Day: २ असार २०७६, सोमबार १५:१७

नेपाली स्याट–१ आकाशमा छाडियो

नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई आज अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ । जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘वर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि उक्त भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो । डेढ महीनाअघि देखि....
पुरा पढ्नुहोस »

सुधारिएको चुल्हो बनाउने तालिम

काठेखोला गाउँपालिका–५ बिहुँका स्थानीयहरु सुधारीएको आधुनिक चुल्हो बनाउने तालिम लिँदै ।  तस्वीरः तारानाथ आचार्य,....
पुरा पढ्नुहोस »

नागवेली सडक

बागलुङ नगरपालिका–११ रायडाँडामा पुग्नका लागि चापाखर्चको भिरमा बनाईएको कच्ची सडक । भिरालो जमिनमा घुम्तीनै घुम्ती पारेर नागबेली सडक निर्माण भएको छ । तस्वीर ः तारानाथ आचार्य....
पुरा पढ्नुहोस »

जातीय पोशाकमा धिमाल युवती

मोरङको उर्लाबारी नगरपालिका– ३ स्थित धिमाल जाति विकास केन्द्रमा आयोजित जात्री पर्व समापन कार्यक्रममा जातीय पोशाकमा सजिएका धिमाल युवती । तस्बिरः सुमन....
पुरा पढ्नुहोस »

‘सरकारका राम्रा काम ढाकछोप गर्न चौतर्फी घेराबन्दी’

ः प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताउनुभएको छ ।  नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको क्षेत्रीय अधिवेशन समारोहमा उहाँले सरकारले गरेका राम्रा कामको ढाकछोप गर्न चौतर्फी घेराबन्दी गरिएको....
पुरा पढ्नुहोस »

बेरोजगारीको अबस्था, लोकसेवामा एक मिनेटमा सयको आवेदन

काठमाडौँ, २ असार (रासस) /लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा....
पुरा पढ्नुहोस »

सरकारद्वारा खर्च कटौतीका पाँच प्रस्ताव

काठमाडौँ, २ असार (रासस) /विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र गृह मन्त्रालय अन्तर्गत पाँच वटा खर्च कटौतीको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत भएको छ । सांसद मीनबहादुर विश्वकर्माले विनियोजन विधेयक, २०७६ अन्तर्गत....
पुरा पढ्नुहोस »

काठमाडौँ–केरुङ रेलमार्ग : द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान

काठमाडौँ, २ असार (रासस) / काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।  नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले....
पुरा पढ्नुहोस »

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौँ, २ असार (रासस)/ लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार २६०.९० अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ ले वृद्धि....
पुरा पढ्नुहोस »

गुठी विधेयकको पक्ष र विपक्षमा सांसद

काठमाडौँ, २ असार (रासस) /राष्ट्रियसभाका सांसदले गुठीसम्बन्धी विधेयकको पक्ष र विपक्षमा विभाजित भई आ–आफ्नो धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका सांसदले विधेयकका कमजोरी सच्याएर अघि बढाउन सकिनेमा जोड दिनुभयो भने प्रमुख प्रतिपक्षी दलका सांसदले धर्म संस्कृति....
पुरा पढ्नुहोस »

बजाङमा जीप दुर्घटनामा नौको मृत्यु

बझाङ, २ असार : सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।   वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र....
पुरा पढ्नुहोस »

गुठी विधेयक फिर्ता लिन सांसदको आग्रह

काठमाडौँ, २ असार (रासस)   ः नेकपाका वरिष्ठ नेता तथा काठमाडौँ क्षेत्र नं २ का सांसद माधवकुमार नेपालले आज प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल गर्नुभएको छ । सिंहदबारस्थित कृषि समितिका हलमा बसेको बैठकमा सांसदहरुले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेको र विधेयकका....
पुरा पढ्नुहोस »

मिडिया काउन्सिल विधेयक फिर्ता लिन राप्रपाको आग्रह

हेटौँडा, २ असार (रासस) / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल विधेयक, मानव अधिकारसम्बन्धी विधेयक, सेना सञ्चालनसम्बन्धी विधेयक र गुठी व्यवस्थापन विधेयक जस्ता विवादास्पद विधेयक फिर्ता लिन आग्रह गर्नुभएको छ । उहाँले गुठी व्यवस्थापन विधेयकले सनातन रूपमा सञ्चालन हुँदै आएको....
पुरा पढ्नुहोस »

भारतका प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ

नयाँदिल्ली, नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिनुभएको छ । उहाँ उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । सोमबार नै अस्थायी सभामुख चुनिनु भएका विरेन्द्र कुमारले प्रधानमन्त्री....
पुरा पढ्नुहोस »

भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

काराकस, काराकस, २ असार (रासस÷एएफपी) ः पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । सोही दुर्घटनामा घाइते भएका ३३ जना घाइते भिल्ला डेल रसारियो अस्पतालमा....
पुरा पढ्नुहोस »