Day: ३१ जेष्ठ २०७६, शुक्रबार १६:१२

चीनसँग व्यापार युद्ध नरोके अमेरिकालाई नै नोक्सान हुने ६ सय भन्दा बढी अमेरिकी कम्पनीको चेतावनी

  अमेरिका, जुन १४ । अमेरिका र चीनविचको वढ्दो व्यापारिक तनावका विच वालमार्ट, कस्को, टार्गेट फुटलकर लगायत ६ सयभन्दा वढि अमेरिकी कम्पनीले चीनियाँ वस्तुमा आयातकर लगाउँदा त्यसले अमेरिकी अर्थव्यवस्थामा नै नोक्सानी हुने चेतावानी दिएका छन ।   विशेषत थोक तथा खुद्रा व्यापारी, उत्पादक र प्रविधि क्षेत्रका....
पुरा पढ्नुहोस »

रुसमा ‘३२ हजार बर्ष’ पहिलेको ब्वाँसोको टाउको भेटियो

मस्को, ३१ जेठ (रासस÷एएफपी) ः रुसको उत्तरधुर्वी क्षेत्रमा झण्डै ‘३२ हजार बर्ष‘ अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी बैज्ञानिकहरुले बताएका छन् । धेरै रौँहरुले ढाकिएको अवस्थामा तिरेख्ट्याख नदीको किनारमा ब्वाँसोको टाउकोको अवषेश भेटिएको उनीहरुको भनाई छ । बैज्ञानिकहरुले थोरै गिदी, नरम मासुको अंश र....
पुरा पढ्नुहोस »

चीनमा परम्परागत संस्कृति बचाउन दुई हजार विद्यालय छनौट

बेइजिङ, ३१ जेठ (रासस÷सिन्ह्वा) : देशको परम्परागत कला संस्कृतिलाई जोगाउनका लागि चीनका दुई हजार विद्यालय छनौट गरिएको छ । शिक्षा मन्त्रालयतले शुक्रबार दिएको जानकारी अनुसार ती विद्यालयहरूमा कला संस्कृतिको संरक्षणका लागि विभिन्न क्रियाकलापहरु गरिनेछ । मन्त्रालयले त्यसका लागि मातहतका निकायलाई....
पुरा पढ्नुहोस »

नेपाल र यूएईबीच श्रम समझदारी, श्रमिकले पाँच वर्षसम्म वार्षिक २१ दिन उपदान पाउने

काठमाडौँ, ३१ जेठ (रासस) :  नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आज आयोजित विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।....
पुरा पढ्नुहोस »

गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्छ : अध्यक्ष बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र ख्वप कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आजदेखि शुरु भएको ‘नेशनल कन्फरेन्स अन रोल अफ....
पुरा पढ्नुहोस »

हिमालको छायासहितको अपि हिमाल

७१३२ मिटर उचाईमा रहेको अपि हिमालको फेदमा रहेको अपि तालमा देखिएको हिमालको छायासहितको अपि हिमाल र अन्य हिमशृङ्खला । हिमालको दक्षिणीबाट पर्यटकका लागि चढ्न सजिलो भएपनि हिमालसम्म पुग्न बाटो अप्ठ्यारो हुँदा पर्यटक कमै पुग्ने गरेका छन् । तस्वीर ः नरेन्द्रसिह कार्की....
पुरा पढ्नुहोस »

अधिकांश मासु पसल मापदण्ड विपरित

भक्तपुर, ३१ जेठ (रासस) : भक्तपुर नगरपालिका पसल अनुगमन समितिले आज गरेको मासु पसल अनुगमनमा अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ ।  समितिको संयोजक राजकृष्ण गोराको संयोजकत्वमा देकोचा, कमलविनायक र च्याम्हासिंहमा सञ्चालित अनुगमनमा अधिकांश मासु पसल नियमविपरित सञ्चालनमा रहेको पाइएको छ....
पुरा पढ्नुहोस »

विकिलिक्सका असान्जको सुपुर्दगी मुद्दाबारे आगामी फेब्रवरीमा सुनुवाई हुने

लण्डन, बेलायत, ३१ जेठ (रासस÷एएफपी) : विकिलिक्सका संस्थापक जुलियन असान्जलाई वासिङ्टनसमक्ष सुपुर्दगी गर्न मिल्ने वा नमिल्ने भन्ने बिषयमा आगामी फेब्रुअरीमा पूर्ण सुनुवाई हुने बेलायती एक न्यायाधीशले शुक्रबार बताउनुभएको छ । अमेरिकाविरूद्ध जासुसी गरेको अभियोगमा बेलायती जेलमा रहँदै आएका असान्जले....
पुरा पढ्नुहोस »

आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन आजदेखि

भादगाउँ, ३१ जेठ (रासस) : ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग....
पुरा पढ्नुहोस »