Day: ९ जेष्ठ २०७६, बिहीबार २२:०४

अनेसासको आसन्न महाधिवेशन र दिशानिर्देश

प्रा.डा. दुर्गा दाहाल                     निःसन्देह अनेसास ( अन्तराष्ट्रीय नेपाली साहित्य समाज ) विश्वका सबै मुलुकहरूमा नेपाली भाषा, साहित्य , कला र सँस्कृतिलाई विस्तार गर्न चाहन्छ । यो उद्देश्य पवित्र र महान छ तर पथ त्यति सरल र सहज छैन । यस्का निम्ति लक्ष्य, उद्देश्य, कार्यक्रम र योजना चाहिन्छ र मुख्यरूपले....
पुरा पढ्नुहोस »

२५ वर्षपछि सत्ताबाट बाहिरिदै पवन चाम्लिङ

जाङ्बु शेर्पा – दूरबिन नेपाल   अमेरिका मे २३ । भारतमा नेपाली भाषीहरूको बाहुल्यता रहेको सिक्किममा पवन चाम्लिङको दल पराजित भएको छ । उनी २५ वर्षपछि सिक्किम सत्तावाट वाहिरिन लागेका हुन । विधानसभा चुनावमा चाम्लिङको पार्टी एसडीएफलाई दुई  सिटले पछि पार्दे सिक्किम क्रान्तिकारी मोर्चा सत्ता नजिक....
पुरा पढ्नुहोस »

दुई नेपाली एकल महिना सगरमाथाको शिखरमा

अमेरिका मे २३ । आफ्ना स्वर्गिय पतिको सम्झनामा सर्वोच्च शिखर आरोहण गर्न गएका दुई नेपाली एकल महिलाले सगरमाथाको सफल आरोहण गरेका छन ।   फुरदिकि शेर्पा र ङिमा डोमा शेर्पाले बुधवार विहान सर्वोच्च शिखरमा पाइला  टेकेको आधारशिविरस्थित ज्ञानेन्द्र श्रेष्ठले वताए । ४२ वर्षीय फुरदिकि शेर्पाको पति सन् २०१३....
पुरा पढ्नुहोस »

सात जना शेर्पाले चढे सगरमाथा हप्तामा दुईपटक

अमेरिका, मे २३ । सर्वोच्च शिखरको मार्ग निर्माणको क्रममा सात शेर्पाले हप्ता दुई पटक सगरमाथाको  आरोहण गरेका छन ।   हिमालयन गाइडका प्रवन्ध निर्देशक इश्वरी पौडेलका अनुसार सिद्धि वहादुर तामाङ दोलखा, पासाङ दावा शेर्पा संखुवासभा, पासाङ दावा शेर्पा सोलुखुम्वू, आङ फूर्वा शेर्पा दावा नुर्वु शेर्पा , मिङ....
पुरा पढ्नुहोस »

सगरमाथामा भारतीय महिला पर्वतारोहीको निधन

अमेरिका मे २३ । सर्वोच्च शिखर चढेर फर्कनेक्रममा एक भारतीय महिला पर्वतारोहीको निधन भएको छ । भारतको उडिसा राज्यकी  स्थायी वासिन्दा कल्पना दासको चौथो शिविरमा ओर्लन खोज्दा विरामी भएपछि निधन भएको हो । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार ४९ वर्षीय दास ड्रिमर डेस्टिनेशन ट्रेकरबाट तीन महिला....
पुरा पढ्नुहोस »

 विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ : प्रधानमन्त्री ओली 

काठमाडौँ, ९ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गर्नुभएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले....
पुरा पढ्नुहोस »

सरकारी जग्गाको छानबिन गर्न आयोग गठन

  काठमाडौँ, ९ जेठ  : सरकारी, सार्वजनिक र गुठी जग्गाको छानबिनका लागि सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ । त्यस्ता जग्गाको छानबिनका लागि छ महीनाको कार्यवधि रहने गरी मोहनरमण भट्टराईको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यमा जानकीबल्लभ अधिकारी सङ्खुवासभा, दुर्गा दाहाल....
पुरा पढ्नुहोस »

