Day: २९ असार २०७६, आईतवार १९:३४

आइसीसी विश्वकपः इङ्ग्ल्याण्डले रच्यो इतिहास

  बद्रि गौतम, दूरबिन नेपाल, जुलाई १४ अन्ततः आयोजक इङ्ग्ल्याण्डले आफ्नो सपनालाई साकार पार्दै क्रिकेट विश्वकप पहिलो पटक जितेको छ । त्रिकेटको जननी भएपनि एकदीवसीय विश्वकपको उपाधिबाट बन्चित रहंदै आएको इङ्ग्ल्याण्डले न्युजिल्याण्डको पहिलो पटक च्याम्पियन बन्ने सपनालाई चकनाचर पार्दै उपाधि आप्नो नाममा....
पुरा पढ्नुहोस »

आइसीसी विश्वकपः इङ्ग्ल्याण्ड नयाँ बिजेता

दूरबिन नेपाल, जुलाइ १४  अन्ततः आयोजक इङ्ग्ल्याण्डले आफ्नो सपनालाई साकार पार्दै क्रिकेट विश्वकप पहिलो पटक जितेको छ । त्रिकेटको जननी भएपनि एकदीवसीय विश्वकपको उपाधिबाट बन्चित रहंदै आएको इङ्ग्ल्याण्डले चीर प्रतिद्वन्दी न्युजिल्याण्डको पनि पहिला पटक च्याम्पियन बन्ने सपनालाई चकनाचर पार्दै उपाधि....
पुरा पढ्नुहोस »

फाइनल अपडेटः इङ्ग्ल्याण्ड र न्युजिल्याण्डविचको खेल बराबरी

दूरबिन नेपाल, जुलाइ १४ आइसीसी विश्वकप अन्तर्गत लर्डसमा भइरहेको फाइनल खेल टाई अर्थात बराबरी भएको छ । दुई सय ४२ रनको लक्ष्य पछ्याइरहेको आयोजक टोली इङ्ल्याण्डले निर्धारित ओभरमा दश विकेट गुमाउंदै २ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा दुवै टोलीले एक एक ओभर बलिङ र व्याटिङ गर्ने छन । उनहरुसंग....
पुरा पढ्नुहोस »

आइसीसी विश्वकप फाइनल अपडेटः इङ्ग्ल्याण्ड २०३\६ (४६.१)

  दूरबिन नेपाल, जुलाइ १४ आइसीसी विश्वकप अन्तर्गत लर्डसमा भइरहेको फाइनल खेलमा दुई सय ४२ रनको लक्ष्य पछ्याइरहेको आयोजक टोली इङ्ल्याण्डले लगातार दुई विकेट गुमाएर दवावमा परेको छ । अर्धशतक हानेका बटलरलाई गुमाएको इङ्ग्ल्याण्डले अर्का व्याट्सम्यान सीआर वक्सलाई पनि गमाएको छ । चार विकेट गमाइसकेको....
पुरा पढ्नुहोस »

आइसीसी विश्वकप फाइनल अपडेटः इङ्ग्ल्याण्ड १४९\४ (३८)

  दूरबिन नेपाल, जुलाइ १४   आइसीसी विश्वकप अन्तर्गत लर्डसमा भइरहेको फाइनल खेलमा दुई सय ४२ रनको लक्ष्य पछ्याइरहेको आयोजक टोली इङ्ल्याण्डले केहि सम्हालिएको प्रदर्शन गरिरहेका छन । अहिलेसम्म ३८ ओभरमा चार विकेट गुमाउंदै एक सय ४९ रन बनाएको छ । इङ्ग्ल्याण्डका जेएम ब्रीष्ट ३६ रन बनाउंदै पेवेलियन फकिएको....
पुरा पढ्नुहोस »

आइसीसी विश्वकप फाइनल अपडेटः इङ्ग्ल्याण्ड ८९\४ (२३.३)

दूरबिन नेपाल, जुलाइ १४ आइसीसी विश्वकप अन्तर्गत लर्डसमा भइरहेको फाइनल खेलमा दुई सय ४२ रनको लक्ष्य पछ्याइरहेको आयोजक टोली इङ्ग्ल्याण्ड दबावमा आएको छ । इङ्ल्याण्डले अहिलेसम्म २३ दशमलव ३ ओभरमा चार विकेट गुमाउंदै ८९ रन बनाएको छ । इङ्ग्ल्याण्डका जेएम ब्रीष्ट ३६ रन बनाउंदै पेवेलियन फकिएको केहि समयमै....
पुरा पढ्नुहोस »

