Day: ४ असार २०७६, बुधबार १८:११

चिनसंगको व्यापार युद्ध अन्त्य गर्ने ट्रम्पको सङ्केत

एजेन्सी– जापानमा जी २० सम्मेलनको मिति नजिकिँदै जाँदा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको व्यापारिक दुरी घटाउने सङ्केत गरेका छन् । राष्ट्रपति ट्रम्पले मङ्गलवार ट्विट गर्दे चिनिया राष्ट्रपति सी जिङपिङसँग आफ्नो टेलिफोन वार्ता भएको र संवाद सकारात्मक दिशामा अघि बढ्ने सङ्केत गरेका छन् । ट्रम्पको यो....
पुरा पढ्नुहोस »

राष्ट्रिय सेवा दल तालीममा विद्यार्थी

नेपाली सेनाको कृष्णदल गण चापाघाटद्वारा तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित वाराही आवासीय माध्यमिक विद्यालयमा बुधबार आयोजित ४६ औँ व्याज जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसिसी) तालीममा सहभागी विद्यार्थी । तस्वीर ः कृष्ण....
पुरा पढ्नुहोस »

बढ्दैछ ‘सिकलसेल एनिमिया’

नेपालगञ्ज, ४ असार (रासस)ः “ श्रीमानको उपचार गर्न थालेको ६ वर्ष बढी भयो, सात लाख  खर्च भयो तर रोग निको नै हुँदैन”, बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले भन्नुभयो । शर्मिलाका श्रीमान्लाई निको नहुने रोग सिकलसेल एनिमिया भएको छ । यो रोग लागेमा पोषणयुक्त खानपान र रहनसहन व्यवस्थित गर्न सकियो भने सामान्य....
पुरा पढ्नुहोस »

नेप्से परिसूचक घट्यो

काठमाडौँ, ४ असार (रासस) : साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक आज फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२३ बिन्दुले बढेर २७०.५२ बिन्दुमा पुगेको छ ।  नेप्से परिसूचक....
पुरा पढ्नुहोस »

गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ४ असार (रासस) ः उपत्यकाका गुठियारहरुले सरकारले मङ्गलबार फिर्ता लिएको गुठी विधेयक खारेजी गर्नुपर्नेमा जोड दिएका छन् ।   राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा आयोजना गरेको सांस्कृतिक झाँकी सहितको खबरदारीसभाका वक्ताले फिर्ता लिइएको गुठी विधेयक जुनसुकै बेला....
पुरा पढ्नुहोस »

परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ४ असार (रासस) ः गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै....
पुरा पढ्नुहोस »

प्रक्रियागत झण्झट नहटाए पूर्वाधारको विकासमा कठिनाइ

काठमाडौँ, ४ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा सांसदले भौतिक पूर्वाधारको कामलाई तीव्ररुपमा अगाडि बढाउन प्रक्रियागत झण्झट  हटाउन तत्काल सार्वजनिक खरीद ऐनको संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।  सरकारले भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राखेको भए पनि निर्माण व्यवसायीको....
पुरा पढ्नुहोस »

दाङमा सडक मिचेर बनाएका घर भत्काईदै

दाङको तुलसीपुर बसपार्कमा सडक मिचेर निर्माण गरेका घर भत्काउँदै तुलसीपुर उपमहानगरपालिकाको डोजर । तस्वीर ः दीपक बोहरा....
पुरा पढ्नुहोस »

सन् २०१८ सम्ममा सात करोड मानिस विस्थापित – राष्ट्रसंघ

जेनेभा, जेनेभा, ४ असार (रासस÷एएफपी) – संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस आफ्ना घरबाट विस्थापित भएको बुधबार जनाएको छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग ९युएनएचसिआर० को बुधबार सार्वजनिक प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन हुनेको संख्या ठूलो रहेकाले विश्वव्यापी....
पुरा पढ्नुहोस »

अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक खटाउने

वासिङटन वासिङटन, ४ असार (रासस-एपी) - संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ । इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी कार्यबाहक रक्षामन्त्री प्याट्रिक सानाहनले सो जानकारी दिनुभएको....
पुरा पढ्नुहोस »

ट्रम्पद्वारा फेरी राष्ट्रपति बन्न फ्लोरिडाबाट औपचारिक रूपमा प्रचार अभियान शुरु

वासिङटन, ४ असार (रासस÷सिन्ह्वा) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गर्नुभएको छ ।  आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उहाँले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गर्नुभएको हो....
पुरा पढ्नुहोस »

जापानमा भूकम्पको धक्का, १६ जना घाइते

टोकियो, टोकियो, ४ असार (रासस÷एएफपी) – जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् । जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको....
पुरा पढ्नुहोस »

इङ्ग्ल्याण्डको अफगानिस्तानमाथी शानदार जित

बद्रि गौतम, दूरबिन नेपाल, जुन १८ कप्तान इयान मोर्गन चम्किएपछि आइसीसी विश्वकप अन्तर्गत मंगलबार भएको खेलमा घरेलु टोली इङग्ल्याण्डले अफगानिस्तानमाथी एक सय ५० रनको शानदार जित दर्ता गरेको छ । इङग्ल्याण्ड र वेल्समा जारी विश्वकपको २४ औं खेलमा आयोजक इङग्ल्याण्डका कप्तान मोर्गनको टस जितेर ब्याटिङ गर्ने....
पुरा पढ्नुहोस »