Day: १६ श्रावण २०७६, बिहीबार १३:२५

पिउने पानीको हाहाकार, एक घर एक बाल्टिन मात्र 

लमजुङको बेसीशहर नगरपालिका - ३ जनज्योति युवा क्लब थुम्काडाँडाले गत वर्ष देउसी भैलो खेलेर संकलित भएको रकमबाट एक घर एक बाल्टिन वितरण गर्ने कार्यक्रममा बाल्टिन लिन लाइनमा बसेका स्थानीय । तस्बिरः जनक....
पुरा पढ्नुहोस »

पुष्पलाल लोकमार्ग सडकको अबस्था

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ घोडाबाँधे खण्डको हिलाम्मे सडकमा गुडेका सवारी साधन । मार्ग खुलेको २० वर्ष बित्दासमेत कालोपत्रे नभएपछि सडकको अबस्था । तस्वीर : रामबहादुर थापा, रासस,....
पुरा पढ्नुहोस »

बोल बम 

साश्रण महिनामा काठमाडौ‌ भगवान शिव मूर्तिमा दुध चडाउदै भक्तजन । फोटो : शुनिल शर्मा / रासस-....
पुरा पढ्नुहोस »

प्रतिनिधिसभाको बैठक स्थगित, सहमतिको प्रयास जारी

 काठमाडौँ, १६ साउन : प्रतिनिधिसभाको बैठकमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा राजनीतिक दलबीच सहमति नभएपछि आजको बैठक पनि स्थगन भएको छ । अवरोध हटाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाउनुभएको थियो । बैठकमा सत्तापक्ष र प्रतिपक्ष सर्लाही....
पुरा पढ्नुहोस »

सागका लागि कराते टिम कुमुतेको पहिलो चरण छनोट सम्पन्न

काठमाडाै, साउन १६ ।  नेपाल कराते महासंघले १३ औं सागका लागि टिम कुमुते तर्फ पहिलो चरणको खेलाडी छनोट बिहिबार सम्पन्न गरेको छ ।   सातदोवाटोस्थित कराते कभर्डहलमा भएको पहिलो चरणमा २४ पुरुष र १० महिला खेलाडी छनोट भएका हुन् । पुरुष तर्फ बिनोश शाक्य, लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द्र महर्जन, बिनोद महर्जन,....
पुरा पढ्नुहोस »

सुमेरु अस्पतालले सरकारी दरमै मिर्गाैला प्रत्यारोपण गर्ने

काठमाडौ, १६ साउन : मिर्गाैला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको सुमेरु सामुदायिक अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मिर्गाैला प्रत्यारोपण गर्ने भएको छ ।   हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल, त्रिभूवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान ,....
पुरा पढ्नुहोस »

नेपाल एयरलाइन्सले असोजदेखि जापानमा  उडान गर्ने

काठमाडौँ, १६ साउन : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो । निगमले आउँदो अक्टोबरअर्थात्....
पुरा पढ्नुहोस »

बिन लादेनका छोरा हम्जा मारिए – अमेरिकी सञ्चार माध्यम

वासिङ्टन, १६ साउन  – आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।   पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए ।अमेरिकी....
पुरा पढ्नुहोस »

 इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध, अमेरिका डरायो– इरान

वासिङ्टन, १६ साउन  – संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ ।   अमेरिकी प्रतिबन्धहरुमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको....
पुरा पढ्नुहोस »

राष्ट्रपति ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

वासिङ्टन, १६ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच द्विपक्षिय व्यापार र रुसको साइबेरियाको डढेलोको विषयमा कुराकानी भएको ह्वाइट हाउसले बुधबार जानकारी दिएको छ । राष्ट्रपति ट्रम्पले साइबेरियामा लागेको भीषण डढेलोप्रति....
पुरा पढ्नुहोस »

ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार फिर्ता

काठमाडौँ, १६ साउन : काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ ।   उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा....
पुरा पढ्नुहोस »

चार्ज गरिरहेको मोबाइल चलाउँदा एक किशोरको मृत्यु

विराटनगर, १६ साउन : मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ ।   एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने....
पुरा पढ्नुहोस »

साइबर अपराध चुनौतीपूर्ण बन्दै

चितवन, १६ साउन : पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा यहाँ आज आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् ।   अहिले....
पुरा पढ्नुहोस »

विप्लब समूहद्वारा दुई दर्जन एनसेल टावरमा आगजनी

काठमाडौँ, १६ साउन : मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पुर्याएको छ ।   प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको....
पुरा पढ्नुहोस »