Day: २१ जेष्ठ २०७६, मंगलवार २२:२९

प्रियंका प्रधानमन्त्री बन्ने ?

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन ४ हलिउड तथा बलिउडकी अभिनेतृ पियंका चोपडाले आफु भारतको प्रधामन्त्री बन्न चाहेको बताएकी छिन । पूर्व विश्व सुन्दरी समेत रहेकी चोपडाले “ द सण्डे टाईम्स” संगको कुराकानीमा आफु भारतीय प्रधानमन्त्रीको दौडमा समेल हुन चाहेको बताएकी हुन । तर उनले कुन दलबाट भारतीय राजनीतिमा....
पुरा पढ्नुहोस »

भारतको नन्दादेवी हिमालमा ८ पर्वतारोहीको मृत्यू

अमेरिका, जुन ४ । भारतीय हिमालयन क्षेत्रमा रहेको नन्दादेवी हिमाल आरोहणकोक्रममा ८ पर्वतारोहीको मृत्यू भएको छ । मृत्यू हुनेमा चार ब्रिटिश, दुई अमेरिकी, एक अष्ट्रेलियाली र एक भारतीय रहेको छन ।   मृत्यू भएकामध्ये ५ शवमात्र फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यम एएफपिले जनाएको छ । भारतीय सेनाले भने....
पुरा पढ्नुहोस »

पाकिस्तानको दावेदार इङ्ग्ल्याण्डमाथी अप्रत्यासित जित

जाङबु शेर्पा, दूरबिन नेपाल, जुन ४, अमेरिका आइसीसी विश्वकप क्रिकेट अन्तर्गत सोमबारको खेलमा पाकिस्तानले आयोजक इङ्ग्ल्याण्डमाथी अप्रत्यासित जित निकालेको छ । तुलनात्मक रुपमा कमजोर मानिएको पाकिस्तानले चालु विश्वकपको प्रवल दावेदार मानिएको बेलायती टोलीमाथी १४ रनको रोमाञ्चक जित निकालेको हो । यो जितसंगै....
पुरा पढ्नुहोस »

अमेरिका आएका पशुपति शाखा विस्तार गरेर फर्किए

शिव नेपाल न्यु योर्क ,अमेरिका । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (संयुक्त) को भातृ सङ्गठनको रूपमा प्रवासी सङ्गठन अमेरिका गठन भएको छ । राप्रपा (संयुक्त)का केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमले शिवकुमार राउतको अध्यक्षतामा प्रवासी सङ्गठन गठन गरेको हो । हालै....
पुरा पढ्नुहोस »

सुडानमा सैन्य परिषद्ले र्गयो चुनाव घोषणा

सुडानमा सैन्य अधिकारीहरूले नौ महिनाभित्र चुनाव गर्ने घोषणा गरेकोमा लोकतन्त्र अभियन्ताहरूले त्यसलाई अस्वीकार गरेका छन् । अर्ध सैनिक बलले विरोधीको धर्नामा चरम दमन गरेको एक दिनपछि सेनाको घोषणा आएको हो । उक्त दमनमा परी ३५ भन्दा बढी व्यक्ति मारिएको अनि सयौंजना घाइते भएको बताइएको छ । धर्ना स्थल सुडानमा....
पुरा पढ्नुहोस »

शेयर बजार : साढे तीन अङ्कले घट्यो

ः शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६२ बिन्दुले घटेर २७४.८६ बिन्दुमा कायम भएको छ ।....
पुरा पढ्नुहोस »

नेकपा केसको कार्यविभाजन बुधबार टुङ्गो लाग्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यको कार्यविभाजनबारे बुधबार टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले बुधबार कार्यविभाजन टुङ्ग्याउने गरी छलफल शुरु गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो,....
पुरा पढ्नुहोस »

गलबन्दी पछि अन्जली अधिकारी अमेरिकामा नयाँ रूप र लुक्समा

अमृतजंग कुँवर   अमेरिका । दोहोरी गीत गलबन्दीको म्युजिक भिडियोबाट चर्चाको शिखर चुमेकी मोडल अन्जली अधिकारीले अमेरिकामा वस्ने नेपालीद्वारा निर्मित अर्को म्युजिक भिडियो 'अलि अलि काली'मा अभिनय गरेकी छन् । गलबन्दीमा लजालु स्वभावको अभिनयले अनगिन्ती फ्यान फलोअर्स बनाएकी अन्जलीको अलि अलि कालीमा ठिक....
पुरा पढ्नुहोस »