Day: ३ असार २०७६, मंगलवार २३:००

असाइलम सम्बन्धि युएससीआइएसका निर्देशकको कडा निर्देशन

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन १८ युएससीआइएसका नयाँ निर्देशक केन कुइन्सीलीले असाइलम अफिसरलाई गम्भिर भएर फैसला गर्न निर्देशन दिएका छन । निर्देशक केनले असाइलमका फाइलहरुको सुक्ष्म अनुसन्धान गर्न निर्देशन जारी गरेका हुन । असाइलम अफिसरहरुलाई इमेल मार्फत निर्देशन जारी गर्दै केनले आप्रावासीहरुले....
पुरा पढ्नुहोस »

पाँचौ किम्फ फिल्म फेष्टिभल सम्पन्न

  दुरबिन नेपाल, न्युयोर्क, जुन १८ न्युयोर्कमा पाँचौ काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिभल (किम्फ) सम्पन्न भएको छ । जुन १६ गते भएको फिल्म फेष्टिभलमा नेपालका ग्रामिण भेगको जनजीवनसंग सम्बन्धित कथा वस्तु समेटेर तयार पारीएका बृत्तचित्रहरु प्रदर्शन गरिएका थिए । महोत्सवमा यसपटक सुपर माङ्क,....
पुरा पढ्नुहोस »

१० लाख व्यक्तिलाई अमेरिकाबाट तत्काल निकाल्ने योजना

जाङ्बु शेर्पा अमेरिका ।        अमेरिकी राष्ट्रपतिको चुनावको मिति नजिकिँदै गर्दा अमेरिकाबाट दसौँ लाख कागजपत्र विहीनहरूलाई देश निकाला गरिने राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । सोमबार साँझ ट्रम्पले ट्विट गर्दै भनेका छन् 'अमेरिका आउने कागजपत्र विहीनहरूलाई जति छिटो आएका थिए, त्यति नै छिटो....
पुरा पढ्नुहोस »

जेल जानवाट जोगिए सलमान खान

वलिउड सुपरस्टार सलमान खान जेलजानवाट जोगिएका छन । यस्तो मुद्दा लगाइएको १३ वर्षपछि सलमानले ठूलो राहत पाएका हुन् । फिल्म ‘हम साथ साथ है’ को सुटिङका दौरान सलमानमाथि हरिण शिकारको ३ र हतियारको सम्बन्धमा मुद्धा दायर भएको थियो । सोमवार सिजेएम जोधपुर जिल्ला अदालतले सलमानलाई सफाइ दिएको छ । कोर्टले सरकारले....
पुरा पढ्नुहोस »

हिमालको मृत्यू सरकारलाई छुदैन

मूलूकमा आरोहणको मौसम समापन भएको छ । सर्वोच्च शिखरमा पाइलाचालेका हरु सर्वोच्च खुशी लिएर घर फिर्ता भइरहेका छन । सगरमाथा नै विलाएकाहरु भने सम्झना वनेर फर्किएका छन । आसु र हासोको यो संगममा केही समय सम्म त रहन्छ त्यसपछि भने यसको चर्चा पनि हिमालको हिउँ पग्ले जस्तै विलाउछ । अर्थात मौसमी खेती भनिने आरोहणको....
पुरा पढ्नुहोस »

भुम्या नाच्दै महिलाहरु

दाङको घोराहीमा भुम्या नाच नाच्दै मगर समुदायका महिलाहरु । रुकुम पूर्वको भूमे गाउँपालिकाबाट दाङ झरेका मगर समुदायका महिलाहरुले प्रत्येक बर्षको असार १ देखि ५ गतेसम्म भुम्या नाच नाच्ने गर्छन् । तस्वीर ः दीपक बोहरा....
पुरा पढ्नुहोस »

प्लाष्टिक न्युनिकरण अभियान

‘हरितक्रान्ति आत्मनिर्भता र समतासँगै मानव विकास  स्वास्थ्य र स्वच्छ  घोराही उप–महानगरपालिका’ भन्ने नाराका घोराही–१४ बाट प्लाष्टिकजन्य वस्तुको प्रयोग न्युनिकरण अभियान थालिएको छ । यसैक्रममा त्यहाँका सरोकारवाला एवं जनप्रतिनिधिहरुले प्लाष्टिकको झोला नवोक्ने प्रतिवद्धता जनाएका छन् । तस्वीर ः....
पुरा पढ्नुहोस »

साइकलमा दाउरा राखेर बेच्न जाँदै बालक

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का विपन्न परिवारका बालबालिका सामुदायिक वनबाट दाउरा सङ्कलन गरी साइकलमा राखेर बजारमा बेच्नका लागि लैजाँदै । विद्यालयको खर्च जुटाउन बालबालिका दाउरा बेच्ने कार्यमा संलग्न हुन थालेका छन् । तस्वीर ः राजेन्द्रप्रसाद....
पुरा पढ्नुहोस »

हायात होटल अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ३ असार (रासस) / राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ । मजदूर आन्दोलनका कारण विगत छ दिनदेखि होटल सेवा प्रभावित भएको थियो । व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई पठाएको छ....
पुरा पढ्नुहोस »

साइबर अपराधमा २० देखि ३० वर्षका युवा धेरै

मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । महानगरीय अपराध महाशाखामा चालू....
पुरा पढ्नुहोस »

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नै निर्देशन उल्लङ्घन गरेको आरोप

चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा आन्दोलनरत प्राध्यापकले निजी कलेजलाई विद्यार्थी भर्ना नगर्न आफँैले दिएको निर्देशन उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन् ।  विश्वविद्यालयले पटकपटक सूचना प्रकाशित गरी निजी कलेजका लागि कुनै पनि भर्ना प्रक्रिया तथा कक्षा सञ्चालन नगर्न दिएको....
पुरा पढ्नुहोस »

प्रतिनिधिसभा बैठक अवरोध : सत्ता पक्ष र विपक्षका आफ्नै तर्क

काठमाडौँ, ३ असार (रासस) : प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय....
पुरा पढ्नुहोस »

बिबादित गुठी विधेयक फिर्ता

काठमाडौँ, ३ असार(रासस)ः सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने....
पुरा पढ्नुहोस »

कंगोमा हिंसा भड्किएपछि लाखौं पलायन

जेनेभा, जेनेभा, ३ असार (रासस÷एएफपी) – अफ्रिकी मुलुक कंगोमा विगत दुई सातादेखि भड्किएको अन्तर–जातीय हिंसाका कारण हजारौं व्यक्ति अन्यत्र पलायन भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकाय (युएनएचसिआर)ले कंगोको इटुरी प्रान्तमा भड्किएको हिंसा निकै संवेदनशील अवस्थामा पुगेको जनाएको....
पुरा पढ्नुहोस »

अस्पतालमा गोली प्रहार पाँचको मृत्यु

इस्लामाबाद २ असार (रासस ÷सिन्ह्वा) ः पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको छ । पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ । सोमबार अबेर राती जिल्ला....
पुरा पढ्नुहोस »