Day: १ असार २०७६, आईतवार १३:१७

विश्वकप क्रिकेट, भारत र पाकिस्तानबीच खेल शुरु

विश्वकप क्रिकेट, भारत र पाकिस्तानबीच खेल शुरु बर्षाद्वारा अबरुद्द खेलमा भारत ३०४ रङ बनाएर खेल्दै लन्डन, लन्डन, १ असार / इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तानबीचको खेल शुरु भएको छ । इङ्ल्यान्डको म्यान्चेस्टरमा भएको यस प्रतिस्पर्धामा पाकिस्तानले टस....
पुरा पढ्नुहोस »

भारतले पनि अमेरिकी सामानमा कर बढायो

नयाँदिल्ली, नयाँदिल्ली, १ असार (रासस÷एएफपी) – भारतले २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ । अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन् । भारतीय केन्द्रीय राजश्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट आयात हुने बदाम, स्याउ....
पुरा पढ्नुहोस »

साउदी अरब युद्ध चाहँदैन – युवराज सल्मान

रियाद, रियाद, १ असार (रासस÷सिन्ह्वा) ः साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताउनु भएको छ । एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उहाँले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पार्नुभयो । “यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर....
पुरा पढ्नुहोस »

कोपा अमेरिका : मेसीको अर्जेन्टिना कोलम्बिया सँग पराजित, पेरू र भेनेज्युएला बराबरीमा

अमेरिका, जुन १५ । उपाधीको दावेदार मध्येको एक अर्जेन्टिना कोपा अमेरिका फुटबलमा शनिवार कोलम्बिया सँग दुई शुन्य गोलले पराजित भएको छ ।   विश्व फुटबलका स्टार लियोलन मेसीको अर्जेन्टिनाले तीनै गोल दोस्रो हाफमा स्वीकार्यो । कोलम्बियाका मार्टीनिजले खेलको ७१ औं मिनेटमा आकर्षक गोल गर्दै टोलीलाई अग्रात....
पुरा पढ्नुहोस »