मुख्य समाचार

आज धान दिवस : किसानलाई छाडा पशु लखेट्दै ठिक्क

– काशीराम शर्मा आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । “ब्याड त राखेका छौँ”, जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्नुहुन्छ, “सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।” असार पहिलो साता पानी....
पुरा पढ्नुहोस »

कोपा अमेरिकाः उरुग्वेलाई पेरुले हरायो

  दूरबिन नेपाल, जुन २९ दुइपटकको विश्व च्याम्पियन उरुग्वे कोपा अमेरिका कपको क्वाटर फाइनलबाटै घर फर्केको छ । पेरुसंग टाइब्रेकरमा ४–५ को अन्तरले पराजित भएपछि उरुग्वेको यात्रा क्वाटरफाइनलबाटै रोकिएको हो । स्टार खलाडी लुइस स्वारेजले पेनाल्टीमा गोल गर्न नसकेपछि उपाधिको दावेदारमध्येको एक उरुग्वे....
पुरा पढ्नुहोस »

प्रेस स्वतन्त्रतालाई खुम्चाउने प्रयास भएको छ : सभापति देउवा

काठमाडौँ, १४ असार (रासस) :नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाउनुभएकोे छ । सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्म भई समाजका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिलाई आज यहाँ सम्मान गर्दै उहाँले प्रेसलाई कमजोर....
पुरा पढ्नुहोस »

हप्ता दिनदेखि राजधानीको फोहर उठेन, दुर्गन्ध फैलँदै

काठमाडौँ, १४ असार (रासस) ः  उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगेपनि हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ ।  फोहर नउठ्दा राजधानीका चोक चोकमा थुप्रो जम्मा भएको छ । वर्षायाम भएकाले फोहरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ । राजधानीको....
पुरा पढ्नुहोस »

‘एक बच्चा एक खाता’ गाउँपालिकाको नीति

जुम्ला, १४ असार (रासस) : जुम्लाको हिमा गाउँपालिकाले एक बच्चा एक बैंक खाता अवधारणासहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मातृ मृत्युदर शून्यमा ल्याउनका लागि गाउँपालिकाले यस्तो नीति लिएको हो । गर्भवतीले स्वास्थ्य संस्थामा सुरक्षितरुपमा बच्चा जन्माउन र उनीहरुलाई प्रोत्साहन गर्नका लागि यो नीति....
पुरा पढ्नुहोस »

एक भोट, एक बोट’ बृहत् वृक्षरोपण अभियान शुभारम्भ

सुर्खेत, १४ असार (रासस) ः कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको ‘एक भोट, एक बोट’ बृहत् वृक्षरोपण अभियानको शुभारम्भ गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको आव २०७६÷७७ को नीति तथा कार्यक्रमअन्तर्गत आज सुर्खेतमा ‘एक भोट, एक बोट’ बृहत् वृक्षरोपण अभियानको शुभारम्भ....
पुरा पढ्नुहोस »

काठमाडौँको बार अध्यक्षमा घिमिरे

काठमाडौँ, १४ असार (रासस) ः काठमाडौँ अदालत जिल्ला बार एकाइको अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार जगदीश घिमिरे विजयी हुनुभएको छ ।  नयाँ नेतृत्वका अझै सम्पन्न भएको मतदानमा अध्यक्षका उम्मेदवार घिमिरेले एक हजार तीन मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी  प्रगतिशील समूहका उम्मेदवार कुमार....
पुरा पढ्नुहोस »

सी र ट्रम्पबीच चीन–अमेरिका व्यापार परामर्श शुरू गर्न सहमत

ओसाका, जापान, १४ असार (रासस÷सिन्ह्वा) ः चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच शनिबार जापानमा भएको भेटवार्तामा आपसी सम्मान र समानताका आधारमा आर्थिक तथा व्यापार विवादमा पुनः परामर्श जारी गर्ने सहमति भएको छ । दुई नेताबीच भएको परामर्शमा अमेरिकी पक्षले यस पहिले चर्चामा....
पुरा पढ्नुहोस »

