Day: २३ जेष्ठ २०७६, बिहीबार १४:१२

अफ्रिकाको भोकमरी, युएनद्वारा सहयोगको घोषणा

नैरोबी, २३ जेठ – संयुक्तराष्ट्र संघले अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सघाउन चार करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने बुधबार घोषणा गरेको छ । राष्ट्रसंघका आपतकालीन सहायता संयोजक एवं उपमहासचिव मार्क लोककले सोमालिया, इथियोपिया र केन्याका सुख्खाग्रस्त क्षेत्रका जनतालाई उक्त सहयोग....
पुरा पढ्नुहोस »

अमेरिकी सीमामा एक महिनामा एक लाख ३० हजार आप्रवासी पक्राउ

वासिङ्टन, २३ जेठ – अमेरिकी सीमा सुरक्षा अधिकारीहरूले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो । अमेरिकी भन्सार तथा सीमा सुरक्षा....
पुरा पढ्नुहोस »

मैत्रीपूर्ण फुटबलमा नेपालले चाइनीज ताइपेईलाई १-१ गोल बराबरीमा रोक्यो

अमेरिका, जुन ६ । नेपालले मैत्रीपूर्ण फुटबल खेलमा बलियो मानिएको चाइनीज ताइपेईलाई एक एक गोलको बराबरीमा रोकेको छ । बिहिवार भएको खेलमा एक शुन्यले पछि परेको स्थितिमा नेपालले अंक खोसेको हो । फिफा बरियतामा एक सय २५ औं स्थानमा रहेको ताइपेईले ३८ औं मिनेटमा नै अग्रता लिएको थियो । चाङ् चिङले डिबक्स भित्रैबाट....
पुरा पढ्नुहोस »