Day: २३ असार २०७६, सोमबार १४:१९

मौद्रिक नीति : बिग मर्जरदेखि व्याजदर सीमा घटाउनेसम्मका बहस

काठमाडौँ, २३ असार (रासस) : नेपाल राष्ट्र बैंकले सम्भवतः यसैसाता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । वित्तीय नीतिजस्तै मौद्रिक नीतिलाई पनि अर्थतन्त्रको महत्वपूर्ण आधार हो । नीतिमा समेटिने धेरै विषयले बैंक, वित्तीय संस्थादेखि उद्योग तथा वाणिज्यको क्षेत्रलाई समेत प्रत्यक्ष प्रभाव....
पुरा पढ्नुहोस »

वैदेशिक रोजगारी : वर्षौं काम गरेर रित्तैहात फिर्छन् नेपाली

काठमाडौँ, २३ असार (रासस) ः तपाईंका आफन्त, साथीभाइ, छरछिमेकी रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक पुगेको त देख्नुभएकै होला । विदेशमा काम गर्न गएका उनीहरुले पक्कै पनि राम्रै कमाई गरिरहेका छन् भन्ने लगभग सबैको अनुमान हुन्छ । वैदेशिक रोजागरीमा जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, पर्याप्त....
पुरा पढ्नुहोस »

वेत्रावती मैलुङ स्याफ्रुबेसी मार्गमा राति सवारी साधन नगुडाउन आग्रह

ज्ञानेन्द्र न्यौपाने रसुवा, २३ असार (रासस) ः वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न वेत्रावती–मैलुङ–स्याफ्रुबेसी राजमार्ग क्षेत्रको भूभागमा रातको समयमा सवारी साधन सञ्चालन नर्गन÷नगराउन स्थानीय प्रशासनले आग्रह गरेको छ । वर्षासँगै आएको भलपानीले नयाँ राजमार्गका ठाउँ ठाउँमा सडक....
पुरा पढ्नुहोस »

सिरियामा सैनिक नपठाउने जर्मनीको भनाई

बर्लिन, २३ असार (रासस-एएफपी) – जर्मनीले सिरियामा सैनिक पठाउने आफ्नो कुनै योजना नरहेको स्पष्ट गरेको छ । सिरियामा सक्रिय इस्लामिक स्टेट समूह विरुद्धको सैनिक कारबाहीमा सघाउन अमेरिकाले केही दिनअघि जर्मनीलाई अनुरोध गरेको थियो । जर्मन सरकारका प्रवक्ता स्टिफेन साइबर्टले इस्लामिक स्टेट समूह विरुद्धको....
पुरा पढ्नुहोस »

ब्रिटिस एअरवेजलाई यात्रुको डाटा चोरेका अभियोगमा दुई करोड २९ लाख डलर जरिवाना

लण्डन,  २३ असार (रासस÷एएफपी) ः बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमानकम्पनीको मातृ समूह ‘इन्टरनेशनल एअरलाइन्स ग्रुप’ (आएजी) ले सोमबार जनाएको छ । कम्प्युटरका घुषपैठ....
पुरा पढ्नुहोस »

मुख्यमन्त्री राईको सुझाव “नेपाल फर्किनुस”

  दूरबिन नेपाल, न्युयोर्क, जुलाई ७ प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले अमेरिकामा रहेका नेपालीहरुलाई आफ्नो मातृभुमिको लागि योगदान गर्न आग्रह गरेका छन । नेपाली महाबाणिज्य दुतावास न्युयोर्कद्वारा आइतबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नम्बर एक अथाह सम्भावनाको क्षेत्र....
पुरा पढ्नुहोस »