जी–२० समूह राष्ट्रको ओसाका सम्मेलन, बहस र अपेक्षा

काठमाडौँ, १४ असार (रासस) ः अमेरिका र चीनलगायत विश्वका १९ मुलुक र यूरोपेली संघ आवद्ध जी–२० समूह राष्ट्रको वार्षिकरूपमा हुँदै आएको सम्मेलन यस वर्ष जापानको ओसाका शहरमा भएको छ । सो समूहमा विश्वको करिब ८० प्रतिशत आर्थिक गतिविधि र दुई तिहाई जनतालाई प्रतिनिधित्व गर्छ । यो समूहको मुख्य उद्देश्य....
पुरा पढ्नुहोस »

शिखर बैठक गर्ने ट्रम्पको प्रस्ताव उत्तर कोरियाद्धारा स्वागत

प्योङ्याङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रस्तावलाई उत्तर कोरियाली प्रथम उप विदेश मन्त्री चोए सोन हुनीले शनिबार स्वागत गर्नुभएको हो । उहाँले अर्थपूर्ण र उपलब्धीमुलक हुने भए शिखर बैठक बस्न उत्तर कोरिया तयार रहेको बताउनुभयो । अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार विहान ट्वीट गर्दै....
पुरा पढ्नुहोस »

अर्जेन्टिना र चिली सेमिफाइनलमा

साबिक विजेता चिली कोलम्बियालाई ट्र्राइवव्रकेरमा ४–५ ले पराजित गर्दे कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा गोल रहित बराबरीमा टुंगिएपछि खेल टाइबेकरमा धकेलिएको थियो । चिलिले पहिलो र दोस्रो हाफमा गरेको दुवै गोललाई भिएआरले मान्यता नदिएपछि खेल बराबरीमा टुंगिएको थियो । चिलिको....
पुरा पढ्नुहोस »

अमेरिकाद्वारा फ्रान्स पराजित

फ्रान्समा आयोजित आठौं संस्करणको महिला बिश्वकप फुटबलको क्वार्टरफाइनलमा आज भएको खेलमा अमेरिकाले फ्रान्सलाइ पराजित गरेको छ । हाल्फ टाइमसम्म १ गोलले अमेरिकाले अग्रता लिएको खेलमा शुरु भएको पाँचौं मिनेटमा अमेरिकाको लागि मेगान रेपिनोले गोल गर्दै अग्रता दिलाएकी थिइन । खेलको पैसट्ठीऔ मिनेटमा रेपिनोले....
पुरा पढ्नुहोस »

क्याराभान निर्देशक एरिक भ्याली नेपाल भ्रमण वर्ष  २०२० को सद्भावना दूत

क्याराभान निर्देशक एरिक भ्यालीलाई सरकारले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतमा नियुत्त गरेको छ । क्याराभान अस्कर अवार्डमा मनोनीत चलचित्र हो । भ्रमण वर्षका संयोजक एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्यका अनुसार पर्यटक आकर्षित गर्न साता लामो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल....
पुरा पढ्नुहोस »

लस एन्जलसमा बाल सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्प

अमेरिका, लस एन्जलस २८ जुन/ साउदर्न क्यालिफोर्नियास्थित लस एन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिर परिसरमा विशेष नेपाली चाडपर्वको अवसरमा भिडभाड देखिन्छ । हरेक आइतबार मन्दिरमा सञ्चालन हुने नेपाली भाषा पाठशालाको कारणले झनै चहलपहल देखिन्छ । हिजोबाट मन्दिरमा सुरु भएको तीन दिने समर क्याम्पमा साना....
पुरा पढ्नुहोस »

जग्गा छ तर पुर्जा छैन

लम्की, १३ असार (रासस) ः कैलाली टीकापुर नगरपालिका ८ र ९ का स्थानीयवासीले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा मर्कामा पर्ने गरेका छन् । एक हजार ८०० सँग रहेको तीन हजार बिघाभन्दा बढी जग्गाको  लालपुर्जा नहुँदा उनीहरु मर्कामा परेका हुन् ।  टीकापुर–८ धनसिंहपुरका ४९ वर्षीय भीम महर जन्मेको तीन वर्षअघि....
पुरा पढ्नुहोस »