Day: २० जेष्ठ २०७६, सोमबार २३:११

तरूण दलले अमेरिकामा ‘जागरण अभियान’ चलाउने

अमेरिका, जुन ३ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरूण दलले अमेरिकामा जागरण अभियान चलाउने भएको छ । काँग्रेसले देश विदेशमा ‘राष्ट्रिय जागरण अभियान’ सन्चालन गर्दै आएको छ ।   माँउ पार्टीको निर्देशन अनुसार नेपाल तरूण दल अमेरिका शाखाले अभियान संचालन गर्न लागिएको जनाईएको छ । तरूण दल अमेरिका शाखाका....
पुरा पढ्नुहोस »

ब्राजिलियन फुटबलर नेइमार माथि बलात्कारको आरोप, प्रहरीद्वारा अनुसन्धान हुँदै

अमेरिका, जुन ३ । ब्राजिलियन फुटबलर नेइमार माथि बलात्कारको आरोप लागेको छ । एक महिलाले आफुमाथि नेइमारले बलात्कार गरेको भन्दै आपत्तिजनक तस्वीरहरू सार्वजनिक गरे पछि नेइमार प्रहरी अनुसन्धानमा तानिएका छन् । कोपा अमेरिकाको तयारीमा रहेका नेइमारलाई प्रहरीले घटनाको बारेमा सोधपुछ गरिरहेको स्पेनिस....
पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा

अमेरिका, जुन ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने भ्रमणका लागि बेलायत पुगेका छन् । राष्ट्रपति ट्रम्प प्रथम महिला मेलानिया सहित बेलायत पुगेका हुन् । राष्ट्रपति दम्पतिलाई  बेलायतकी महारानी तथा युवराज चाल्सले स्वागत गरे । भ्रमणको पहिले दिन राष्ट्रपति ट्रम्प बकिंघम दरबारमा महारानीद्धारा....
पुरा पढ्नुहोस »

नागरिकले अनुभूत गर्ने गरी सेवा परिवर्तन हुन्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने बताउनुभएको छ । प्रेस सङ्गठन पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझाउने अवस्था नरहेको....
पुरा पढ्नुहोस »

चैनपुरमा ६०० वर्ष पुरानो इँटा भेटियो

 सङ्खुवासभा, २० जेठ (रासस) ः चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा रमेश ढुङ्गेलले दाबी गर्नुभयो । ढुङ्गेल....
पुरा पढ्नुहोस »

जनसम्पर्क समिति अमेरिकाले टेक्सास,न्यूयोर्क र सन् फ्रान्सिस्कोमा जागरण कार्यक्रम गर्ने

अमेरिका, २ जुन/ नेपाली जनसम्पर्क समिति,अमेरिकाले मातृ पार्टी नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अमेरिकामा आयोजना गर्ने भएको छ । जुन १५ तारिख शनिवार अमेरिकाको उत्तर पूर्वी क्षेत्र अन्तर्गत न्यूयोर्कमा,मध्य र दक्षिण क्षेत्रको लागि टेक्सास र सुदूर पश्चिम क्षेत्रका लागि सन् फ्रान्सिस्कोमा....
पुरा पढ्नुहोस »

सगरमाथा धेरै ठुलो छ त्यहाँ ट्राफिक जाम हुँदैनः आरोहीहरु

  बद्रि गौतम, दूरबिन नेपाल,  न्युयोर्क, जुन २ अमेरिकाको न्युयोर्कमा माउन्ट एभरेष्ट डे मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलो पटक आरोहण गरिएको दिनलाई आधार मानेर सगरमाथा दिवस मनाउने गरिन्छ । सगरमाथा दिवस मनाउन भेला भएका अधिकांश आरोहीहरुले सगरमाथामा ट्राफिक जाम भन्ने कुरा हल्लामात्र भएको....
पुरा पढ्नुहोस »