Day: २९ जेष्ठ २०७६, बुधबार १५:१८

काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशन चाहिन्छ : डा कोइराला

तुलसीपुर, २९ जेठ (रासस) : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशनबाहेक अर्को बाटो नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस दाङले भालुवाङमा आज आयोजना गरेको कार्यक्रममा कोइरालाले काङ्ग्रेस तदर्थ वादमा चलाउने हो भने काङ्ग्रेस समाप्त हुने भन्दै अधिवेशनमा जानुपर्ने धारणा....
पुरा पढ्नुहोस »

हावाहुरी पीडित भन्छन् : ‘सेना आउँदा सास फेर्न पाइयो’

एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पु¥यायो ।  हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश भएका छन् । क्षतिको एकिन विवरण सङ्कलन भइरहेका बेला बुधबार बिहान....
पुरा पढ्नुहोस »

सबै खालको गरीबीको अन्त्य गर्नुपर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन सबैखाले गरीबीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।  अखिल नेपाल किसान महासङ्घले यहाँ आज आयोजना गरेको ‘दक्षिण एशिया लैङ्गिक संवेदनशील मूल्य शृङ्खला’सम्बन्धी दक्षिण एशियाली क्षेत्रीय परामर्श कार्यशालामा उहाँले....
पुरा पढ्नुहोस »

विश्व बालश्रम विरुद्धको दिवस, उस्तै छ बालश्रम

नौ वर्षका नहकुल रानाभाटले बालाजुस्थित नयाँ बसपार्क नजिकैको धौलागिरि होटेलमा भाडा माझ्ने काम गर्न शुरु गरेको एक वर्ष भयो । तर उनले अहिलेसम्म बस्न र खानबाहेक कुनै पारिश्रमिक पाएका छैनन् । बाग्लुङका नहकुल जस्तै धादिङका ११ वर्षीय कमल खपाङ्गीले मैतीदेवी क्याफेमा सहयोगीको रुपमा काम गरेको छ महीना भयो ।....
पुरा पढ्नुहोस »

यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु

अपि हिमाल गाउँपालिका–१ रोखापुमा एक यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–४ का २० वर्षीय शेरबहादुर बोहरा रहेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो ।  बोहराको आज यार्सागुम्बा सङ्कलनका क्रममा चिप्लिएर मृत्यु भएको हो । उनको घट्नास्थलमै ज्यान गएको अपि....
पुरा पढ्नुहोस »

चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण नगर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म सडक निर्माण सम्बन्धी कुनै कार्य नगर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले गत फागुन दुई गते जारी गरेको परमादेशको पूर्णपाठ आज सार्वजनिक गर्दै सो....
पुरा पढ्नुहोस »

आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता

काराकास, २९ जेठ (रासस÷एएफपी) – भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् । पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिनुभयो । उहाँले बेपत्ता भएका व्यक्तिहरु....
पुरा पढ्नुहोस »

अत्यधिक वर्षाका कारण चीनमा १७ को मृत्यु

चीनको दक्षिणपश्चिम क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण १७ जनाको मृत्यु भएको छ ।  गौन्छी झुङ स्वशासित क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण उनीहरुको मृत्यु भएको आपत्कालीन विभागका अधिकारीहरुले बुधबार जनाएका छन् ।  झण्डै एक हप्तादेखि अविरलरुपमा परेको वर्षाका कारण पाँच लाख ९० हजार मानिस प्रभावित भएको....
पुरा पढ्नुहोस »

आँफूभित्र के- कस्तो प्रतिभा छ भन्ने हेक्का हुँदैन ।

प्रा.डा. दुर्गा दाहाल          -कमलाको अर्थ “ उत्तम स्त्री “ पनि हुन्छ । उहाँमा कतिको उत्तमता छ, अहिलेलाई मेरो खोजीनितीको विषय भएन । समाज र समुदायमा उहाँले गरेको गुण-दोषको आधारमा भोली उहाँको अनुगमन र मूल्याँकन हुनेनै छ ।  प्रतिभा सबैमा हुन्छ । प्रत्येक व्यक्तिमा प्रतिभाहरू सुप्त, लुप्त र जाग्रत अवस्थामा....
पुरा पढ्नुहोस »

अल्जेरिया र पोर्चुगलबीच दश वर्षे ग्यास खरिद सम्झौता

अल्जियर्स, २९ जेठ– अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार हस्ताक्षर भएको हो । सम्झौता अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरियाले आगामी १०....
पुरा पढ्नुहोस »