Day: २७ जेष्ठ २०७६, सोमबार २३:४१

अमेरिकी कामदार भिसा (एचवान बी) का लागि प्रक्रिया शुरु

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन १० युएससीआइएइसले बर्ष २०२० का लागि एचवान बी भिसा आवेदनको प्रक्रिया शूरु गर्ने जनाएको छ । युएससीआइएसले यहि जुन १० देखि २०२० का लागि सिमाबन्दी लागेका कामदार भिसाको प्रक्रियालाई अगाढी बढाउने भएको हो । सो प्रक्रियाको लागि आवेदकले सेवा केन्द्रमा आई ९०७ फारम भर्नुपर्ने छ ।....
पुरा पढ्नुहोस »

न्युयोर्कको व्यस्त सहर म्यानहाटनमा हेलिकप्टर दुर्घटना

न्युयोर्क ।       न्यु योर्कको व्यस्त सहर म्यानह्याटनको एक भवनको छतमा हेलिकपटर दुर्घटना भएको छ । दुर्घटनामा हेलिकप्टरको चालकको मृत्यु भएको आशङ्का गरिएको भए पनि भवनभित्र मानवीय क्षति भने भएको छैन । दुर्घटनाको राष्ट्रपति ट्रम्पले समेत ट्विट गर्दे आवश्यक सहयोगको निम्ति तयार रहेको बताएका छन् । न्यु....
पुरा पढ्नुहोस »

न्युयोर्कको व्यस्त सहर म्यानहटमा हेलिकप्टर दुर्घटना

न्युयोर्क ।       न्यु योर्क व्यस्त सहर म्यानह्याटनको एक भवनको छतमा हेलिकपटर दुर्घटना भएको छ । दुर्घटनामा हेलिकप्टरको चालकको मृत्यु भएको आशङ्का गरिएको भए पनि भवनभित्र मानवीय क्षति भने भएको छैन । दुर्घटनाको राष्ट्रपति ट्रम्पले समेत ट्विट गर्दे आवश्यक सहयोगको निम्ति तयार रहेको बताएका छन् । न्यु....
पुरा पढ्नुहोस »

युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सोमवार मुम्बईस्थित एक होटेलमा पत्रकार सम्मेलन गरी उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । सन् २०११ मा भारतलाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । युवराजले यसै वर्ष....
पुरा पढ्नुहोस »

नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले....
पुरा पढ्नुहोस »

लोकसेवा आयोगको विज्ञापन संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।  लोकसेवा आयोग केन्द्रीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई अधिवक्ता....
पुरा पढ्नुहोस »

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी – जापान

टोकियो, २७ जेठ (रासस÷एएफपी) – जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न....
पुरा पढ्नुहोस »

मालीमा भएका साम्प्रदायिक हमलामा ९५ जनाको मृत्यु

बामाको, २७ जेठ (रासस÷एएफपी) ः साम्प्रदायिक हमलामा परी मालीको मध्य भागमा रहेको एउटा गाउँमा कम्तीमा ९५ जना मारिएका छन् । बन्दुकधारी डोगोन समुदायका आक्रमणकारीहरूले आइतबार रातभरी आक्रमण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय सुरक्षा श्रोतले सोमबार भन्यो, “अहिले सम्म ९५ जनाको मृत्यु....
पुरा पढ्नुहोस »