Day: १९ असार २०७६, बिहीबार २२:५२

चौथो एनएसी सम्मेलनको उद्घाटन डा. शंकर शर्मा तथा स्टेट सिनेटर आर्चुलेटाबाट

अमेरिका, लस एन्जल्स, ४ जुलाई/ लस एन्जल्समा आफ्नो प्रथम सम्मेलन गर्दै शुरु भएको एनएसी सम्मेलनको चौथो सम्मेलनको उद्घाटन अमेरिकाको लागि पुर्व नेपाली राजदूत डा. शंकर शर्मा तथा क्यालीफोर्निया राज्यका स्टेट सिनेटर बब आर्चुलेटाले गर्ने भएका छन् । भोलि जुलाई पांच तारिख साँझ लंग बिचमा रहेको म्यारिएट होटलमा....
पुरा पढ्नुहोस »

कुकुरका लागि अमेरिकामा छुर्पी निर्यात !

फिक्कल, १९ असार (रासस) ः इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ । यसबाट घर फोहर हुँदैन । महिनामा करोडौँ रुपैयाँ मूल्य बराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको....
पुरा पढ्नुहोस »

बोक्सीको आरोप लगाउने दुई महिला पक्राउ

वालिङ, १९ असार (रासस) ः बोक्सीको आरोप लगाउने दुई महिलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । एक महिलालाई बोक्सीको आरोप लगाई गालीगलौज गरी पीडा दिएको जाहेरी बुधबार वडा प्रहरी कार्यालय वालिङमा परेपछि प्रतिवादीहरु दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण....
पुरा पढ्नुहोस »

शेयर बजार : नेप्से आठ अङ्कले घट्यो

काठमाडौँ, १९ असार (रासस) ः मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर....
पुरा पढ्नुहोस »

‘प्रहरी समायोजनका लागि तयारी अवस्थामा’

काठमाडौँ, १९ असार (रासस) ः प्रहरी कर्मचारीलाई सङ्घ र प्रदेशमा समायोजन गर्न तयारी अवस्थामा रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनुभएको छ ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रहरी महानिरीक्षक खनालले सङ्घीय संरचनाअनुसार २६ हजार प्रहरी कर्मचारीलाई प्रदेशमा....
पुरा पढ्नुहोस »

जलविद्युत् आयोजना र प्रसारण लाइनलाई वन क्षेत्र प्रयोगको स्वीकृति

काठमाडौँ, १९ असार (रासस) ः सरकारले एक जलविद्युत् आयोजना र प्रसारण लाइनलाई वन क्षेत्र प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । माथिल्लो चिरख्वा खोला जलविद्युत् आयोजनाको बाँधस्थल र पाइपलाइनलगायतका संरचना निर्माणका लागि भोजपुरको षडानन्द नगरपालिका १ र २ मा रहेको चौतारेस्थित राष्ट्रिय वन क्षेत्र....
पुरा पढ्नुहोस »

चीनको आँधीमा छ जनाको मृत्यु, दश हजार प्रभावित

शेनयाङ, १९ असार (रासस÷सिन्ह्वा) ः चीनमा आएको आँधीले बिहीबारसम्म झण्डै दश हजार जना प्रभावित भएका छन् ।  देशको उत्तरी लिओनिङ प्रान्तमा बुधबार आएको आँधीका कारण नौ हजार नौ सय जना प्रभावित भएको अधिकारीले जानकारी दिएका हुन् ।  आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु १९० भन्दाबढी घाइते भएको समाचारमा....
पुरा पढ्नुहोस »

धुम्रपानले हरेक दिन १७ अष्ट्रेलियालीको मृत्यु

क्यानबेरा, १९ असार (रासस÷सिन्ह्वा) ः अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ । अष्टे«लियाली नेसनल युनिभर्सीर्टी (एएनयु) ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ ।  उनीहरुका अनुसार धुम्रपानका कारण....
पुरा पढ्नुहोस »

अमेरिकाबाट ३७ जना डिपोर्ट

दूरबिन नेपाल, जुलाई तीन -     आइसीइले मंगलबार ३७ कम्बोडियाई नागरिकहरुलाई उनीहरुको मुलुक फिर्ता पठाएको छ । टेक्ससको डल्लासबाट उनीहरुलाई आइसीइको एअर अपरेसन (इयुरो) मार्फत कम्बोडिया पठाइएको बताएको छ । डिपोर्ट भएकाहरु अधिकांश आपराधिक पृष्ठभुमिका भएको र अदालतले अमेरिका छोड्न आदेश दिएकाहरु रहेको आइसीइले....
पुरा पढ्नुहोस »

स्वतन्त्रता दिवसमा ७ हजार ५ सयलाई नागरिकता प्रदान गरिने

अमेरिका । युएससीआईएसले अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा झन्डै ७ हजार ५ सय आप्रवासीहरूलाई अमेरिकी नागरिकता प्रदान गरिने जनाएको छ । युएससीआईएसका अनुसार जुलाई १ देखि ५ सम्म देशभर १ सय १० समारोहमा नागरिकता शपथको आयोजना गरिने छ । युएससीआईएसले गतबर्ष स्वतन्त्रता दिवसको अवसरमा झन्डै १४ हजार....
पुरा पढ्नुहोस »