर्का....
पुरा पढ्नुहोस »

एनआरएएनए अमेरिकाको अध्यक्षमा साह, वरिष्ठ उपाध्यक्षमा डा बन्जाडे र महासचिवमा पशुपति पाण्डे विजयी

अमेरिका । एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि हिजो सम्पन्न मतदानको प्राप्त नतिजा अनुसार सुनिल कुमार साह विजयी भएका छन् ।  कुल खसेको ७ हजार ३ सय ५७ मतमा साहले ३७ सय ११ मत प्राप्त गरी निकटतम प्रतिद्वन्दिलाइ फराकिलो मतान्तरमा पछाडि छोड्दै जित हासिल गरेका हुन् । अध्यक्षका प्रत्यासी सूर्य....
पुरा पढ्नुहोस »

लस एन्जल्समा रक्तदान कार्यक्रम

लस एन्जल्स, १९ मे / नेवा: अर्गनाइजेशन, साउदर्न क्यालिफोर्निया च्याप्टरले श्रीपशुपतिनाथ तथा बुद्द मन्दिर नर्वाल्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आजको कार्यक्रममा २६ व्यक्तिले रक्तदान गरेको संस्थाका अध्यक्ष बिमल श्रेष्ठले बताए । अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको....
पुरा पढ्नुहोस »

म्यानहाटनमा झल्कियो नेपाल

  बद्रि गौतम, न्युयोर्क, मे १९ नेपालमा बुटवल घर भएका महेश्वर बज्रचार्य नेपाल डे परेडमा सहभागी हुन पाउँदा निकै प्रफुल्लित देखिन्थे । श्रीमतीसँगै म्यानहाटन आएका बज्रचार्यले नेपाली संस्कृति र पहिचान झल्काउने नेपाल डे परेडले नेपालको निकै सम्झना आएको बताए । दुई बर्षको न्युयोर्क बसाइमा यसपालीको नेपाल....
पुरा पढ्नुहोस »

७० प्रतिशत मतदान, परिणाम मिश्रित आउन सक्ने

७० प्रतिशत मतदान, परिणाम मिश्रित आउन सक्ने अमेरिका । एनआरएनए अमेरिकाको निर्वाचनको दोस्रो दिन पूर्वी तटीय समय अनुसार साँझको आठ बजेसम्म करिब ७० प्रतिशत मतदान भएको छ । अबको केही घण्टा अर्थात् आज राती ११ बजेर ५९ मिनेटमा मतदानको समय सकिने छ । निर्वाचनको लागि काम गरिरहेको भेन्डरले कानुनी प्रक्रिया पुरा....
पुरा पढ्नुहोस »

७० प्रतिशत मतदान, परिणाम मिश्रित आउन सक्ने

अमेरिका । एनआरएनए अमेरिकाको निर्वाचनको दोस्रो दिन पूर्वी तटीय समय अनुसार साँझको आठ बजेसम्म करिब ७० प्रतिशत मतदान भएको छ । अबको केही घण्टा अर्थात् आज राती ११ बजेर ५९ मिनेटमा मतदानको समय सकिने छ । निर्वाचनको लागि काम गरिरहेको भेन्डरले कानुनी प्रक्रिया पुरा गरी एनआरएनए निर्वाचन आयोगकालाई आज राती पूर्ण....
पुरा पढ्नुहोस »