Day: १० असार २०७६, मंगलवार २३:२२

नेइमार फेरी बर्सिलोना फर्कने – कम तलबमा सहमति

दूरबिन नेपाल जुन २५ पिएसजीका ब्राजिलीयन स्ट्राइकर नेइमार जुनियर र स्पेनिस महारथी बार्सिलोनामा फर्किने लगभग निश्चित भएको छ । स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार नेइमार र बार्सिलोना बिच पाँचबर्षे सम्झौता भएको हो । समाचारका अनुसार बार्सीलोनाले राखेको पाँच महत्वपुर्ण सर्त मान्न नेइमार राजी भएपछि....
पुरा पढ्नुहोस »

तिलोत्तमाको बजेट एक अर्ब ५४ करोड

खस्यौली, १० असार (रासस) ः रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ५४ करोड ३९ लाखको बजेट प्रस्तुत गरेको छ । पाँचौँ नगरसभाको आज बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक जागेश्वरी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो....
पुरा पढ्नुहोस »

भेरीको बजेट ४४ करोड ५९ लाख

जाजरकोट , १० असार (रासस) ः भेरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४४ करोड ५९ लाखको बजेट पारित गरेको छ । सदरमुकाम खलङ्गामा भएको पाँचाँै नगरसभाको बैठकमा उपप्रमुख भावना भण्डारीले आव २०७६÷७७ को बजेट पेश गर्नुभयो । उपप्रमुख भण्डारीले सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण निशर्त अनुदान रु ११....
पुरा पढ्नुहोस »

शुक्लाफाँटाको बजेट ५६ करोड ८० लाख

कञ्चनपुर, १० असार (रासस) ः शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ५६ करोड ७९ लाख ९१ हजारको बजेट प्रस्तुत गरेको छ । पाँचौँ नगरसभामा नगरपालिकाका उप–प्रमुख तुलसीदेवी हमालले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।  वित्तीय  समानीकरण अनुदान (सङ्घीय सरकार) रु १४ करोड २७ लाख, राजश्व....
पुरा पढ्नुहोस »

वीरेन्द्रनगरको बजेट एक अर्ब १९ करोड

सुर्खेत, १० असार (रासस) ः वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब १९ करोड ८२ लाख ५० हजार ४०० बजेट सार्वजनिक गरेको छ । बजेट, नीति तथा योजना तर्जुमा समितिका संयोजक उपप्रमुख मोहनमाया ढकालले आज पाँचौँ नगरसभामा चालूतर्फ रु ७४ करोड ७९ लाख ३८ हजार ४०० तथा पूँजीगततर्फ रु ४५ करोड तीन....
पुरा पढ्नुहोस »

धुलिखेलको बजेट रु ७८ करोड ४८ लाख

बनेपा, असार १० (रासस)ः धुलिखेल नगरपालिकाको आज भएको नगरसभाको पाँचौँ अधिवेशमा नगरको आगामी आर्थिक वर्षको बजेट रु ७८ करोड ४८ लाख १८ हजार बजेट विनियोजन छ ।  नगरपालिकाका प्रमुख अशोक ब्याजुले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सङ्घीय संरचनाअन्तर्गत जनतासँग प्रत्यक्ष र नजिकबाट सरोकार राख्ने स्थानीय....
पुरा पढ्नुहोस »

नेपालगञ्जको बजेट रु दुई अर्ब २८ करोड

राँझा, १० असार (रासस) ः नेपालगञ्ज उपमहानगरपालिकाको आज भएको पाँचाँै नगरसभाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ ।  नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड ४७ लाख ७२ हजार र पूँजीगततर्फ रु एक अर्ब चार करोड ३७ लाख ८१ हजार विनियोजित बजेट....
पुरा पढ्नुहोस »

रत्ननगरको बजेट एक अर्ब

चितवन, १० असार (रासस) ः रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब पाँच करोड ३२ लाख बराबरको बजेट आज सार्वजनिक गरेको छ । पाँचाँै नगरसभामा उपप्रमुख विमलादेवी दुवाडीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।  बजेटमा नेपाल सरकारबाट सशर्त अनुदान रु २८ करोड २० लाख, समानीकरण अनुदान रु १९ करोड....
पुरा पढ्नुहोस »

एसइईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

भक्तपुर, १० असार (रासस) ः परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ....
पुरा पढ्नुहोस »

दाङका १० पालिकामा रु ६ अर्ब ३७ करोडको बजेट

घोराही, १० असार (रासस) ः दाङका सबै स्थानीयतहले आर्थिक वर्ष २०७६÷७७ को बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १० वटै पालिकाले आज आयव्ययको अनुमान प्रस्तुत गरेका हुन् ।  घोराही र तुलसीपुर दुई उपमहानगरपालिकासहित लमही नगरपालिका, राप्ती, गढवा, राजपुर, वङ्गलाचुली, दङ्गिशरण, बबई र शान्तिनगर गाउँपालिकाले एकैपटक....
पुरा पढ्नुहोस »

काठमाडौँ महानगरको बजेट पन्ध्र अर्ब पचास करोड

काठमाडौँ, १० असार (रासस) ः काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु १५ अर्ब ५० करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ । महानगरको नगरसभाको पाँचौँ अधिवेशनको आज दोस्रो बैठकमा उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले चालू आव २०७५÷७६ को भन्दा १९ प्रतिशत बढी बजेट प्रस्तुत गर्नुभएको हो । चालू आवमा....
पुरा पढ्नुहोस »

विदुरको बजेट ८५ करोड ३८ लाख

विदुर, १० असार (रासस) ः नुवाकोटको विदुर नगरपालिकाले पाँचाँै नगरसभामा आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ८५ करोड ३७ लाख ६१ हजारको बजेट प्रस्ततु गरेको छ । नगरपालिकाका उप–प्रमुख गीताकुमारी दाहालले सो बजेट प्रस्तुत गर्नुभएको हो ।  विदुर नगरपािलका प्रमुख सञ्जु पण्डितले नगरका हरेक समस्या न्यूनीकरण....
पुरा पढ्नुहोस »

ललितपुर महानगरको बजेट रु पाँच अर्ब १७ करोड

ललितपुर, १० असार (रासस) ः ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष २०७६÷७७ का लागि रु पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्ताव गर्नुभएको छ । महानगरपालिको चौथो नगरसभामा आज उहाँले गत वर्षभन्दा रु ७५ करोड २३ लाख ४५ हजार रकम बढी बजेट विनियोजन गर्नुभएको हो ।  महानगरले गत आवको रु चार....
पुरा पढ्नुहोस »

पत्रकार महासङ्घद्वारा ‘क्लिन फिड’ को स्वागत

काठमाडौँ, १० असार (रासस) ः नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्मा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सरकारको आमसञ्चार नीति र पत्रकार महासङ्घले विभिन्न चरणमा अघि सारेको....
पुरा पढ्नुहोस »

लोकमार्गको चट्टान काट्दै

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङस्थित अछेते–बिहुँ खण्डमा रहेको चट्टान काट्दै । तस्वीरः खेमराज गौतम....
पुरा पढ्नुहोस »