Day: ९ असार २०७६, सोमबार १४:५१

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा

काठमाडौँ, ९ असार (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रत्नकन्या आधारभूत विद्यालय सिर्सिया रौतहटका प्रधानाध्यापक राकेशकुमार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  सरकारी स्रोतबाट प्राप्त भएको रु एक लाख ५६ हजार १९३ बराबरको भ्रष्टाचार गरेको अभियोग सिंहमाथि लागेको आयोगले जनाएको छ ।....
पुरा पढ्नुहोस »

गीतसङ्गीत क्षेत्रका मूर्धन्य व्यक्तित्व सम्मानित

काठमाडौँ, ९ असार(रासस) ः विश्व सङ्गीत दिवसकोे अवसर पारेर नेपाली गीतसङ्गीत क्षेत्रका मूर्धन्य व्यक्तित्वलाई आज यहाँ सम्मान गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शान्ता सुनामद्वारा आज साँझ आयोजित ‘शुभबहादुर सुनाम सङ्गीत सन्ध्या’ कार्यक्रममा उहाँहरुलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा....
पुरा पढ्नुहोस »

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घरपालुवा जनावर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा चरनका लागि स्थानिय बासिन्दाले छाडेका चौपाया । घरपालुवा चौपायाका कारण संरक्षित जनावरमा रोग सर्ने संभावना बढेको छ । तस्वीर ः राजेन्द्रप्रसाद....
पुरा पढ्नुहोस »

जमीन भाडामा लिएर व्यावसायिक लौका खेती

दाङको लमही नगरपालिका–ं ३ टिकुलीगढका  ४६  वर्षीय श्रीधर पुन मगरले गर्नुभएको व्यावसायिक उन्नत जातको लौका खेती । उहाँले जमीन भाडामा लिएर २ विघा जमिनमा लौका खेती गर्नुभएको छ । तस्वीर ः नारायणी रजौरे....
पुरा पढ्नुहोस »

सरकारले पार्टी कार्यकर्ता चिन्दैन, बेरोजगार मात्र जान्दछ : मन्त्री विष्ट

काठमाडौँ, ९ असार (रासस) ः सरकारले बेरोजगार युवालाई रोजगारीका अवसर प्रदान गर्न सञ्चालनमा ल्याइएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनका क्रममा सबै बेरोजगारलाई समान अवसर प्रदान गरिएको प्रस्ट पारेको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा....
पुरा पढ्नुहोस »

खरको छाना हटाउने अभियान

तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा रहेको खरको छानोसहितको घर । गाउँपालिकाले खरको छानो हटाएर जस्ताले घर छाउने अभियान शुरु गर्न लागेको छ । तस्वीर ः कृष्ण न्यौपाने....
पुरा पढ्नुहोस »

जनसम्पर्क समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ, ९ असार (रासस) ः नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली जनसम्पर्क समिति, डेनमार्कको संयोजनमा डेनमार्कको कोपेनहेगनमा भएको जनसम्पर्क समितिको तीनदिने विश्वस्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।  प्रशिक्षणको अन्तिम दिन विभिन्न....
पुरा पढ्नुहोस »

मिगौँला पीडित कुमाललाई सहयोग

पाल्पाको रामपुर नगरपालिका–८ बस्ने मिगौँला पीडित भीमबहादुर कुमाललाई रामपुर जापान सम्पर्क मञ्चले उपलब्ध गराएको  रकम र  रामपुर नगरपालिकाले सहयोगस्वरुप प्रदान गरेको रकम हस्तान्तरण गर्दै नगरप्रमुख रमणबहादुर थापा । तस्बिर ः सुशीला....
पुरा पढ्नुहोस »

हुन्डी कारोवार गर्ने आठ पक्राउ

वीरगञ्ज, ९ असार (रासस) ः अवैध हुन्डी कारोवार गरिरहेको अवस्थामा दुई भारतीयसहित आठ जनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेका छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।  प्रहरीले वीरगञ्ज महानगरपालिका–९ माइअस्थानमा रहेको कनहैया सुनारको सुन पसलमा छापामारी रु ४१ लाख ९२ हजार र....
पुरा पढ्नुहोस »

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

सोल ९ असार (रासस ÷सिन्हवा) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लाग्नु भएको छ । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ । ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको....
पुरा पढ्नुहोस »

‘काँग्रेसको नेतृत्व गान्धी परिवारभन्दा बाहिरबाट आउनसक्ने’

नयाँ दिल्ली, ९ असार (रासस÷एएनआई) ः भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरबाट आउन सक्ने एक नेताले बताउनुभएको छ । भारतमा गत महिना सम्पन्न भएको निर्वाचनमा पार्टीले पराजय भोगेपछि पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजिनामा घोषणा गरेकाले गान्धी परिवारभन्दा बाहिरबाट पनि....
पुरा पढ्नुहोस »

अमेरिकी विदेशमन्त्री र साउदी राजाबीच भेटवार्ता

जेदा, साउदी अरब,  असार (रासस÷एएफपी) ः अमेरिकी विदेशमन्त्री माईक पोम्पेओले सोमबार साउदी अरबका राजासँग भेटवार्ता गर्नुभएको छ । वासिङ्टन र तेहरानबीच पछिल्लो समय बढ्दै गएको तिक्तताका बारेमा उहाँहरुबीच कुराकानी भएको अधिकारीहरुले जनाएका छन् । अमेरिका र इरान दुवै पक्षले युद्व नचाहेको बताउदै आए पनि विवाद....
पुरा पढ्नुहोस »

जर्मनीको व्यवसायिक वातावरणमा सन् २०१४ पछि सबैभन्दा निम्न अवस्थामा

बर्लिन, ९ असार (रासस÷सिन्ह्वा) ः जर्मनीमा व्यापारिक गतिविधिले लगातार ओरालो लागेपछि यहाँको व्यवसायिक नेतृत्वको ‘सोच थप चिसिएकोे’ जर्मनीको इन्टिच्युट फर इकोनोमिक रिसर्च (आइएफओ) ले म्यूनिकमा सोमबार सार्वजनिक गरेको व्यवसायिक अध्ययन प्रतिवेदनले देखाएको छ । आइएफओका अध्यक्ष  क्लेमेन्स फुएस्टले....
पुरा पढ्नुहोस »