Day: २३ श्रावण २०७६, बिहीबार १४:१८

सुन तोलाको ६९ हजार ७००, अहिले सम्मकै महङ्गो 

काठमाडौँ, २३ साउन : लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु ६९ हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ । आज चाँदी....
पुरा पढ्नुहोस »

सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा किन ढिलाइ

काठमाडौँ, २३ साउन : प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न किन ढिलाइ गरियो ? भन्ने प्रश्न गर्दै आयोग नहुँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न अप्ठ्यारो परेको बताउनुभयो ।   उहाँले आयोग गठन गर्न किन हेलचेक्र्याइँ भयो भन्ने प्रश्न....
पुरा पढ्नुहोस »

अमेरिका र टर्की सुरक्षित क्षेत्र सम्झौता सिरियाद्वारा अस्वीकार

 दमास्कस, २३ साउन  – अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।   सिरिया सरकारद्वारा सञ्चालित सञ्चार माध्यम सानाका अनुसार विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा संयुक्तराज्य....
पुरा पढ्नुहोस »

चीनमा छ बालबालिकाको शव पोखरीमा भेटियो

जेङजाओ, २३ साउन :  चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा छ जना बालबालिकाको डुबेर ज्यान गएको छ ।  उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार साँझ ती बालबालिका डुबेको अवस्थामा भेटिएको जनाइएको हो । उनीहरु पौडी खेल्ने....
पुरा पढ्नुहोस »

अमेरिकि प्रतिवद्द पछि  भेनेजुएलाले वार्ता टोली नपठाउने

कराकस, २३ साउन : भेनेजुएलाले बारबारडोसमा हुन लागेको विपक्षी दलका प्रतिनिधिहरुसँगको वार्ताका लागि आफ्नो तर्फको वार्ता टोली नपठाउने भएको छ । भेनेजुएला सरकारले अर्काे चरणको वार्ताका लागि टोली पठाउने बताएकोमा पछिल्लो समयमा संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्धको नयाँ कार्यक्रम....
पुरा पढ्नुहोस »

काश्मिर भारतको आन्तरिक मामिला – भारत

 नयाँदिल्ली, २३ साउन  – भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ ।   भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो । भारतको उक्त निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई....
पुरा पढ्नुहोस »

 जुलाईमा चीनको निकासी सामान्य वृद्धि

बेइजिङ, २३ साउन – संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाब बढे पनि चीनको निकासी गत जुलाईमा प्रक्षेपण गरेभन्दा बढी भएको पछिल्लो सरकारी तथ्याँकमा देखिएको छ । तर चीनले गर्ने आयात भने निरन्तर घटेको छ । यस वर्षको पहिलो छ महिनामा अमेरिकासँगको व्यापार तनाब तथा विश्वव्यापी माग घटेका कारण चीनको औद्योगिक....
पुरा पढ्नुहोस »

मक्का यात्रा 

  मुस्लिम समुदायको पवित्र तिर्थस्थल मक्का । साउदी अरवमा पर्ने मक्का मुस्लिम समुदायमा जीवनमा एक पटक पुग्नै पर्ने स्थानको रुपमा रहेको छ । अहिले विश्वभरीका मुस्लिम समुदाय यहाँ भेला भएका छन् । फोटो : अब्दुल घानी बसिर र  फेल्टी बेलाड ।....
पुरा पढ्नुहोस »

कम्युनिष्ट पार्टीद्वारा  नैतिकतालाई थप लज्जित नबनाइयोस् : काँग्रेस 

काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसले सत्तारुढ दल आफैले नियम ताेडेकोमा आश्चर्य जनाएको छ । काठमाडौंमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्भित र दुःखीत....
पुरा पढ्नुहोस »

अ‍मेरिकाका राष्ट्रपतिको कुर्सी हल्लाउने यौन सम्बन्धमा सिरियल निर्माण

जाङ्बु शेर्पा – दूरबिन नेपाल अमेरिका, अगष्ट ८ ।  विश्वका सर्वशक्तिशाली व्यक्तिसँगको चर्चित सेक्स स्क्यान्डलमा आधारित टेलिभिजन सिरियल निर्माण हुने भएको छ । विश्वको ध्यान तानेको सो घटनाकी मुख्य पात्र मोनिका लेवेन्सिकीले नै सिरियल निर्माण गर्ने भएकी हुन् । पूर्व राष्ट्रपति विल क्लिनटनसँग उनको....
पुरा पढ्नुहोस »