Day: २८ जेष्ठ २०७६, मंगलवार २३:२२

आप्रवासीप्रति अनुदार केन युएससीआइएसको निर्देशक

  जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन ११ अमेरिकी कानुनविद् केन कुनेसी अमेरिकी प्रमुख अध्यागमन निकाय युयससीआइएसको निर्देशकमा नियुक्त भएका छन । युएससीआइएसका अनुसार केनले जुन १० देखि नै आफ्नो कार्यभार सम्हालिसकेका छन । कुसिनेली हार्डलाइनर अध्यागमनविद्को रुपमा चिनिन्छन । प्रारम्भदेखिनै राष्ट्रपति....
पुरा पढ्नुहोस »

भारतले कमायो ५ दिनमा १ सय ६० करोड

एजेन्सी– सलमान खान केन्द्रित भारतले चलचित्र प्रदर्शनको छैंटौं दिन १ सय ६० करोडको व्यापार गरेको छ । वक्सअफिसका पहिलो दिन नै ४३ करोडको व्यापार गर्दे आºनै कीर्तिमान भङ्ग गरेको सलमानको चलचित्र तीन दिनमा नै करोडे क्लबमा प्रवेश गरेको थियो । प्रदर्शनको तेस्रो दिन भारत र अष्टे्रलियाको खेलले केही प्रभाव....
पुरा पढ्नुहोस »

नम्रता जाइरा लिएर आउँदै

जाङ्बु शेर्पा ।           अभिनेत्री नम्रता श्रेष्ठको नयाँ चलचित्र ‘जाइरा’ भदौं ६ गतेबाट प्रदर्शनमा आउँदै छ । मार्सल आर्टिष्टको बदलाको कथामा निर्मित चलचित्रमा नम्रता मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत छिन् । चलचित्रको कथा उनकै वरिपरि घुमेको छ । चलचित्रको टिजर रिलिज कार्यक्रममा नम्रताले भनिन्....
पुरा पढ्नुहोस »

चोटका कारण शेखर धावन मैदान बाहिर

एजेन्सी– विश्वकप क्रिक्रेटमा भारतको प्रभावशाली ओपनर शेखर धवन घाइते भएपछि भारतीय टिमलाई ठुलो धक्का लागेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चोटका कारण शिखर धवन तीन हप्ता मैदान बाहिर रहनेछन् । ९ जूनमा अस्ट्रेलिया विरुद्ध खेल्दै गर्दा धवनको हातमा चोट लागेको थियो । उनी भारतका भरपर्दा ओपनर हुन् ।....
पुरा पढ्नुहोस »