Day: २६ जेष्ठ २०७६, आईतवार २१:१५

युइएफए नेशन्स लिगको उपाधि पोर्चुगललाई

    जाङ्बु शर्पा, दूरबिन नेपाल युरोपीयन च्याम्पियन पोर्चुगलले युइएफए नेशन्स कपको उपाधिपनि चुमेको छ । घरेलु मैदानमा भएको खेलका पहिलो हाफ बराबरीमा टुंगीयो । दोस्रो हाफ शुरुभएपछि ६० औं मिनेटमा वरनाडो सिल्भाको पासमा गुइदिसको गोलबाट पोर्चुगलले अग्रता लियो । अन्ततः सोही गोल पोर्चुगललाई उपाधीको....
पुरा पढ्नुहोस »

कसले जिते ? किन हारे ? एनआरएनए निर्वाचन एक दृष्टी

बन्धु पोख्रेल          एनआरएन अमेरिकाको निर्वाचन भरखर सम्पन्न भएको छ तर त्यसा भएका जोड घटाउ, तिगडमबाजी र घात प्रतिघातको चर्चा भने अझै सेलाएका छैनन । अमेरिका सदस्य संख्याका हिसाबले संसारको सबभन्दा ठूलो एनआरएन भएर पनि एनआरएनको नेतृत्वमा यसको पहुँचको हिसावले यो उलेख्य भूमिकामा रहन नसकेको यथार्थ हामी बाट....
पुरा पढ्नुहोस »

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउनुपर्छ : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काङ्ग्रेस गोरखाको दोस्रो गोरखा नगरसभालाई सम्बोधन गर्नुहँुदै सभापति देउवाले राष्ट्रिय गौरवको आयोजनामा नेपाली जनताको लगानी भएमा त्यसको दीर्घकालीन फाइदासमेत....
पुरा पढ्नुहोस »

आँधीबेहरी पीडितलाई राहत दिने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले आँधीबेहरीका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप जनही रु एक लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आज बसेको बैठकले आँधीबेहरीका कारण पूर्ण क्षति भई पीडित भएका परिवारलाई जनही रु २० हजार र आंशिक क्षति पुगेका परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय....
पुरा पढ्नुहोस »

पश्चिम बंगालमा चुनावी असर बाँकी, चार कार्यकर्ताको हत्या

कोलकाता, २६ जेठ (रासस-एएफपी) – भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् । पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि....
पुरा पढ्नुहोस »

व्यापार तनाव विश्व अर्थतन्त्रमा प्रमुख खतरा’

फुकुओका, जापान, २६ जेठ (रासस÷एएफपी) ः अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको अर्थतन्त्रमा व्यापार विवाद मुख्य चुनौति रहेको बताएको छ । चीन–अमेरिकाबीचको व्यापार विवादका कारण विश्व आर्थिक वृद्धिदर प्रमुखरूपमा प्रभावित भएको भन्दै यसलाई सुल्झाउनका लागि विश्व समुदायले विभिन्न मञ्चमा विचारहरू व्यक्त....
पुरा पढ्नुहोस »