Day: २४ जेष्ठ २०७६, शुक्रबार १५:१०

सरकार हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको छः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताउनुभएको छ ।  प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको स्पष्ट गर्नुभयो ।  प्रधानमन्त्री ओलीले भन्नुभयो, “रोजगारीका लागि....
पुरा पढ्नुहोस »

काँग्रेस कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान

नेपाली काङ्ग्रेसका सभापति  शेरबहादुर देउवाले  काङ्ग्रेसका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गर्नुभएको छ ।   काङ्ग्रेस ललितपुरले आज आयोजना गरेको एकमहिने राष्ट्रिय जागरण अभियानको आज समापन गर्दै सभापति देउवाले काङ्ग्रेसका कार्यकर्ता एक भएर अघि बढेमा सफलता प्राप्त गर्ने विश्वास....
पुरा पढ्नुहोस »

बेलिब्रिज झिकियो, तराई जोड्ने मुख्य नाका बन्द

 सगरमाथा राजमार्गको फोक्सिङटारस्थित सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि खोटाङबाट तराईका जिल्ला आवतजावत गर्ने मुख्य नाका बन्द भएको छ । वर्षा शुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि तराईका जिल्ला जोड्ने....
पुरा पढ्नुहोस »

तरकारीमा विषादीको जथाभावी प्रयोग

जिल्लामा सबैभन्दा धेरै तरकारी उत्पादन हुने उत्तरी क्षेत्रको जलजला गाउँपालिकाको धाइरिङ र फर्से हो । व्यावसायिक खेती गर्दै आएका यहाँका किसानले रासायनिक विषादीको प्रयोग भने व्यवस्थित गर्न सकेका छैनन् । छिटो र अधिक उत्पादन गरी बढी लाभ लिने उद्देश्यले किसानले जथाभावी विषादीको प्रयोग गरेका छन् ।....
पुरा पढ्नुहोस »

धेरै बाल विवाह हुने मुलुकमा नेपाल पनि

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेसफ) ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ । नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ । सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र,....
पुरा पढ्नुहोस »

यूइएफए नेशन कपको फाइनलमा पोर्चुगल र नेदरल्याण्ड भिड्ने

जाङ्बु शेर्पा दूरबिन नेपाल, जुन ६ प्रमुख दावेदार इङ्रग्ल्याण्डलाई ३ एक गोल अन्तरले हराउंदै नेदरल्याण्डले यूइएफए नेशन कपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब नेदरल्याण्डले चिर प्रतिद्वन्द्वी पोर्चुगलको सामना गर्नेछ । पोर्चुगलले पनि स्वीट्जरल्याण्ड विरुद्ध शानदार जित निकाल्दै फाइनलको....
पुरा पढ्नुहोस »

ब्राजिलीयन स्टार नेइमार घाइते

    दूरबिन नेपाल, जुन ६ कतारसंगको मैत्रीपुर्ण खेलमा नेइमार घाइते भएपछि कोपा अमेरिका कप खेल्न नसक्ने भएका छन । ब्राजिलीयन राष्ट्रिय टोलीका प्रशिक्षक टिटेका अनुसार कतारसंगको खेलका क्रममा नेइमारको खुट्टाको जोर्नीमा चोट लागेपछि उनले कोपा अमेरिका कप खेल्न नसक्ने भएका हुन । बुधबार ब्राजिल र कतारबिच....
पुरा पढ्नुहोस »