Day: २७ श्रावण २०७६, सोमबार २३:५९

अमेरिकामा सरकारी सुविधा उपयोग गर्नेको ग्रिन कार्ड जोखिममा

जाङ्बु शेर्पा–दूरबिन नेपाल अमेरिका, अगस्ट १२ । आप्रवासी प्रति कठोर बन्दै आएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अध्यागमन नीतिलाई थप कडाइ गर्न नयाँ नियम  सार्वजनिक गरेको छ । अब युएससिआइसमा स्थायी बसोबासको अनुमति अर्थात्  ग्रिनकार्डको निम्ति आवेदन दिइसकेकाहरूले फुड स्ट्याम्प,....
पुरा पढ्नुहोस »

अमेरिकाको टेक्सास स्थित लवकमा दुई महिने नेपाली भाषा पाठाशाला सम्पन्न

  अमेरिका, अगष्ट १२ ।  टेक्सास स्थित लवक नेपाली समाजले बालबालिकाको निम्ति ग्रिष्मकालिन विदाको उपयोग गर्दे आयोजना गरेको दुई महिने नेपाली पाठशालाको आइतावार एक कार्यक्रमका विच समापन गरेको छ ।   जुन १६ मा आरम्भ भएको पाठशालाले अमेरिकामा नै हुर्केका नेपाली वालवालिकालाई नेपाली भाषा,कला र संस्कृतीको....
पुरा पढ्नुहोस »

सारा अलिखानलाई सरप्राइज दिन कार्तिक पुगे बैंकक

अमेरिका, अगष्ट १२ । पछिल्लो समयमा नायक कार्तिक आर्यन र नायिका सारा अलिखान बिचको सम्वन्धले वलिउडमा प्रेमील गर्मी वढेको छ ।   सुरुमा गुपचुप एकले अर्कालाई भेट्दै आएका कार्तिक र सारा अहिले भने खुलेरै प्रेम प्रर्दशन गरिरहेका छन । एकातिर साराको जन्मदिन अर्कोतिर मूश्लिमहरुको पर्व इद कार्तिकले मौका....
पुरा पढ्नुहोस »

लाम्पार्डको चेल्सि पहिलो खेलमा नै म्यान – यु सँग ४–० ले पराजित

अमेरिका, अगष्ट १२ । नयाँ सिजन सँगै इंग्लिश फुटबल क्लव चेल्सीको मुख्य प्रशिक्षकमा नियुक्त फ्राङ्क लाम्पार्टको टिम पहिलो खेलमा नै हार स्वीकार्न बाध्य भएको छ । आइतवारको खेलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग पराजित भयो । म्यान युको घरेलु मैदान ओल्ड ट्राफोटमा भएको खेलमा १८ औं मिनेटमा मार्कुस....
पुरा पढ्नुहोस »

रियल मड्रिड टिममा फर्के ग्यारथ वेल

अमेरिका, अगष्ट १२ । वेल्सका स्टार स्ट्राइकर ग्यारेथ बेललाई रियल मड्रिडले सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा मौका दिइएको छ । आइतबार राति भएको रोमा  बिरूद्दको खेलमा ग्यारेथ बेल मड्रिड टोलीमा अटाएका हुन् । उनी खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।   यद्यपि उक्त खेलमा मड्रिड रोमासँग ५–४ को....
पुरा पढ्नुहोस »

एआरएनए अमेरिकाको प्रवक्तामा ओम भट्टराई नियुक्त

अमेरिका । ओम भट्टराईलाई एनआरएनए अमेरिका अध्यक्ष सुनिल साहले प्रवक्तामा नियुक्त गरेका छन् । आइतबार बसेको एनआरएनए अमेरिकाको बैठकमा अध्यक्ष साहले प्रवक्तामा ओम भट्टराईलाई नियुक्त गरेको जानकारी गराएका हुन् । एनआरएनए अमेरिकाको विधानले प्रवक्ता नियुक्त गर्ने सम्पूर्ण अधिकार अध्यक्षलाई प्रदान गरेको....
पुरा पढ्नुहोस »