Day: १८ असार २०७६, बुधबार १६:०३

अध्यक्ष डाक्टर पौडेलले मैदानमा आउन दिए चुनौती

अमेरिका । एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले आफ्नो दुई कार्यकाल सकिन केही दिन मात्र बाकी रहँदा एक विज्ञप्ति जारी गर्दै साधारण सभामा आएर चाहाना बमोजिमको सुधार गर्न सबैलाई आह्वान गरेका छन् । केही व्यक्तिहरू संस्था र नेतृत्वलाई वद्नाम गर्न मात्र लागिपरेको उल्लेख गर्दै डाक्टर पौडेलले....
पुरा पढ्नुहोस »

टेक्ससको डेन्टनबाट हराइरहेका बालक मृत अवस्थामा फेला परे

टेक्सस अमेरिका, जुलाई ३/ टेक्ससको डालास क्षेत्रस्थित डेन्टनबाट हिजो मंगलवार दिउँसोबाट हराइरहेका भनिएको दुई वर्षीय नेपाली बालक सर्वेस गुरूङ आज बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । डेन्टन पुलिसले आज बिहान जनाए अनुसार बालकको परिवार बसिरहेको अपार्टमेन्ट कम्प्लेक्समा पार्क गरि राखिएको एक गाडीमा....
पुरा पढ्नुहोस »

राजयोगको माध्यमबाट चिन्ता मुक्त जीवन

अमेरिका, लस एन्जल्स, ३ जुलाई/ लस एन्जलस स्थित श्रीपशुपतिनाथ तथा बुद्द मन्दिरमा राजयोगको माध्यमबाट चिन्ता मुक्त जीवन बारेमा प्रवचन हुने भएको छ । वरिष्ठ राज योग ध्यान शिक्षक तथा ब्रह्माकुमारी ईश्वरिय बिश्व विद्यालयको एक प्रबन्धक प्रशिक्षक ब्रह्माकुमारी उषाले सो अबसरमा प्रबचन दिने योजना....
पुरा पढ्नुहोस »

महिला पर्यटन व्यवसायी चीनमा

पोखरा, १८ असार (रासस) :नेपाल भ्रमण वर्ष २०२० प्रचार प्रसारको लागि चीन भ्रमणमा रहेका पोखरा महिला पर्यटन व्यवसायी मञ्चका  टोली चीनको बेइजिङमा ।बेइजिङको टप भ्यूज होलिडेज प्रा.लिसँगको समन्वयमा मञ्चका १८ जना महिला पर्यटन व्यवसायीको टोलीले बेइजिङ, साङ्घाइ र गोन्जाओमा  भ्रमण वर्षको प्रचार प्रसार गरेका  छन....
पुरा पढ्नुहोस »

जाजरकोटमा पखालाका बिरामी बढे

जाजरकोट, १८ असार (रासस):जाजरकोट अस्पतालमा पखालाका बिरामी बढेपछि उपचार हुँदै । तीन दिनदेखि बिरामी राख्ने वार्डसमेत नहुँदा समस्य भएको छ ।  तस्वीर ः हेमन्त केसी....
पुरा पढ्नुहोस »

बारा, पर्सा र रौतहटका हजारौं किसान नहरको पानीबाट बञ्चित

पर्सा,१८ असार (रासस) :वीरगन्जको जगरनाथपुरस्थित गण्डक नहरमा बुधबार बाँध बनाई ६ लेन सडकका लागि पुल निर्माण गरिँदै । सडक विभागले गण्डक नहरमा बाँध कारण बारा, पर्सा रौतहटका हजारौं किसान रोपाइँका लागि पानीबाट बञ्चित भएका छन् ।  तस्वीर ः विजयकुमार महतो....
पुरा पढ्नुहोस »

स्मार्ट फिल्म सिटी निर्माण सहमति

काठमाडौँ, १८ असार (रासस):सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार स्काई इन्टरटेन्मेन्ट प्रा.लि र नेपाल एण्ड वल्र्ड एरिया होल्डिङ कम्पनीबीच स्मार्ट फिल्म सिटी निर्माणको सहमति गरिँदै ।  लमजुङको बेसीशहरमा निर्माण हुने नेपालको  पहिलो स्मार्ट फिल्म सिटी सम्झौता कार्यक्रममा सञ्चार तथा सूचना....
पुरा पढ्नुहोस »

दाङमा रेशम खेतीका अगुवा बने महेश

दाङ, १८ असार (रासस) दाङ, १८ असार (रासस) : असारको प्रचण्ड गर्मी । दाङको गढवा यसै पनि गर्मी हुने ठाउँ । वरपर गाउँका खेतबारी पनि खाली र उजाड नै छन् तर, केही पर पुगेपछि भने हरियाली भेटिन्छ रेशम खेतीको । गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँ अहिले रेशम खेतीका कारण चिनिन थालेको छ । गाउँको करीव ६० विघा जमीनमा फैलिएको छ....
पुरा पढ्नुहोस »

चन्दननाथका चोरिएका मूर्ति भेटिएनन्

खलङ्गा, जुम्ला, १८ असार (रासस) : प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । २०७३ सालको मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए ।    चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो....
पुरा पढ्नुहोस »

मिर्गौला पीडितलाई निर्वाह भत्ता दिइने

फिक्कल, १८ असार (रासस) :इलामको देउमाई नगरपालिकाले मिर्गौला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो । नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार ५०० आगामी साउन महीनादेखि उपलब्ध....
पुरा पढ्नुहोस »

मन्त्रीको निर्वाचन क्षेत्रमुखी बजेटप्रति सांसदको आपत्ति

काठमाडौँ, १८ असार (रासस) ः राष्ट्रियसभाका सांसदले बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखी मात्र हुँदा सन्तुलितरुपमा देश विकास हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत....
पुरा पढ्नुहोस »

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

भक्तपुर, १८ असार (रासस) ः माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र....
पुरा पढ्नुहोस »

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा समस्यै समस्या

काठमाडौँ, १८ असार (रासस) ः इञ्जिनीयरिङ अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणको केन्द्रका रूपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस समस्याग्रस्त बनेको छ ।  पर्याप्त जनशक्तिको अभाव र आर्थिक अभावले क्याम्पस समस्यामा परेको प्रशासनले जनाएको छ ।  क्याम्पसमा कार्यरत जनशक्ति उमेर हदबन्दीका कारण अवकाश....
पुरा पढ्नुहोस »

नारायणगढ-मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

चितवन, १८ असार (रासस) :नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन शुरु गरेको....
पुरा पढ्नुहोस »

पूँजीबजार : दोहोरो अङ्कको वृद्धि कायमै

काठमाडाँ, १८ असार (रासस) : मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २६८.६८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले बढेर....
पुरा पढ्नुहोस »