Day: २७ असार २०७६, शुक्रबार १९:१७

आप्रवासीलाई पक्राउ विरुद्ध अमेरिकामा प्रदर्शन

जाङ्बु शेर्पा -अमेरिका । आइसिइले आइतबार देखि देशव्यापिरुपमा कागजपत्रविहिन आप्रावासीहरुलाई पक्राउ गर्ने बताए लगत्तै आइसिइको निर्णय विरुद्ध विभिन्न सहरमा अध्यागमन अधिकारकर्मीहरूको प्रदर्शन जारी छ । आप्रावासीकोहरुको बाक्लो वस्तीरहेको न्यु योर्क सहरका मेयर बिल दी व्लासिओले कागपत्रवीहिनमाथि....
पुरा पढ्नुहोस »

मृत्युपछि आँखा दान गर्नेको सङ्ख्यामा वृद्धि

नारायण अधिकारी चितवन, २७ असार (रासस) : पछिल्लो समय आँखा दान गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको पाइएको छ । मृत्युपछि जलेर जाने आँखाको नानीले दुई जनालाई दृष्टि दिन सक्छ भन्ने सन्देश प्रवाह भएसँगै आँखा दान गर्न इच्छा व्यक्त गर्नेको सङ्ख्या बढ्दै गएको छ । यससँगै मृत्युपछि आँखा दान गर्ने क्रम पनि....
पुरा पढ्नुहोस »

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह

सिवी अधिकारी काठमाडौँ, २७ असार (रासस) : मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन....
पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

काठमाडौँ, २७ असार (रासस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ ।  धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध....
पुरा पढ्नुहोस »

भारत सरकारसँग दुई रेल खरिद प्रक्रिया अघि बढ्यो

काठमाडौँ, २७ असार (रासस) : सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ । रेल सेट खरिदसँगै आगामी दशैंसम्ममा सो रेल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।निर्माणाधीन जयनगर–कुर्था रेलमार्ग सञ्चालनका लागि सो सेट खरिद गर्न लागिएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । दुवै....
पुरा पढ्नुहोस »

कलात्मक स्विमिंग-वर्ल्ड :२०१९

अर्जेन्टिनाको त्रिनिडाड लोपेज ब्रासेको जुलाई १२, २०१९ मा ग्वांगजुङमा २०१९ विश्वव्यापी च्याम्पियनशिपमा योओमजु व्यायामशालामा एकल कलात्मक स्विमिंगमा प्रतिस्पर्धा गर्दै। (फोटो द्वारा फ्रान्कोइस-ज्वियर मारिट /....
पुरा पढ्नुहोस »

कलात्मक स्विमिंग-वर्ल्ड :२०१९

क्यानाडाको जेकिलेन सिमोनो जुलाई १२, २०१९ मा ग्वांगजुङमा २०१९ विश्वव्यापी च्याम्पियनशिपमा योओमजु व्यायामशालामा एकल कलात्मक स्विमिंगमा प्रतिस्पर्धा गर्दै। (फोटो द्वारा फ्रान्कोइस-ज्वियर मारिट /....
पुरा पढ्नुहोस »

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

लस एन्जलस, २७ असार (रासस-सिन्ह्वा) – मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार....
पुरा पढ्नुहोस »

क्रिप्टोकरेन्सी मुद्रा होइन : ट्रम्प

वासिङ्टन, २७ असार (रासस-एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेसीमा आफूलाई विश्वास नरहेको बताउनुभएको छ । उहाँले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्छ भन्नुभयो । राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै “मलाई....
पुरा पढ्नुहोस »

डियागो कोष्टा प्रिमियर लिगमा फर्कने

एथलेटिको म्याड्रिडले पोर्चुगिस स्ट्राइकर जाओफ्लेक्सलाई १ सय ३० मिलियन डलरमा क्लबमा भित्राएपछि अर्का स्ट्राइकर डियागो कोष्टा भने क्लब छोड्ने मनस्थितिमा पुगेका छन् । प्रशिक्षक डियागो सिमोनको पहिलो रोजाइमा पर्ने सम्भावना कम भएपछि कोष्टा क्लब छोड्ने मनस्थितिमा पुगेका छन् । बेलायती पत्रिका द सनका....
पुरा पढ्नुहोस »

आइसीसी विश्वकपः उपाधिको लागि इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिडने

  जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुलाई ११ आइसीसी विश्वकपः उपाधिको लागि इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिडने पाँच पटकको बिजेता अष्ट्रेलियालाई आठ विकेटले हराउंदै आयोजक इङ्रग्ल्याण्ड आइसीसी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । यो संगै इङ्ग्ल्याण्ड चौथो पटक फाइनलमा पुगेको हो । आयोजक टोलीले अब चिर....
पुरा पढ्नुहोस »