Day: ३२ जेष्ठ २०७६, शनिबार २२:४१

पुस्तक लेख्दै प्रबल गुरुङ

अमेरिका ।            हलिउडका चर्चित फेसन डिजाइनर प्रबल गुरुङले पुस्तक लेख्ने भएका छन् । सन २००९ मा आफ्नै फेसन व्राण्ड स्थापना गरेका प्रबलले आगामी सेप्टेम्बरमा प्रबल गुरुङले दसौँ वर्षगाँठ सेलिव्रेट गर्दैछन ।फेसन म्यागेजिन भगका अनुसार गुरुङले आफ्नो दस वर्षे अनुभव समेटेर पुस्तक लेख्दैछन् । भगसगको....
पुरा पढ्नुहोस »

असल नियतले ल्याइएको विधेयकमा पुल्ठो झोस्नु गलत : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ३२ जेठ (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताउनुभएको छ ।  मन्त्री बाँस्कोटाले आज काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन (पीएसटीएन)....
पुरा पढ्नुहोस »

आँखा छल्दैमा, पाइँदैन सुख…

काठमाडौँ, ३२ जेठ (रासस) ः “हेल्लो ! राजकुमार जी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । “हजुर बोल्दै छु”, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।”  ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन) झसङ्ग हुनुभयो । कुनै सवारीलाई ठक्कर दिएको छैन ।....
पुरा पढ्नुहोस »

भ्रष्टाचार देश विकासको लागि प्रमुख बाधक ः नेता पौडेल

पोखरा, ३२ जेठ (रासस) ः नेपाली काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार देश विकासका लागि प्रमुख बाधक भएको बताउनुभएको छ । शैलजा आचार्य आदर्श समाज कास्कीद्वारा आज यहाँ आयोजित भ्रष्टाचारविरुद्धको नागरिक अभियान कार्यक्रममा उहाँले भ्रष्टाचारको अन्त्यविना विकास सम्भव नभएको विचार व्यक्त....
पुरा पढ्नुहोस »

गुठी विधेयक फिर्ता गर्नुपर्छ :सांसदहरु

काठमाडौँ, ३२ जेठ (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका नेताहरुले हालै सरकारले ल्याएको गुठीसम्बन्धी विधेयक सरकारले फिर्ता गर्नुपर्ने माग गर्नुभएको छ । काठमाडौँमा नेवार समुदायले सञ्चालन गर्दै आएको गुठीको विधेयकको विरोधका आन्दोलन समयमै सम्बोधन नभए यसले भयावह रुप लिने बताउँदै....
पुरा पढ्नुहोस »

‘सेफ्टीक ट्याङ्की’ सफा गर्दा भारतमा सातको मृत्यु

अहमदावाद भारत, ३२ जेठ (रासस÷एएफपी) ः भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले आइतबार दिएको जानकारी अनुसार घटनामा होटलका मालिक पनि दोषी देखिएका छन् । गुजरात राज्यको भाडोडारा जिल्लामा शुक्रबार राती घटना भएको अधिकारीहरुले....
पुरा पढ्नुहोस »

ट्रम्प र आबेका बीचमा इरानबारे कुराकानी

वासिङ्टन, वासिङ्टन, ३२ जेठ (रासस÷सिन्ह्वा) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ । शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा दुई पक्षीय व्यापार तथा आपसी हितका बारेमा पनि कुराकानी भएको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री आबे....
पुरा पढ्नुहोस »

‘अराजक साहित्यकार , नरम कुटनीतिज्ञ’ कृशु क्षेत्री

बिष्णुहरि घिमिरे \ बद्रि गौतम - दूरबिन नेपाल      अरु बेला औपचारिक पहिरनमा भेटिने कृशु क्षेत्री त्यो बेला भने फरक रुपमा पाइए । उनी जिन्स पाइन्ट र टीसर्टमा बिरलै भेटिन्छन् । पाेशाक जुनशुकै हाेस, कृशुको जोश र जाँगर भने सँधै उस्तै । विश्वकै शर्वशक्तिमान राष्ट्र, कयाैँको सपनाको मुलुक अमेरिकामा चार....
पुरा पढ्नुहोस »

कोपा अमेरिका शूरु हुदै, उद्दघाटन खेलमा ब्राजिल र बोलिभिया प्रतिस्पर्धा गर्दै 

अमेरिका, जुन १४ ।  दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियाेगिता कोपा अमेरिकाको नयाँ सस्करण आज देखि ब्राजिलमा शुरु हुदै छ ।  उद्घाटन खेलमा ब्राजिल र बोलिभियाबीच प्रतिस्पर्धा गर्दै छन् ।  समूह ए अन्तर्गत ब्राजिल र बोलिभियाबीचको खेल अमेरिकी समयअनुसार वेलुका ९ बजेर ३० मिनेटमा मा सुरु....
पुरा पढ्नुहोस »