Day: ३० जेष्ठ २०७६, बिहीबार २२:०९

मेसी बने संसारमै धेरै कमाउने खेलाडी

    दूरबिन नेपाल, अमेरिका, जुन १३ विश्व प्रशिद्ध म्यागेजिन फोब्र्र्सले बार्सिलोनाका अर्जेन्टिनी फुटवलर लिओनल मेसीलाई सबै भन्दा धेरै कमाउने खेलाडी भनेको छ । मेसीले एक सय २० मिलियन डलर कमाइ गरेका छन । त्यस्तै युभेन्टसका पोर्चुगिज खेलाडी क्रिश्टियानो रोनाल्डो मेस्सीपछि धेरै कमाउने खेलाडी बनेका....
पुरा पढ्नुहोस »

ट्रम्पका प्रेस सेक्रेटरी स्याण्डर्स बर्खास्त ?

  दूरबिन नेपाल, अमेरिका, जुन १३ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी प्रेस सेक्रेटरी सारा स्याण्डर्सले ह्वाइट हाउस छोड्ने भएकी छिन । स्याण्डर्स यहि महिनाको अन्त्यमा जिम्मेवारीबाट मुक्त हुने जनाइएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटमार्फत सारालाई धन्यावाद दिदै अर्कान्सस राज्यको गभर्नरमा लड्न....
पुरा पढ्नुहोस »

सन् २०१८ मा डी.भी. पर्ने नेपालीको अगस्ट महिनाबाट सिमा हट्यो

अमेरिका १३ जुन/ ।  सन् २०१८ मा डी.भी. परेकाहरू मध्ये अगस्ट महिनाबाट नेपालीहरुलाई दिइने भिसाको लागि सिमा तोकिएको छैन । आज प्रकाशित सुचना अनुसार जुलाई २०१९ सम्म ६२७५ केस नम्बर हुने नेपालीले अमेरिकाको भिसा प्राप्त गर्न सक्ने उल्लेख भएकोमा अगस्ट महिनामा अन्तर्वार्ताको लागि कुनै सिमा तोकिएको छैन । जुलाई....
पुरा पढ्नुहोस »

गुठी विधेयकले निजी गुठीलाई समाप्त पार्ने

काठमाडौँ, ३० जेठ (रासस) : गुठीसम्बन्धी कानूनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक–२०७५ ले निजी गुठीलाई समाप्त पार्ने आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले विचार व्यक्त गरेका छन् ।  स्वर्गद्वारी आश्रम, नेपाल विद्वत परिषद्, हिन्दू जागरण अभियानलगायतका संस्थाले आज यहाँ पत्रकार सम्मेलन गरी संसद्मा....
पुरा पढ्नुहोस »

काँग्रेस जागरण अभियानमा एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम

काठमाडौँ, ३० जेठ (रासस) : नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ ।  एक महीनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा....
पुरा पढ्नुहोस »

नेप्से परिसूचक निरन्तर ओरालो

काठमाडौँ, ३० जेठ (रासस) : निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ ।  नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी....
पुरा पढ्नुहोस »

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने २८ विरुद्ध मुद्दा दायर

काठमाडौँ, ३० जेठ (रासस) ः सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बाँकेको खासकरकाँदो–७ को दुई कित्ता र बर्दियाको नेउलापुर– ७ को पाँच कित्ता....
पुरा पढ्नुहोस »

प्रदेश नं ५ को नामकरण र स्थायी केन्द्र तोक्न सकस

बुटवल, ३० जेठ (रासस) : प्रदेश नं ५ को नामकरण र स्थायी केन्द्र तोक्ने विषय अझै लम्बिने भएको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेशको नामकरण र स्थायी केन्द्रका लागि सिफारिस गर्न गठित विशेष समितिको म्याद थप गर्ने निर्णय गरेको छ ।  यसले गर्दा प्रदेशको नामकरण र स्थायी केन्द्रको टुङ्गो लगाउने समय लम्बिने....
पुरा पढ्नुहोस »

भोज खाँदा ३० बिरामी

धादिङ, ३० जेठ (रासस) ः नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा पास्नीको भोज खाएकामध्ये ३० भन्दाबढी बिरामी परेका छन् । बुधबार रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० भन्दाबढी बिरामी परेको र १९ जनाको अवस्था जटिल भएकाले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी....
पुरा पढ्नुहोस »

भ्रष्टाचारले अफ्रिकी अर्थव्यवस्थामा असर

कायरो, कायरो, ३० जेठ (रासस÷सिन्ह्वा) – इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरुलाई भ्रष्टाचार विरुद्ध सामूहिक रुपमा अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले अफ्रिकी मुलुकहरुको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताउनुभयो....
पुरा पढ्नुहोस »

नेतृत्वका लागि पहिलो चरणको मतदानमा बोरिस जोनसनको बहुमत

लण्डन लण्डन, ३० जेठ (रासस÷एएफपी) ः बेलायतको सत्ताधारी दलको संसदमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा बोरिस जोनसनलाई बहुमत प्राप्त भएको छ । प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिट सम्झौताका लागि यूरोपेली यूनियन (इयू) सँग गरेको सम्झौतालाई बेलायतको संसदमा अनुमोदन नभएपछि प्रधानमन्त्रीबाट विदा लिने इच्छा....
पुरा पढ्नुहोस »

ओमनको सामुद्रिक इलाकामा भएको तेल ट्याङ्कर विस्फोट ‘शङ्कास्पद’

तेहरान तेहरान, ३० जेठ (रासस÷सिन्ह्वा) ः इरानको सीमा नजिकै ओमनको सामुद्रिक इलाकामा तेल ट्याङ्करहरूमाथिको आक्रमण ‘शङ्कास्पद’ रहेको इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफले बिहीबार बताउनुभएको छ । जापानी प्रधानमन्त्री सिन्जो आवले इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीसँग ‘बृहद् तथा मैत्रीपूर्ण....
पुरा पढ्नुहोस »