Day: २२ श्रावण २०७६, बुधबार २१:५९

अमेरिकाको वोस्टनमा नेपालीले चर्च किनेर बनाए मन्दिर

कृष्णराज खनाल वोस्टन । वोस्टनमा पशुपतिनाथ र वुद्ध स्तूपासहितको नेपाली सामुदायिक केन्द्र बनाउने चाहना पूरा भएको छ । बुधवार नर्थफोक काउन्टीस्थित रजिस्ट्री अफ डिड (मालपोत कार्यालय) मा आयोजित कार्यक्रममा केन्द्रका लागि आवश्यक भवन खरिद तथा लेनदेनका विषयमा हस्ताक्षर सम्पन्न भएपछि वोस्टनवासी नेपालीको....
पुरा पढ्नुहोस »

अमेरिकामा एकै दिन इतिहासकै सर्वाधिक ६ सय ८० कागजपत्र विहिन आप्रवासी पक्राउ

  अमेरिका, अगस्त ७ । आइसिइले मिसिसिपी राज्यको मोरोनवाट ६ सय ८० कागजपत्रविहित आप्रवासीलाई पक्राउ गरेको छ । आइसिइ निर्देशक माथ्यू आल्वेनेका अनुसार एउटै राज्यमा यति धेरै संख्यामा पक्राउ परेको पहिलो चोटी हो । यसका लागि आइसिइले करिव एक महिनाको योजना वनाएको पनि म्यथ्यूले वताए....
पुरा पढ्नुहोस »

साँझको घाम

मंगलबार भक्तपुुरको लोकन्थलीबाट साँझ घाम अस्ताएपछि देखिएको दृश्य । तस्वीर : चन्द्रकला क्षेत्री /....
पुरा पढ्नुहोस »

 वास्तविक नागरिकलाई नागरिकता प्राप्त गर्नबाट वञ्चित गर्न नहुने

काठमाडौँ, २२ साउन : नेपालमा नै जन्मी हुर्केका वास्तविक नेपाली नागरिकलाई नागरिकता पाउनबाट वञ्चित गर्न नहुनेमा यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिनुभएको छ ।   महिला कानून तथा विकास मञ्च, सेन्टर फर एडभान्सड स्टडिज इन साउथ एसियाको आयोजना तथा वर्किङ फर नोन डिस्क्रिमिनिटी एण्ड....
पुरा पढ्नुहोस »

पत्रकार पुडासैनीको मृत्यु रहस्यमय बन्दै

  चितवन, २२ साउन : पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक....
पुरा पढ्नुहोस »

 यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ, २२ साउन : ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५÷७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका....
पुरा पढ्नुहोस »

अवैध हुण्डीको कारोवार बढ्दै

वीरगञ्ज, २२ साउन : पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा....
पुरा पढ्नुहोस »

 बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

सप्तरी, २२ साउन : सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी....
पुरा पढ्नुहोस »

‘नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो

 सुभानु आचार्य ललितपुर, २२ साउन  : देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् ।   नेपालले नेपाल विज्ञान तथा प्रविधि....
पुरा पढ्नुहोस »

 काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता : महामन्त्री कोइराला

दमौली, २२ साउन  : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस तनहुँले आज आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेकामा जोड दिनुभयो....
पुरा पढ्नुहोस »

वायु सेवा निगम सुधार्न कार्यदल गठन,उड्डयन विद्यालय  नेपालमा स्थापना गर्ने मन्त्री भट्टराईको भनाई

 सिबी अधिकारी  काठमाडौँ, २२ साउन  : सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधारका लागि ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रिस्तरको) आजको निर्णयअनुरूप पूर्व पर्यटनसचिव सुशील घिमिरेको....
पुरा पढ्नुहोस »

काबुलमा विस्फोट कम्तीमा ९५ व्यक्ति घाइते

काबुल,  २२ साउन :  अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतङ्ककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा ९५ व्यक्ति घाइते भएका छन् । यस भीषण कारबम आक्रमणपछि राजधानी काबुलको पश्चिमी भाग धुवाँले भरिएको जनाइएको छ । अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचानको....
पुरा पढ्नुहोस »

 लिबिया संकटः सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह

 त्रिपोली, २२ साउन – संयुक्तराष्ट्र बालकोष (युनिसेफ) ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षहरुलाई आग्रह गरेको छ । लिबियामा हाल राष्ट्रसंघको समर्थनप्राप्त सरकार र पूर्वी क्षेत्रमा सक्रिय विद्रोही लडाकूबीच सशस्त्र संघर्ष जारी छ ।   युनिसेफद्वारा जारी विज्ञप्तिमा....
पुरा पढ्नुहोस »

सम्पूर्ण सम्पत्ति रोक्का राख्ने ट्रम्पको आदेश

वासिङ्टन, २१ साउन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिनुभएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहनुभएका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने....
पुरा पढ्नुहोस »

‘भारत सरकारको कदम ‘कार्यकारी शक्तिको दुरूपयोग’ : गान्धी

नयाँ दिल्ली, २१ साउन भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले सरकारको सोमबारको निर्णयलाई सरकारको ‘कार्यकारी शक्तिको दुरूपयोग’ बताउनुभएको छ । भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले भारत सरकारले गरेको जम्मु–कश्मीरका नेताहरुको गिरफ्तारी असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताउनु भएको....
पुरा पढ्नुहोस »