बाढी–पहिरो अपडेट : ६० को मृत्यु, ४८ को सनाखत

काठमाडौँ, २९ जेठ (रासस) : विगत चार दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ महिला र ३६ पुरुष रहेका छन् ।  विपद्मा परेर अपराह्नसम्म ३८ घाइते भएको र २६ जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले राससलाई....
पुरा पढ्नुहोस »

केन्द्रीय सरकारले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने

काठमाडौँ, २९ असार (रासस) : सरकारले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई आवश्यक राहत उपलब्ध गराउने र घाइतेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित सबै....
पुरा पढ्नुहोस »

प्रहरी समायोजन : तह बढुवा नहुने, पोसाक एउटै हुने

काठमाडौँ, २९ जेठ (रासस) : प्रहरी कर्मचारीलाई सङ्घ र प्रदेशमा समायोजन गर्दा तह बढुवा नभई ग्रेडको व्यवस्था गरिने भएको छ । यस्तै प्रदेश र सङ्घको पोसाकसमेत एउटै हुने भएको छ ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यहरुबीच यसअघि प्रस्तुत विधेयकमा भएको व्यवस्थालाई नै यथावत्....
पुरा पढ्नुहोस »

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

ह्युस्टन, २९ असार (रासस-सिन्ह्वा) – तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रिय आँधी पूर्वसूचना केन्द्रका....
पुरा पढ्नुहोस »

विश्वकप क्रिकेट फाइनल, न्यूजील्यान्डले ब्याटिङ रोज्यो

लन्डन, २९ असार (रासस-एएफपी) – इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल इङल्यान्डको लर्ड्स क्रिकेट मैदानमा आइतबार शुरु भएको छ । टस जिती न्यूजील्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । बिहानीपख हल्का वर्षा भएका कारण टसमा केही ढिलाई भएपछि खेल करिब १५ मिनेट ढिलो शुरु भएको छ, तर....
पुरा पढ्नुहोस »

मनसुनी बर्षाका कारण बङ्गलादेशी शिविरमा रहेका करिब पाँच हजार रोहिंज्या परिवार विस्थापित

बङ्गलादेश, २९ असार (रासस-एएफपी) : अत्यधिक मनसुनी बर्षाका कारण आएको बाढी र डुवानमा परी बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा रहेका रोहिंज्या शरणार्थी शिविरमा बस्दै आएका करिब पाँच हजार शरणार्थीले बासस्थान गुमाएका अधिकारीहरूले आइतबार जनाएका छन् । बङ्गलादेशको मौसमविज्ञान विभागले भनेको छ, “म्यानमारबाट....
पुरा पढ्नुहोस »

बलिउड नायिका सोनाक्षी सिन्हालाई ठगी मुद्दा खोज्दै भारतीय प्रहरी

बलिउड नायिका सोनाक्षी सिन्हा सोनाक्षीविरुद्ध उत्तर प्रदेशको मुरादाबाद प्रहरी चौकीमा धारा ४२० अन्तर्गत ठगीको उजुरी दर्ता भएको छ । दुई वर्ष अघि सोनाक्षीले एक सांस्कृतिक कार्यक्रमको निम्ति २४ लाख भुत्तानी लिए पनि कार्यक्रममा प्रस्तुति नगरेको आरोप लगाउँदै कटघरका प्रमोद शर्माले सोनाक्षीविरुद्ध....
पुरा पढ्नुहोस »

(लाइभ) मलेसिया बिरुद्दको दोस्रो २०-२० : टस जितेको नेपाल ब्याटिङमा

काठमाडौं , असार २९। मलेसिया विरुद्दको  दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाल  टस जितेर पहिलो व्याटिङ्गमा आएको छ ।   नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । शनिवार खेलेका प्रदिप ऐरी र बसन्त रेग्मीको स्थानमा आज पवन सर्राफ र अभिनाश बोहरा टिममा परेका हुन्। नेपालले हिजो भएको खेलमा....
पुरा पढ्नुहोस »