Day: १८ श्रावण २०७६, शनिबार २१:०२

मेसीमाथी लाग्यो तीन महिनाको प्रतिबन्ध

जाङ्बु शेर्पा, दूरबिन नेपाल अगष्ट ३ फुटवलका जादुगर अर्जेन्टिनाका लियोनल मेसीमाथी तीन महिनाको प्रतिबन्ध लागेको छ । तीन महिनासम्म मेसीले कुनैपनि अन्तर्राष्ट्रिय फुटवल खेल्न पाउने छैनन । कोपा अमेरिका फुटवल अन्तर्गत अर्जेन्टिना र चिलीबिच तेस्रो स्थानको लागि भएको खेलमा रेड कार्ड पाएपछि मेसीले कोपा....
पुरा पढ्नुहोस »

टेक्ससको इलपासोमा गोली चल्यो, १८ जनाको मृत्यु

जाङ्बु शेर्पा, टेक्सस,अगष्ट ३ अमेरिका र मेक्सिकोको सिमानामा रहेको एउटा ठुलो सहर इलपासोको व्यस्त सिलोभिष्ट मलमा एक बन्दुकधारीले आज अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा १८ जनाको मृत्यु जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । घाइतेहरूलाई उपचारको निम्ति युर्निभसिटि अफ मेडिकल सेन्टरमा पठाइएको....
पुरा पढ्नुहोस »

एनआरएनएमा चुलिँदै मोर्चावन्दि

अमेरिका । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने अधिवेशन र नेतृत्व चयनको विषयले प्रवासी नेपालीहरूमा आरोप प्रत्यारोप र धुर्बिकरण चुलिँदै गएको छ । अमेरिका लगायत विश्वभरका ७९ एनसीसीहरुमा आफ्नो प्रभाव जमाउन र नेतृत्व हत्याउन मोर्चा खोलेर प्रयासहरू भइरहेका छन् ।....
पुरा पढ्नुहोस »

वाह : त्रिपुरासुन्दरी

डोल्पा जिल्लामा अवस्थित भक्तजनको मनै लोभ्याउने वाला त्रिपुरासुन्दरी मन्दिर । मन्दिरमा दर्शनगर्न आउने भक्तजन र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरु यो ठाउँ र मन्दिर देखेर आकर्षित हुने गरेका छन । फोटो :....
पुरा पढ्नुहोस »

 अमेरिकी राष्ट्रपतिमा मिचेल ओबामाको “शुन्य संभावना”

वासिङ्टन १८ साउन ।  अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पार्नु भएको छ । उहाँले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिश्पर्धामा नरहेको शुक्रबार स्पष्ट पार्नु भएको हो । मिचेलले देशको सेवा गर्नका लागि....
पुरा पढ्नुहोस »

मेस्सीलाई तीन महिनाको प्रतिबन्ध

आसुन्किअन, अर्जेन्टिना: अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ । मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उहाँलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो ।   उहाँलाई खेलप्रतिबन्धसँगै ५०....
पुरा पढ्नुहोस »

मेक्सिकोमा प्रहरी चौकीमै हमला गरी पाँच थुनुवाको हत्या

  सिले, मेक्सिको १८ साउन । मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी अधिकारीले जनाएका छन् ।   थुनामा राखिएका ती व्यक्तिलाई नै लक्ष्य गरेजस्तो गरी कैयौँको संख्यामा आएका ती बन्दुकधारीले मध्य....
पुरा पढ्नुहोस »

बुढीगण्डकी जलविद्युत् आयोजना : ढाँचा अझै बनेन, ३६ अर्ब खर्च

रमेश लम्साल काठमाडौँ, १८ साउन (रासस) : आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसके पनि बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म रु ३६ अर्ब २० करोड ३८ लाख बराबरको खर्च भैसकेको छ । आयोजना शुरु गर्ने लक्ष्यका साथ तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास समिति गठन गरेदेखि हालसम्म उक्त....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न आज सिङ्गापुर प्रस्तान गर्ने

काठमाडौँ, १८ साउन :  प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जानुहुने भएको छ । आज राति सिङ्गापुर जान लाग्नुभएको उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।   प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी....
पुरा पढ्नुहोस »

भीर मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य

गलकोट, १८ साउन : बागलुङको बडिगाड गाउँपालिकाले पाँचौँ गाउँसभाबाट भीर महको अवैध चोरी निकासी रोक्न मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ ।   गाउँपालिका भित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति र विभिन्न समूहले मनपरी काड्ने गरेको पाइएपछि चालू आर्थिक वर्षदेखि मह....
पुरा पढ्नुहोस »