Day: २२ असार २०७६, आईतवार १६:५७

समयमै बर्षा नहुँदा खेती योग्य जमीन बाँझै

लमही, २२ असार (रासस) ः समयमै बर्षा नहुँदा बाँझै रहेका दाङ तुलसीपुर उपमहानगरपालिका-१२ कचिलाका खेतीयोग्य जमीन । तस्वीर ः दीपक....
पुरा पढ्नुहोस »

नदीमा सिधै फोहर पानी मिसाउन नपाइने, संसद्मा खानेपानी तथा सरसफाइ विधेयक

काठमाडौँ, २२ असार (रासस) ः सरकारले खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने गरी खानेपानी मन्त्रालय स्थापना गरेपछि छुट्टै ऐन भने थिएन । कतिपय अवस्थामा ऐनको अभावमा काम गर्नसमेत समस्या पर्दै आएको थियो ।  सोही सन्दर्भमा खानेपानीमन्त्री बीना मगरले आज संसद्मा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ संसद्मा....
पुरा पढ्नुहोस »

काङ्ग्रेसले अन्तरिम एकाइ गठनपछि महाधिवेशन प्रक्रिया थाल्ने

काठमाडौँ, २२ असार (रासस) ः नेपाली काङ्ग्रेसले पार्टी विधानको धारा ७२ (४) बमोजिम पार्टी सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने भएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले उक्त....
पुरा पढ्नुहोस »

नक्कली समाचार नियन्त्रणका लागि एक करोड ८० लाख पोन्ड्सको व्यवस्था गरिने

लण्डन, २२ असार (रासस÷एएनआई) ः संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ । बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र....
पुरा पढ्नुहोस »

राहदानी  विधेयक पुनर्विचारका लागि राष्ट्रपतिको सन्देश

काठमाडौँ, २२ असार :  राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक, २०७५ पुनर्विचारका लागि संसद्मा फिर्ता पठाउनुभएको छ । राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि पठाउनुभएको सन्देश सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले बैठकलाई आज जानकारी गराउनुभयो ।   राष्ट्रपति भण्डारीको सन्देशमा....
पुरा पढ्नुहोस »

अफगानिस्तानमा कार बम विस्फोटमा परी १२ को मृत्यु

घाज्नी, अफगानिस्तान, २२ असार  : अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना मारिएका छन् । कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन् ।   आइतबार भएको विस्फोटन पनि त्यसैको....
पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच उत्तर कोरियाका बारेमा छलफल

 वासिङ्टन, २२ असार :  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टरिजा मेले उत्तर कोरियाको बारेमा छलफल गर्नुभएको छ । टेलिफोनमार्फत् भएको छलफल शुक्रबार भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उहाँहरूले वासिङ्टन र लण्डनको सहकार्य, राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा, परमाणु....
पुरा पढ्नुहोस »

 अमेरिकामा ग्याँस सिलिण्डर विस्फोटबाट २० घाइते

 वासिङ्टन, २२ असार : अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।प्लान्टेसन सहरमा रहेको व्यापारीक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको....
पुरा पढ्नुहोस »

नेइमारको बार्सीलोना पुनरागमन अनिश्चित ?

  दूरबिन नेपाल, जुलाई ६ ब्राजिलीयन स्टार नेइमारको बार्सा पुनरागमन अनिश्चित देखिएको छ । नेइमारको क्लब पीएसजी उनलाई बेच्न इच्छुक नरहेको स्पेनिस समाचारहरुले जनाएका छन । त्यस्तै आयक्सका खेलाडी फ्रयाङ्की जोङलाई क्लवमा भित्रयाउने एक कार्यक्रममा बार्सिलोनाका प्रमुख जोसेफ मारियाले पीएसजीले....
पुरा पढ्नुहोस »

कोपा अमेरिकाः मेसीलो पाए रातो कार्ड

  जाङ्बु शेर्पा, दूरबिन नेपाल ब्राजिलमा जारी कोपा अमेरिका कप फुटवलको तेस्रो स्थानको लागि भएको खेलमा अर्जेन्टिना तेस्रो भएको छ । अर्जेन्टिनाले अघिल्लो पटकको विजेता चीलीलाई २–१ गोल अन्तरले हराउंदै तेस्रो स्थान ओगट्न सफल भएको छ भने दुइपटकको हारको बदलापनि लिएको छ । दुई उपाधि लगातार जितेको चिली यसपटक....
पुरा पढ्नुहोस »

तनहुँमा घाँसकाे भारी देखि अमेरिकामा डाक्टरकाे जिम्मेवारी: डा. केशव पाैडेल

बिष्णुहरि घिमिरे,दूरबिन नेपाल   जुलाई,६ । पछिल्लो चार बर्ष अमेरिकामा रहेको नेपाली समाजमा लिइने नाममा अग्रस्थानमा नै आउने व्यक्ति हुन डाक्टर केशव पौडेल । समाजिक सन्जाल देखि विभिन्न फोरमहरुमा चाहे समर्थनमा होस या विरोधमा । केहीले ताली बजाए उनका लागि, केहीले गाली समेत गरे ।   गैरआवासीय नेपाली संघ,....
पुरा पढ्नुहोस »