Day: २५ जेष्ठ २०७६, शनिबार १४:५६

रात्रिकालीन सेवा दिन पाउनुपर्ने होटल व्यवसायीको माग

होटल तथा रेष्टुरेन्ट व्यवसायीले बुटवलमा रात्रिकालीन सेवा दिन पाउनुपर्ने माग गरेका छन् । उनीहरुले राति १० बजे नै व्यवसाय बन्द गर्दा ठूलो घाटा बेहोर्नुपरेको गुनासो गरे । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको आज बुटवलमा आयोजित १९औँ वार्षिक साधारणसभामा व्यवसायीले शान्ति सुरक्षाको नाममा....
पुरा पढ्नुहोस »

घोकन्ते शिक्षाले देश विकास हुँदैन : डा भट्टराई

पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आज आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा सङ्घीय नेपालमा शिक्षाको महत्व’....
पुरा पढ्नुहोस »

साताको शेयर बजार : दुई अर्ब ७५ करोडको कारोवार

धितोपत्र बजारमा यस साता रु दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार भए । कारोवार मापक नेप्से परिसूचक २१ विन्दुले घटेको छ । साताको पहिलो दिन एक हजार ३०५.६८ बिन्दुमा रहेको नेप्से परिसूचक साताको....
पुरा पढ्नुहोस »

साताको शेयर बजार : दुई अर्ब ७५ करोडको कारोवार

धितोपत्र बजारमा यस साता रु दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार भए । कारोवार मापक नेप्से परिसूचक २१ विन्दुले घटेको छ । साताको पहिलो दिन एक हजार ३०५.६८ बिन्दुमा रहेको नेप्से परिसूचक साताको....
पुरा पढ्नुहोस »

युएई र मरिसससँग श्रम समझदारी हुँदै, नेपालीले उपदान पाउने

काठमाडौँ, २५ (रासस) : वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै विविधीकरणमा जोड दिएको सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र अफ्रिकी मुलुक मरिसससँग श्रम समझदारी (एमओयू) गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा ती दुई मुलुकसँग श्रम समझदारी हुनलागेको हो । स्वीट्जरल्याण्डको जेनेभामा....
पुरा पढ्नुहोस »

विदेशी धर्म भित्रनु विकास होइन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्मलाई मासेर विदेशी धर्म भित्र्याउनु कुनै विकास नभएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि दोस्रो चरणको मेची–महाकाली राष्ट्रिय स्वाभिमानको यात्राका क्रममा आज बागलुङमा आउनुभएका थापाले ९४....
पुरा पढ्नुहोस »

जीवनको सार बुझ्न सानफ्रानसिस्कोमा जुटे नेपालीहरू

सन्निभेल ।           निर्मल मन र स्थिर चित्तका साथमा कथा श्रवण गरेमा श्रीमद्भागवत कथामा जीवनको सार तत्त्व भेटिन्छ । भगवानले आफ्नो विभिन्न लीला मार्फत मानिस र देवतालाई धर्म अनुसारको आचरण गर्न सिकाउनु भएको छ । द्वापर युगको अन्ततिर श्री कृष्णले मानिस, राक्षस र देवतामा लोभ,मोह, रिस–राग, घृणाबाट जागृत पाप....
पुरा पढ्नुहोस »

चोरबाटोबाट अमेरिका छिर्न खोज्नेलाई रोक्न मेक्सिको र अमेरिका बीच सहमति

अमेरिका, जुन ७/ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भर्खरै ट्विटर सन्देश मार्फत अमेरिका र मेक्सिकोबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी गराएका छन्। सहमति अनुरूप अमेरिकाले मेक्सिकोबाट आयात हुने सबै सामानमा लगाउने तयारी गरेको कर हाललाई अनिश्चित समयका लागि स्थगित गरिएको राष्ट्रपतिले ट्वीटमा....
पुरा पढ्नुहोस »