Month: १५ श्रावण २०७६, बुधबार १४:३३

शहीद मनोज जोशीको शालिकमा माल्यार्पण

खोटाङ, १५ साउन (रासस) ः शहीद मनोज जोशीको २८ औँ स्मृति दिवसका अवसरमा बुधबार दिक्तेलस्थित जोशीको समाधिस्थलमा निर्माण गरिएको शालिकमा माल्यार्पण गर्दै कर्मचारी । सरकार विरुद्ध कर्मचारीले गरेको आन्दोलनका क्रममा वि.सं. २०४८ साल साउन १५ गते प्रहरीको गोली लागेर जोशीको मृत्यु भएको थियो । तस्वीर ः केदार....
पुरा पढ्नुहोस »

काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने

काठमाडौँ, १५ साउन (रासस) : काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन ? अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया÷खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन ? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले ।  कामपाको योजनानुसार....
पुरा पढ्नुहोस »

बाढीपिडितलाई गिरिजाप्रसाद फाउण्डेशनको रु तीन लाख सहयोग

काठमाडौँ, १५ साउन (रासस) : गुल्मीको सत्यवती गाउँपालिका–३ र ४ लिम्घा गाउँका बाढीपीडितलाई गिरिजाप्रसाद कोइराला फाउण्डेशन मकाउ शाखाले आर्थिक सहयोग गरेको छ । फाउण्डेशन मकाउ शाखाले आज मण्डिखाटारमा गुल्मीको सत्यवती गाउँपालिका–३ र ४ लिम्घा गाउँमा जस्तापाता किन्नका लागि रु तीन लाख आर्थिक सहयोग गरेको हो ।....
पुरा पढ्नुहोस »

धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

काठमाडौँ, १५ साउन (रासस): धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ ।  त्यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले बढेर २७३.२४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार....
पुरा पढ्नुहोस »

बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध

काठमाडौँ, १५ साउन (रासस) : बाढी र पहिरोका कारण देशभरका विभिन्न सडक अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा सरकारले जनशक्ति र उपकरणको प्रयोग गरेर खुलाइरहे पनि पनि ठूला पहिरो गएको, सडक नै भासिएको लगायतका समस्या आउँदा तुरुन्त सडक सञ्चालनमा आउन नसकेको हो ।  निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै ठाउँमा स्थानमा....
पुरा पढ्नुहोस »

कन्टेनर त्रिशूलीमा खस्दा एक बेपत्ता

चितवन, १५ साउन (रासस)ः नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा आज भएको सो घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । कारमा सवार सबै सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय....
पुरा पढ्नुहोस »

उत्तर कोरियाद्वारा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

सियोल, १५ साउन (रासस-एएफपी) – उत्तर कोरियाले एकपछि अर्को अत्याधुनिक हातहतियारको परीक्षण गरिरहेको दक्षिण कोरियाले आरोप लगाएको छ । उत्तर कोरियाले बुधबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । संयुक्त राज्य अमेरिकासँग मिलेर दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास गर्न लागेकोप्रति असन्तोष....
पुरा पढ्नुहोस »

अमेरिका–चीन व्यापार वार्ता शाङ्घाईमा शुरु

शाङ्घाई, १५ साउन (रासस-एएफपी) – एक वर्षदेखि जारी अमेरिका–चीन “व्यापार युद्ध”को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता शाङ्घाईमा बुधबार पुनः शुरु भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ । व्यापारमा....
पुरा पढ्नुहोस »

अमेरिकाको एक पसलमा गोली चल्दा दुई जनाको मृत्यु

वासिङटन, १५ साउन (रासस-सिन्ह्वा) ः अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् । पसलमा ग्राहक बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएका प्रहरीले जनाएको छ ।....
पुरा पढ्नुहोस »

बसले बेवारिसे बमलाई ठक्कर, ज्यान गुमाउनेको सङ्ख्या बढ्यो

फराह, १५ साउन (रासस÷सिन्ह्वा) – अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दुरीका चल्ने एक यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु भएको छ । शु्रुमा प्राप्त समाचारमा यस दुर्घटनामा परी २८ जनाको....
पुरा पढ्नुहोस »

विदेशमा काँग्रेसका भातृ सङ्गठनका शाखा काम छैन –पाण्डे

शिव नेपाल अमेरिका ३० जुलाई - नेपाली जन सम्पर्क समिति बाहेक नेपाली काँग्रेसले अरू भातृ र भगिनी सङ्गठनलाई विदेशमा शाखा नखोल्न निर्देशन दिइसकेको काँग्रेसका एक नेताले प्रस्ट गरेका छन् । अमेरिका भ्रमणमा रहेका नेपाली काँग्रेस सभासद् तथा राष्ट्रिय सभामा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे पार्टीको....
पुरा पढ्नुहोस »

अमेरिकामा देश निकाला आदेश पाएर पनि चर्चमा संरक्षितलाई आइसिइले जरिवाना पत्र थमायो

  अमेरिका, जुलाई ३० । आइसिइले अध्यागमन अदालतवाट देश फिर्तीको फैसला पाइसकेर पनि चर्च लगायत समुदायद्धारा संरक्षितकागजपत्रविहिन आप्रावासीहरुको जरिवाना शुल्क वढाउदै लैजाने वताएको छ । कतिपय कागजपत्रविहिन आप्रावासीहरूलाई पटक–पटक ताकेता गर्दापनि चर्चहरुले संरक्षण गरेको वताउदै उनीहरुले जरिवाना....
पुरा पढ्नुहोस »

परिवारका सदस्यलाई जोखिम भएको आधारमा अमेरिकामा एसाइलम गर्न नपाइने

अमेरिका,जुलाई ३० ।  ट्रम्प प्रशासनले कागजपत्र विहिन आप्रावासीमाथिको पक्राउ अभियानलाई तीव्रता दिइ रहेको बेला अब परिवारका सदस्यलाई जोखिम भएको आधारमा अमेरिकामा एसाइलम गर्न नपाइने भएको छ । आफ्नो देशमा परिवारका सदस्यलाई कसैले धम्काएकै आधारमा अमेरिकामा असाइलम गर्न नसकिने फैसला....
पुरा पढ्नुहोस »

अमेरिकी गुप्तचर प्रमुखद्वारा राजिनामा

अमेरिका जुलाई ३० ।  अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख ड्यान कोट्सले  राजिनामा दिएका छन । पछिल्लो समयमा ट्रम्प प्रशासन छाड्ने उनी उच्च पदस्थ सरकारी अधिकारी हुन । राष्ट्रपति ट्रम्प र कोट्सबीच रुस र उत्तर कोरियाको विषयमा बारम्बार मतभिन्नता रदहै आएको थियो ।  राष्ट्रपति ट्रम्पले....
पुरा पढ्नुहोस »

नेवार समुदायको मौलिक पर्व गठामुंगः धुमधामले मनाइँदै

भादगाउँ, १४ साउन (रासस) : उन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन् । यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी....
पुरा पढ्नुहोस »