Day: २४ श्रावण २०७६, शुक्रबार १८:१४

अमेरिकामा आइसिइले पक्राउ गरेका केहीलाई छोड्यो

अमेरिका । आइसिइले मिसिसिपि राज्यमा इतीहासमै सवैभन्दा धेरै ६ सय ८० कागजपत्रविहिन आप्रावासीलाई अध्यागमन अदालतको वारेन्ट सहित पक्राउ परेको दावी गरेपनि विहिवार केही दर्जनलाई रिहा गरेको समाचार एजेन्सि एपिले जनाएको छ । यद्यपि पक्राउ परेकालाई कुन सर्तमा रिहा गरिएको वारे आइसिइले केही खुलाएको छैन । साथै....
पुरा पढ्नुहोस »

एनआरएनए भित्रको नियन्त्रित जन्जिर तोडेर साझा संस्था बनाउने आचार्यको उद्घोष

लन्डन । चुनावमा भाग लिए पछि हारजित हुन्छ र त्यसलाई सहजै स्वीकार गर्न दृढ निश्चयी भएर अध्यक्षको लागि अगाडि बढिसकेकाले मनगडन्ते हल्लाको पछि लागेर शङ्का नगर्न केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आग्रह गरेका छन् । गैर आवासीय नेपाली सङ्घको अध्यक्षको तयारीमा रहेका आचार्यले आफ्नै कर्म थलो बेलायतमा....
पुरा पढ्नुहोस »