Day: २२ जेष्ठ २०७६, बुधबार २२:२४

इदमा रिलिज भएका सलमानका सवै फिल्म सुपरहिट

  जाङ्बु शेर्पा -दूरबिन नेपाल    अमेरिका, जुन ५ । बलिउडमा खानहरुको राज समाप्त भएको आकलन गर्दे गर्दा सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ आज (बुधबार)देखि सार्वजनिक भएको छ।   सलमानसँगै क्याट्रिना कैफ, दिशा पटानी, जकि श्रफ, र हास्य अभिनेता सुनिल ग्रोभरको अभिनय रहेको चलचित्र ‘भारत’ आजै विश्वभर प्रदर्शन....
पुरा पढ्नुहोस »

पोर्चुगल यूइएफए नेशनल लिगको फाइनलमा, रोनाल्डोले ह्याट्रिक गरेको खेलमा स्विटजरल्याण्ड ३-१ ले पराजित

    अमेरिका, जुन ५ । घरेलु मैदानमा भएको खेलमा स्विटजरल्याण्डलाई ३–१ को अन्तरले हराउदै पोर्चुगल यूइएफए नेशनल लिगको फाइनलमा प्रवेश गरेको छ ।   खेलको सुरुवातमा नै आक्रमक देखिएको पोचुगलले २५ औं मिनेटमा पाएको फ्रिकिकलाई क्रिस्टियानो रोनाल्डोले सुन्दर प्रहार गर्दे गोलमा परिणत गरेका थिए ।....
पुरा पढ्नुहोस »

विश्व कप क्रिकेट : रोहित शर्माको शतक मद्दतमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो

अमेरिका, जुन ५ । रोहित शर्माको शानदार शतकिय पारीको सहयोगमा भारतले क्रिकेट विश्वकपमा बुधबार दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ । द रोज बल मैदान साउथहप्टनमा दक्षिण अफ्रिकाले दिएको २ सय २८ रनको लक्ष्य भारतले १५ बल बाँकी रहँदै ४ विकेट गुमाएर भेट्टायो।  दक्षिण अफ्रिकाको भने यो लगातार तेस्रो हार....
पुरा पढ्नुहोस »

अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध

वासिङ्टन, २२ जेठ  – ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा  प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ ।   अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान....
पुरा पढ्नुहोस »

 सुडान सङ्कटः सेनाको गोली लागि ६० जनाभन्दा बढीको मृत्यु

 खार्तुम, २२ जेठ : सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको छ । परिषदले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा पनि गरेको छ....
पुरा पढ्नुहोस »

नेताहरुबीच मत बाझिएपछि नेकपाले जिल्ला नेतृत्व छान्न सकेन

 काठमाडौँ, २२ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधवार पनि  जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउन सकेन ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठक विना निश्कर्ष टुङ्गिएको छ । नेताहरु बीचमा मत बाझिए पछि बिहिवार पुन बैठक बस्ने भनिएको छ ।  पार्टीका प्रवक्ता....
पुरा पढ्नुहोस »

इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना ‘इद उलफित्र’ (फोटो फिचर)

सामुहिक नमाज गरिँदै : मुस्लिम समाज बाँकेले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना 'इद उलफित्र’को अवसरमा नेपालगन्जस्थित इदगाहा मस्जिदमा सामुहिक नमाज गरिँदै । तस्वीर : काशीराम शर्मा, रासस ।   [caption id="attachment_43214" align="alignnone" width="849"] मुस्लिम समाज बाँकेले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना 'इद उलफित्र’को अवसरमा....
पुरा पढ्नुहोस »

“टीपीएस विधेयक तल्लो सदनबाट पारित हुनु ठुलो उपलब्धि हो” नर्वदा क्षेत्री, अधिकारकर्मी

न्युयोर्क, जुन ४ ।  अधिकार संस्थाकी कार्यक्रम तथा स‌ंगठन निर्देशक नर्वदा क्षेत्रीले टेम्पोररी प्रोटेक्टेड स्टाटस, टीपीएस सम्बन्धी विधेयक अमेरिकी तल्लो सदनबाट पारित हुनु ठुलो उपलब्धि भएको बताएकी छन । टीपीएस सम्बन्धी बिधेयक पारित भएलगत्तै दूरबिन नेपालसँग कुरा गर्दै क्षेत्रीले यो अर्को खुटकिलो....
पुरा पढ्नुहोस »

एक बर्षमा दश हजार बढी नेपालीले अमेरिकी नागरिकता लिए

अमेरिका, जुन ४ । तीन वर्ष अघि अमेरिकी राष्ट्रपतीमा डोनाल्ड ट्रम्प निर्वाचित भएसगै अमेरिकी नागरिकता लिने आप्रवासीहरुको संख्या वढ्दै गएको छ ।   सन २०१८ मा युएससीआइएसले ७ लाख ५७ हजार ८ सय आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरेको छ । युएससीआईएसको तथ्यांकलाई आकलन गर्ने हो भने विशेषत पाँच वर्ष यता....
पुरा पढ्नुहोस »

टीपीएस हुनेहरुले ग्रिनकार्ड पाउने सम्भावना बढ्यो विधेयक तल्लो सदनबाट पारित

अमेरिका, जुन ४ । बाल्यकालमा अमेरिका आएका कागपत्रविहिनहरु र टीपीएसवाहकलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने विधयेक अमेरिकी तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ । यसवाट झण्डै बिस लाख आप्रावासी लाभान्वित हुनेछन् । त्यसमा करिव दश हजार नेपाली छन्   ४३५ जना सांसद रहेको प्रतिनिधिसभामा....
पुरा पढ्नुहोस »