Day: ८ जेष्ठ २०७६, बुधबार १३:४९

यौन व्यवसायमा लगाउने होटल सञ्चालक पक्राउ

झाडुपोछाको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ स्थित राप्ती मेनु होटेल सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र उनकी श्रीमती ३३....
पुरा पढ्नुहोस »

हत्याको आरोपमा चार युवा पक्राउ

हत्याको आरोपमा चार युवा पक्राउ रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा चार युवा पक्राउ परेका छन् । उनीहरुलाई दुई दिनको अवधिमा आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कपिलवस्तुको....
पुरा पढ्नुहोस »

बिक्री गरेको सवारी साधनको नामसारी नगर्दा समस्या

गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उहाँको नामको  मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए । पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो । आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत बिक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा ठक्कर खाँदा....
पुरा पढ्नुहोस »

आधा बासिन्दा बिजुलीबाट वञ्चित

लम्की, ८ जेठ, रासस/ कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकाका झण्डै आधा बासिन्दाले बिजुली बाल्न पाउँंदैनन् । नगरपालिकाका वडा नं ४, ५, ७ र ९ मा अझै विद्युत् सेवा पुग्न सकेको छैन । अन्य वडा नं ३ र १२ का केही भूभागमा समेत विद्युत् सेवा पुगेको छैन  । करीब ४० हजार बासिन्दा बसोबास गर्ने ती वडामा अझै विद्युत् सेवा....
पुरा पढ्नुहोस »

शेयर बजार : सात अङ्कको वृद्धि

धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचक ७.४९ बिन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४९ बिन्दुले बढेर एक हजार ३१९.६३ अङ्कमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३५ बिन्दुले बढेर २८१.२७ अङ्कमा पुगेको छ ।....
पुरा पढ्नुहोस »