Day: १ असार २०७६, आईतवार २३:५५

श्री पशुपतिनाथ फाउन्डेसनद्वारा ऋण चुक्ता गर्ने अभियानमा सहभागी हुन् अनुरोध

अमेरिका, १६ जुन/ साउदर्न क्यालिफोर्नियामा रहेका नेपालीहरूद्वारा निर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरको तिर्न बाँकी ऋण जुलाई भित्रमा तिर्ने गरी अभियान सुरु गरिएको छ । सन् २०१३ मा कुल ऋण ५ लाख डलर रहेकोमा हाल जुन २०१९ सम्म आई पुग्दा १ लाख ४१ हजार ४ सय ७९ डलर ९३ सेन्ट्स् तिर्न बाँकी रहेको हुँदा सो रकम आगामी....
पुरा पढ्नुहोस »

विश्व कप क्रिकेटमा भारतद्वारा पाकिस्तान पराजित

लन्डन, १ असार / बेलायतमा जारी विश्व कप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। इङ्ल्यान्डको म्यान्चेस्टरमा भएको यस प्रतिस्पर्धामा पाकिस्तानले टस जिती पहिले क्षेत्ररक्षण रोजेको थियो ।   भारतले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाउदै ३३६ रन बनाएको थियो । भारतका रोहित शर्माले ११३ बलको सामना गर्दै....
पुरा पढ्नुहोस »

 गुठी

     गुठी -बन्धु पोख्रेल गुठी अन्नको अभाव नै हुँदा नि संकलन गरिन्थ्यो मुठी। त्यस्तै संकलन अनि दान दातब्यबाट बनाइए गुठी ॥ हजार अनुसन्धान भएका छन यहॉ यो गुठी बारेमा । विश्वको यो नमुना प्रथा मेटिन्छ कि अर्कैतिर सारेमा ॥ सामन्तबादका अबशेष भन्दै मास्न खोज्दा संस्कृति । नेपालीपन सबै गुमेर बढ्दै जाने....
पुरा पढ्नुहोस »

प्रदेश नं २ मा ३८ अर्बको बजेट

प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार आय र व्यय (बजेट) को अनुमान आज प्रदेशसभामा प्रस्तुत गर्नुभयो ।  बजेटमा गरीब, अतिविपन्न अल्पसङ्ख्यक समुदायको संरक्षण, कृषि क्षेत्रको विकासका लागि आधुनिक एवं व्यावसायिक कृषि....
पुरा पढ्नुहोस »

काठमाडौंको नयाँ सडकमा ‘स्मार्ट पार्किङ’ शुरु

नयाँ सडक आसपास क्षेत्रमा व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिने उद्देश्यले ‘स्मार्ट पार्किङ’ आजदेखि शुरु गरिएको छ ।  तीन महीनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रलीका अनुसार पहिलो चरणमा विशाल बजार र धर्मपथमा सेवा सञ्चालन गरिएकामा पछि क्रमशः प्यूखा, खिचापोखरी,....
पुरा पढ्नुहोस »

कर्णाली प्रदेश सरकारको बजेट रु ३४ अर्ब ३५ करोड

कर्णाली प्रदेश सरकारले आव २०७६-७७ लागि रु ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट विनियोजन गरेको छ ।  प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज ३ बजे प्रदेशसभामा दिएको बजेट वक्तव्यमार्फत आव २०७६÷७७ लागि चालूतर्फ रु १३ अर्ब पाँच करोड ९६ लाख ५३ हजार र पूँजीगततर्फ रु २१ अर्ब २९ करोड ३७....
पुरा पढ्नुहोस »

चितवनमा गर्मी बढेपछि विद्यालय बन्द

अत्यधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । महानगरपालिकाभित्रका विद्यालय असार २ गतेदेखि तीन दिनका लागि बन्द गरिएको हो ।  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालय....
पुरा पढ्नुहोस »

गुठी विधेयक फिर्ता लिन माग

काठमाडौँ, १ असार (रासस) : गुठी विधेयकको विरोधमा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं पौराणिक शहर साँखु र गोकर्ण देशेका स्थानीयवासी आन्दोलित भएका छन् ।  गुठी विधेयकले लिच्छविकालदेखि चल्दै आएको धर्म, संस्कृति एवं सनातन परम्परा मासिने भन्दै स्थानीयवासी आन्दोलनमा उत्रेका हुन् । साँखुमा निस्किएको ¥याली....
पुरा पढ्नुहोस »

फागुन वा चैतमा पार्टीको महाधिवेशन गर्न नेता पौडेलको माग

चितवन, १ असार (रासस): चितवन, १ असार (रासस): नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिनुभएकोे छ । आज यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको हो । पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित....
पुरा पढ्नुहोस »

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १ असार (रासस) : लगातार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.३६ बिन्दुले घटेर एक हजार २५८.२७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ बिन्दुले घटेर....
पुरा पढ्नुहोस »

डलर र सुन साट्ने भन्दै ठगी गर्ने गिरोह सक्रिय

काठमाडौँ, १ असार (रासस) : वैदेशिक रोजगारीबाट फर्किएकासँग डलर र सुन साट्ने भन्दै नक्कली नोट दिएर ठग्ने तथा लुटपाट गर्ने गिरोह काठमाडौँलगायत आसपासका क्षेत्रमा सक्रिय छन् ।  उनीहरु काठमाडौँको नयाँ बसपार्क, बौद्धलगायत क्षेत्रमा यसरी ठगी कार्यमा सक्रिय रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँले डलर र....
पुरा पढ्नुहोस »

काठमाडौँ बार अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौँ, १ असार (रासस) : काठमाडौँ अदालत जिल्ला बार एकाइको यही असार १४ गते हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । लोकतान्त्रिक समूहबाट जगदीश घिमिरे, प्रगतिशील समूहबाट कुमार आचार्य र स्वतन्त्र उम्मेदवार रामचन्द्र (आरसी) गौतमले आज उम्मेदवारी दर्ता गर्नुभएको काठमाडौँ बार निर्वाचन....
पुरा पढ्नुहोस »

प्रदेश नं १ मा रु ४२ अर्बको बजेट सार्वजनिक

विराटनगर, १ असार (रासस) : प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिनुभएको छ ।  कूल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९....
पुरा पढ्नुहोस »

प्रदेश ३ मा रु ४७ अर्ब ८० करोडको बजेट प्रस्तुत

हेटौँडा १ असार (रासस) : प्रदेश नं ३ को प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट विनियोजन गरिएको बताउनुभएको छ ।  उहाँले सो बजेटमध्ये चालूगततर्फ २४ अर्ब ४० करोड ७९ लाखको बजेट....
पुरा पढ्नुहोस »

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

ग्वाटेमाला, ग्वाटेमाला, १ असार (रासस÷एएफपी) – मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी....
पुरा पढ्नुहोस »