Day: २५ श्रावण २०७६, शनिबार ०६:३२

अमेरिकाको वालमार्टमा अर्को आतंक

दूरबिन नेपाल, अगष्ट ९ अमेरिका । टेक्सस र ओहायोमा नरसंहार भएको एक हप्ता नबित्दै मिजौरीको स्प्रीङफिल्डस्थित वालमार्टमा कम्ब्याट ड्रेस र हतियार सहित एक संदिग्ध व्यक्ति पक्राउ परेका छन । अगष्ट आठ तारिख विहिवार स्प्रिङफिल्डको वालमार्टमा बडि आर्मर र सामरिक राइफल सहित भित्र छिरेका व्यक्तिलाई अफ डिउटीमा....
पुरा पढ्नुहोस »

अमेरिकामा महिना दिनमा ८२ हजार भन्दा धेरै आप्रवासीहरु पक्राउ

दूरबिन नेपाल, अगष्ट १०  अमेरिकाको दक्षिण–पश्चिम सिमानामा अमेरिकी कष्टम एण्ड बर्डर प्रोटेक्सन सीबीपीले ८२ हजार ४९ व्यक्तिलाई पक्राउ गरी कारवाही गरिएको जनाएको छ । पक्राउ परेका मध्ये अधिकांश अवैधरुपले सिमा पार गर्नेहरु रहेकाछन । सीबीपीले जारी गरेको बर्ष तथ्यांकमा यो कुरा उल्लेख गरिएको छ । पक्राउ....
पुरा पढ्नुहोस »