Day: २१ असार २०७६, शनिबार ०३:४१

दक्षिणी क्यालिफोर्नियामा आज साँझ म्याग्निच्युट ७ दशमलव १ को भुकम्प, क्षति विवरण आउन बाँकी

दूरबिन नेपाल, जुलाई ५ अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा हिजो बिहिवार शक्तिशाली म्याग्निच्युट ६ दशमलव ४ मापनको भुईचालो गएको भोली पल्ट आज म्याग्निच्युट ७ दशमलव १ को भुकम्प गएको छ। भुकम्पबाट गएको क्षति विवरण आउन भने बाँकी छ....
पुरा पढ्नुहोस »