Day: २६ असार २०७६, बिहीबार २३:३३

आइसीइको छापाः २५ सय नेपाली टार्गेटमा ?

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुलाई ११  आइसीइले आइतबारदेखि देशव्यापीरुपमा धरपकडलाई तिब्र पार्ने जनाएको छ । कागजपत्र विहिन र अदालतले डिपोर्टेसनको आदेश दिइसकेकाहरु मुख्य निशानामा पर्ने आइसीइको छापामा दुई हजार पांच सय जति नेपालीहरुपनि पर्न सक्ने अनुमान गरिएको छ । अमेरिकी अदालतले झण्डै २५ सय....
पुरा पढ्नुहोस »

बिमा विनाको प्रतियोगिता हुँदैन : सदस्य–सचिव सिलवाल

काठमाडौं, असार २६  । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन् । राखेप कर्मचारी संघले बिहीबार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा....
पुरा पढ्नुहोस »

दुइ तिहाइको सरकार अधिनायक :  गौतम

कृष्णराज खनाल वोस्टन, अमेरिका । नेपाली काँग्रेसका युवा नेता तथा सांसद सञ्जय गौतमले वर्तमान नेकपाको दुइ तिहाइको सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको आरोप लगाउनुभएको छ । नेपाली जनसम्पर्क समिति, वोस्टन च्याप्टरले उहाँको सम्मानमा वुधवार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो आरोप....
पुरा पढ्नुहोस »

डोल्पामा नियन्त्रणमा आएन टाइफाइड : बिरामी बढ्दै, औषधि घट्दै

डोल्पा, २६ असार (रासस) ः डोल्पामा एक साताअघि शुरु भएको टाइफाइडको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । जिल्ला अस्पतालमा बिरामी चाप बड्न थालेपछि टाइफाइड नियन्त्रणमा आउन नसकेको हो । बिरामीको चाप बडेपछि १५ श्ययाको जिल्ला अस्पतालमा २५ जना बिरामीले उपचार गराइरहेको जिल्ला अस्पतालले जनाएको छ । केही दिन अगाडि....
पुरा पढ्नुहोस »

दक्षिण अमेरिकामा भ्रष्टाचार मुख्य समस्या : मूडीज

मेक्सिको सिटी, २६ असार (रासस÷सिन्ह्वा) ः दक्षिण अमेरिकाको खुलेआम तथा अनियन्त्रित भ्रष्टाचार नै यस क्षेत्रको आर्थिक प्रतिस्पर्धात्मक क्षमताका लागि मुख्य बाधक रहेको विश्व प्रसिद्ध क्रेडिट रेटिङ एजेन्सी मूडीजले जनाएको छ ।  दक्षिण अमेरिकाको अर्थतन्त्रमा भ्रष्टाचार बाहेक अरू पक्ष पनि उत्तिकै....
पुरा पढ्नुहोस »

अमेरिकामा मृगौला प्रत्यारोपणमा नयाँ नीति घोषणा

वासिङ्टन, २६ असार (रासस-सिन्ह्वा) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गर्नुभएको छ । अमेरिकी सरकारले मृगौला प्रत्यारोपणमा नयाँ र सरल नियम ल्याउने तयारी गरेको छ ।....
पुरा पढ्नुहोस »

नेपालकी चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि

भद्रपुर, २६ असार : भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ प्रतियोगिताको उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । यही असार २० गते शुक्रबार....
पुरा पढ्नुहोस »

भारतको विश्वकप क्रिकेट यात्रा अन्त्य

इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटको सेमीफाइनल खेलमा भारत न्युजिल्यान्डसग पराजित भएको छ । भारतलाई न्युजिल्यान्डले १८ रनले हराएको हो । यससँगै भारतको विश्वकप जित्ने सपनाको अन्त्य भएको हो । बुधवार म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले भारतलाई २ सय ४० रनको लक्ष्य दिएको थियो । भारतले उक्त लक्ष्य....
पुरा पढ्नुहोस »

छविराजबाट कुटपिट भएको वताउदै शिल्पाले दिइन उजुरी

अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि श्रीमान् छविराज ओझाबाट कुटपिट भएको आरोप लगाउँदै महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता गराएकी छिन । निर्माता छवि र शिल्पाबिच दुई वर्ष अघि मात्र गुपचुपमै विवाह भए पनि दुवैले अस्वीकार गर्दे आएका थिए । प्रहरीले दुवै पक्षलाई छलफमा बोलाएको जनाएको छ । केही समयदेखि....
पुरा पढ्नुहोस »