‘मिडिया काउन्सिल विधेयक’ प्रेसमैत्री बनाइनेछ : मन्त्री बाँस्कोटा

काठमाडौँ, ९ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयक’ मा प्राप्त सुझावलाई ध्यान दिएर पूर्ण प्रेस स्वतन्त्रतालाई सङ्कुचन कुनै नहुने गरी प्रक्रिया अघि बढाइने बताउनुभएको छ । सो विधेयक र समग्र आमसञ्चार क्षेत्रमाथि प्रेस सङ्गठन नेपालले....
पुरा पढ्नुहोस »

 ‘मागे जति दाइजो नपाएपछि हत्या’

काशीराम शर्मा बाँके, ९ जेठ : बाँकेमा मागे जति दाइजो नदिएको निहुँमा जानकी गाउँपालिका–३, इन्द्रपुरकी २१ वर्षीया नीरा कुर्मीको हत्या भएको बताइएको छ । गत वर्षको वैशाखमा डुडुवा गाउँपालिका–३, वनकट्टीका २२ वर्षीय राममनोहर कुर्मीसँग विवाह भएको नीराको माइती पक्षले हत्या भएको दाबी गरेको छ । नेपालगञ्जमा आज....
पुरा पढ्नुहोस »

मिडिया काउन्सिल विधेयक सच्याएर पारित गर्नुपर्छ :  वामदेव गौतम

काठमाडौँ, ९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याएर मात्र पारित गर्नुपर्ने बताउनुभएको छ ।   नेता गौतमले आज विज्ञप्ति जारी गरी राष्ट्रियसभा सचिवालयमा दर्ता रहेको विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति आफ्नो....
पुरा पढ्नुहोस »

‘सूचना अधिकारी आफैँ सूचनाविहीन’

जनकपुरधाम, ९ जेठ : धनुषाका हरेक सरकारी निकायका सूचना अधिकारी आफैँ सूचनाविहीन अवस्थामा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित ‘सूचनाको हकको संरक्षण तथा सम्वद्र्धन’ विषयक छलफलका सहभागीले अन्तर निकाय समन्वय र सहयोगको अभावका कारण सूचना अधिकारी आफैँ सूचनाविहीन हुनुपरेको....
पुरा पढ्नुहोस »

कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल

काठमाडौँ, ९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ अझै पूरा नभएको बताउनुभएको छ ।   तत्कालीन नयाँ शक्ति पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई आज नेकपा प्रवेश गराउँदै उहाँले नेपाली जनताको विकास र....
पुरा पढ्नुहोस »

भारतीय लोकसभा निर्वाचन : भाजपालाई अत्यधिक बहुमत आउने सङ्केत

नयाँदिल्ली, ९ जेठ  :भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको बिहीबार साँझ ६ः३० बजेसम्मको मत गणना अनुसार भारतीय जनता पार्टीलाई अत्यधिक बहुमत आउने प्रष्ट सङ्केत देखिएको छ ।   बिहीबार बिहानदेखि मत मतगणना अनुसार सत्तारूढ भारतीय जनता पार्टीले १५ सीटमा बिजय हाँसिल गरिसकेको छ । भाजपा अन्य २८८....
पुरा पढ्नुहोस »

सगरमाथामा ट्राफिक जाम, दुई सय आराेही पालो पर्खदै 

जाङ्बु शेर्पा - दूरबिन नेपाल   अमेरिका,मे २३ । सगरमाथा आरोहणमा कीर्तीको रेखासँगै करिव दुई सय पर्वतारोही शिखर चुम्ने  क्रममा रहेका छन । मौसम अनुकुलतासँगै धेरै पर्वतारोहीको चाप बढेको सगमाथा आधारशिविरथित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले वताए । उनका अनुसार करिव २ सय पर्वतारोही शिखर चुम्ने....
पुरा पढ्नुहोस »

सरगमाथामा अमेरिकी पर्वतारोहीको निधन

जाङ्बु शेर्पा - दूरबिन नेपाल अमेरिका मे २३ । सगरमाथा आरोहण गरि फर्कनेक्रममा एक अमेरिकी पर्वतारोहीको निधान भएको छ । उनी हिलारी स्टेप नजिकै मृत अवस्थमा फेला परेको जनाइएको छ । अमेरिकाको युटा राज्यका वासिन्दा ५५ वर्षीय डोनाल्ड लिनको चौथो शिविर तर्फ आइरहेको वेला निधन भएको हो । उनी चाइनिज पर्वतारोही यून....
पुरा पढ्नुहोस »