Day: ३० असार २०७६, सोमबार १५:०५

लस एन्जलसमा २०६औँ भानु जयन्ती सम्पन्न

लस एन्जल्स, जुलाई १४,२०१९/ लस एन्जल्स स्थित श्री पशुपतिनाथ तथा वुद्ध मन्दिरमा हिजो  २०६ औं भानु जयन्ती मनाइएको छ । अन्तरास्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टरको आयोजामा सम्पन्न उक्त साहित्यिक कार्यक्रममा नेपाली भाषा पाठशालाका साना नानीहरुको सक्रिय सहभागिता रहेको थियो भने स्थानीय बिभिन्न....
पुरा पढ्नुहोस »

बाढी प्रभावितलाई काङ्ग्रेस सांसदको पाँच दिनको तलब

काठमाडौँ, ३० असार (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले बाढी, पहिरो र डुबान प्रभावितका लागि राहत स्वरुप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । काङ्ग्रेस संसदीय दलले आज एक विज्ञप्तिमार्फत राष्ट्रिय विपद्को दुःखद् घडीमा सबैलाई एकताबद्ध भई विपद्को सामना गर्न आह्वान गरेको छ ।....
पुरा पढ्नुहोस »

मङ्गलबार खण्डग्रास चन्द्रग्रहण

काठमाडौँ, ३१ असार (रासस) ः आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार   खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ ।  ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले राससलाई जानकारी दिनुभयो । बिहान ३ः१५ मा....
पुरा पढ्नुहोस »

नौबुँदे निर्णय गर्दै सकियो राप्रपाको प्रदेश बैठक

काठमाडौँ, ३० असार (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं– १ को विस्तारित बैठक विभिन्न नौ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । इलामको पशुपतिनगरमा बसेको विस्तारित बैठकमा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति रहेकोे थियो ।  बैठकलाई सम्बोधन गर्दै थापाले नयाँ शिराबाट पार्टीलाई अगाडि बढाउनु जरुरी....
पुरा पढ्नुहोस »

गाउँका सबै घरमा नीलो छाना र कलेजी भित्ता

गाउँका सबै घरमा नीलो छाना र कलेजी भित्ता स्याङ्जा, ३० असार (रासस) ः  जिल्लाको पूर्वी भागमा पर्ने हरिनाश गाउँपालिका सुविधाका हिसाबले कम पहुँच भएको पालिका भए पनि यहाँको विकासनिर्माण, सामाजिक एकरुपता तथा मेलमिलापमा निकै परिवर्तन आएको अनुभूति भएको छ । समाजमा एकरुपता ल्याउने उद्देश्यले सिङ्गो चित्रे....
पुरा पढ्नुहोस »

बाढीपहिरोमा परी ६७ को मृत्यु

काठमाडौँ, ३० असार (रासस) ः अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आज अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँच÷पाँच, ओखलढुङ्गा, सिरहा र सिन्धुलीमा चार÷चार, खोटाङ, धनुषा र....
पुरा पढ्नुहोस »

‘आप्रवासी मूलका सांसदविरूद्धको आलोचना अमेरिकी राष्ट्रपति ट्रम्पको जातिवादी अभिव्यक्ति’

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ३० असार (रासस÷एपी÷एएफपी) ः आप्रबासी महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी विभिन्न राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरूलाई....
पुरा पढ्नुहोस »

बाढीका कारण बङ्लादेशमा २० को मृत्यु, पाँच लाख प्रभावित

ढाका, ३० असार (रासस-सिन्ह्वा) : बङ्लादेशमा आएको बाढी पहिरोमा परी पछिल्लो समय कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको एक तिहाईभन्दा बढी जिल्लामा बाढीको प्रभाव परेको र झण्डै पाँच लाख जनता प्रभावित भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । उनीहरूका अनुसार प्रभावितमध्ये हजारौँ परिवार विस्थापित भएका....
पुरा पढ्नुहोस »