Day: १९ श्रावण २०७६, आईतवार २०:३६

पक्राउ पछि असाइलम गर्न नदिँदा अमेरिकाका जेल भरिए

जाङ्बु शेर्पा अमेरिका, जुलाई ४, ट्रम्प प्रशासनले अवैधानिक रूपमा अमेरिकामा रहेका आप्रवासी पक्राउ अभियानलाई तीव्रता दिएपछि आइसिइको हिरासतमा बन्दीहरूको सङ्ख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अमेरिका भरी रहेको ३ सय ६३ आइसिइ हिरासतमा ५५ हजार १ सय ८५ आप्रावासिहरुलाई राखिएको छ । आइसिइसँग रहेका....
पुरा पढ्नुहोस »

हङकङवाट मकाउजाने समुुन्द्र माथीको पुल

आकासवाट देखिएको हङकङवाट मकाउजाने समुुन्द्र माथीको पुल साथै उक्त ठाउँवाट ६किलोमिटर समुुन्द्र मुनी वाटो रहेको छ । तस्बिर : प्रदीपराज वन्त,रासस [caption id="attachment_45435" align="alignnone" width="861"] शनिवार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलवाट देखिएको हङकङवाट मकाउजाने समुुन्द्र माथीको....
पुरा पढ्नुहोस »

खोटाङ्गमा फुटबल अभ्यास गर्दै बालखेलाडी

खोटाङ, १९ साउन : दिक्तेलस्थित माटिकोरे खेलमैदानमा फुटबल खेलको अभ्यास गर्दै बालखेलाडी । व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ खोटाङ फुटबल एकेडेमीले जिल्लाका ४१ जना बालखेलाडीलाई सहभागी गराएर निःशुल्क तालीम दिँदै आएको छ । तस्वीर : केदार....
पुरा पढ्नुहोस »

 श्रीमतीको हत्या आरोपमा पक्राउ

रौतहट, १९ साउन : श्रीमतीको हत्यामा संग्लन रहेको आरोपमा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ । राजपुर नगरपालिका–१ बस्ने २५ वर्षीय सन्तोष साह सोनारले श्रीमती लालमुनी देवीको हत्या गरेको माइती पक्षको भनाइ छ ।   दाइजो रकम कम ल्याएको भन्दै श्रीमान् सन्तोष, ससुरा राजेन्द्र साह सोनार र सासू प्रमिला देवीले....
पुरा पढ्नुहोस »

 सिङ्गापुरको उपचार खर्च प्रधानमन्त्री आफैँले बेहोर्ने

    काठमाडौँ, १९ साउन :  प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्नुहुने भएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट पार्नुभयो ।   मन्त्रिपरिषद् बैठकको यही साउन १६ गते....
पुरा पढ्नुहोस »

स्तनपान गराउने आमा घट्दै

 राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, १९ साउन  : सुदूरपश्चिम प्रदेशमा छ महीनासम्म स्तनपान गराउने आमा घट्न थालेका छन् । आमा निजी र सरकारी कार्यालयमा कामकाजी हुन थालेपछि स्तनपान गराउने कार्य कम हुँदै जान थालेको हो ।   शिशु जन्मेको एक घण्टाभित्र बिगौती दूध खुवाउन शुरु गरी छ महीनासम्म दूध खुवाउनुपर्ने भए....
पुरा पढ्नुहोस »

पृथ्वी राजमार्गमा बस दुर्घटनामा १३ यात्रु घाइते

दमौली, १९ साउन : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले....
पुरा पढ्नुहोस »

पहिरो खसेपछि सडक अवरुद्ध

पाल्पा,बेझाड, १९ साउन : पहिरोले रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत बेलडाँडा बहखोला सडक अवरुद्ध बनेको छ । बहखोला बेलडाँडा सडकखण्डको गिजिनडाँडामा माथिबाट पहिरोसहित रुख खसेपछि सडक अवरुद्ध बनेको हो ।   शनिबार राति करीब ९ बजेको समयमा एक्कासी पहिरो खसेपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आउन सकेको छैन....
पुरा पढ्नुहोस »

 फल्न छाड्यो गुराँसेको स्याउ

फोटो : जुम्लाको तिला गाउँपालिका १ स्थित किसन महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थाले । उनले लगाएको स्याउका बोटमा गत बर्षमा भन्दा यसपालि बढी फलेर बगैचानै रातै भएको छ । तस्वीर : विजय रावत (रासस) खलंगा,     प्रकाश अधिकारी सुर्खेत, १९ साउन ९रासस । एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र....
पुरा पढ्नुहोस »

अमेरिका र तालिबानबीच दोहामा वार्ता

  दोहा, १९ साउन  – संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ । अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ ।   अमेरिकी फौजले सन् २००१ मा....
पुरा पढ्नुहोस »

अमेरिकामा फेरि गाेली चल्यो, ओहायोमा ९ को निधन

वासिङ्टन, १९ साउन । सिङ्गो अमेरिकालाई नै स्तव्ध बनाउने गरि २४ घण्टा भित्र भएका दुई गाेली काण्डका कारण २९ जनाले ज्यान गुमाएका छन् । टेक्सासको त्रासादी सेलाउन नपाउदै आइतवार विहान ओहायो राज्यमा अर्को गाेली काण्ड भएको छ । ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु....
पुरा पढ्नुहोस »