Day: २४ असार २०७६, मंगलवार १४:२६

इटरीका मेयर द्वारिकालाल चौधरीद्वारा आफ्नै घरको परिसरमा डोजर

धरान, २४ असार : इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काउनुभएको छ । वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उहाँको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि आज आफै उपस्थित भएर पर्खाल भत्काउन लगाउनुभएको हो ।   प्रमुख चौधरीले यसअघि सार्वजनिक....
पुरा पढ्नुहोस »

 विश्वकप क्रिकेटको एशिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ, २४ असार : सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्न जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ ।   कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का....
पुरा पढ्नुहोस »

हङकङलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौँ, २४ असार : नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत....
पुरा पढ्नुहोस »

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

 काठमाडौँ, २४ असार : पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा....
पुरा पढ्नुहोस »

वर्षात् शुरु भएसँगै सुनसान सौराहा

नारायण अधिकारी (फोटो : सुमित घिमिरे)   चितवन, २४ असार : वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् ।   क्षेत्रीय होटल सङ्घ चितवनका कार्यवाहक अध्यक्ष दीपक भट्टराईका अनुसार असार महीना शुरु भएदेखि....
पुरा पढ्नुहोस »

‘विदेशीलाई खुशी बनाउन नेपाली जनताको स्वास्थ्यमा खेलबाड’: नेविसंघ

काठमाडौँ, २४ असार : नेपाल विद्यार्थी सङ्घले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग गरेको छ । भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न नपर्ने भन्ने सरकारको निर्णयको विरोध गर्दै आज नेविसङ्घले त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।   नेविसङ्घका दीपक....
पुरा पढ्नुहोस »

साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण

प्रकाश सिलवाल   काठमाडौँ, २४ असार  : आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ ।   हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक....
पुरा पढ्नुहोस »

अमेरिकामा जलवायु परिवर्तनका कारण माछा असुरक्षित

 सान फ्रान्सिस्को, २४ असार ।  जलवायु परिवर्तका कारण विश्वको तापक्रममा वृद्धि हुने क्रमसँगै अमेरिकी एक राज्य विन्कन्सनमा प्राकृतिक रूपमा खोला, नदी तथा तलाउमा पाइने माछाको भविष्यमा आगामी केही दशकभित्र नै व्यापक चुनौति आएको सोमबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।   अमेरिकी वैज्ञानिकले....
पुरा पढ्नुहोस »

आलोचना र प्रशंसा बिच एआरएनए अमेरिकाको अधिवेशन सम्पन्न

अमेरिका । एनआरएनए अमेरिकाको जुलाई ६ र ७ तारिख सिकागोमा आयोजना गरिएको आठौँ साधारण सभा विधान संशोधन, नव निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गर्दै सम्पन्न भएको छ । प्रशंसा र आलोचनाका बिच पूर्व उपप्रधानमन्त्री विजय गच्छेदारको प्रमुख अतिथ्यतामा भएको साधारण सभामा गैर आवासीय नेपालीहरूका केही....
पुरा पढ्नुहोस »

अमेरिकाको राजधानीमा भारी बर्षा पछि बाढी, ह्वाइटहाउस समेत प्रभावित

वाशिङटन डिसी, जुलाई ९ । अमेरिकाको राजधानी वाशिङटन डिसी क्षेत्रमा आकास्मात बाढी भएको छ । विभिन्न समाचार माध्यमले जनाए अनुसार बाढीका कारण आवतआवतमा समस्या भएको छ । बाढीले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको केही क्षेत्रमा पनि प्रभाव पारेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।   भारी बर्षा पछिको....
पुरा पढ्नुहोस »

अमेरिकामा गिरिजाबाबुको सम्झना

न्युयोर्क : नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्मजयन्ती अमेरिकामा मनाईएको छ । जिपी कोईराला फाउन्डेशन अमेरिका शाखाले न्युयोर्कको ज्याक्सनहाइटमा कोइरालाई सम्झिएको हो । ज्वीस सेन्टर हलमा आयोजित कार्यक्रममा नेपाल सहित भारत , वंगलादेश ,....
पुरा पढ्नुहोस »

नेपाली कराते खेलाडी गाेलेलाई मलेसियामा पदक 

काठमाडौं ।  नेपाली कराते खेलाडी रणदीप गोलेले मलेसियामा सम्पन्न बीसौं अन्तर्राष्ट्रिय मिलो कराते च्याम्पियनसिपमा काश्य  पदक जितेका छन् । उनले पुरुष एकल कातामा नेपाललाई काश्य पदक दिलाएको अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ (आईएमए) का अध्यक्ष समेत रहेका टोली नेता प्रकाश श्रेष्ठले जनाएका छन् ।....
पुरा पढ्नुहोस »