Day: २९ श्रावण २०७६, बुधबार २३:५३

अमेरिकाकोे फिलाडेल्फिया अपडेटः

दूरबिन नेपाल फिलाडेल्फिायामा बन्दुकधारी र प्रहरीविचको भिडन्त अझै जारी रहेको छ । प्रहरीले अझैपनि आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेको छैन । भवन भित्रबाट चारजना महिलालाई उद्धार गरेको प्रहरीमाथी बन्दुकधारीले फेरी गोली चलाउंदा उनीहरु झ्यालको ढोकाले छेकिएर बचेका थिए । बन्दुकधारीमाथी पनि गोली....
पुरा पढ्नुहोस »

लिभरपुलले जित्यो इङ्ग्लिस सुपर कप

जाङ्बु शेर्पा, दूरबिन नेपाल सिजनको सुरुवातमै इङग्लिस क्लब लिभरपुलले सुपर कपको उपाधी हात पारेको छ । टर्कीको राजधानी इस्तानबुलमा सम्पन्न खेलमा चीर प्रतिद्वन्दी चेल्सीलाई टाइब्रेकरमा ५–४ ले हराउंदै इङग्लिस सुपर कप विजेता बनेको हो । खेलको शुरुदेखिनै इङलिस लिजेण्डस लाम्पार्डको प्रशिक्षणमा रहेको....
पुरा पढ्नुहोस »

किन रिसाए अष्ट्रेलियाली प्रधानमन्त्री ?

सिड्नी, २८ साउन - अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनप्र्रयोगको मात्रा अन्त्यन्त न्युन भएकोमा रोष प्रकट गर्नुभएको छ । प्लाष्टिकको पुनप्र्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उहाँ रिसाउनु भएको अधिकारीहरुले जनाएका छन् । उहाँले प्लाष्टिकको पुनर्प्रयोगका....
पुरा पढ्नुहोस »

‘लेकिमा’ बाट ३९ जनाको मृत्यु ,एक करोड २० लाख चिनियाँ प्रभावित

बेइजिङ, २८ साउन चीनमा यस साता आएको आँधीका कारण ‘लेकिमा’ का कारण झण्डै एक करोड २० लाख नागरिक प्रभावित भएका छन् । चीनको आपतकालीन व्यवस्था मन्त्रालयका अनुसार च च्याङ, शाङहाइ, च्याङ सु, शान तुङ, आन्हुइ, फुच्येन, हपै, ल्याउ निन, चि लिनलगायतका प्रान्त र शहरमा आँधीको प्रभाब परेको छ । मन्त्रालयले भनेको छ,....
पुरा पढ्नुहोस »

जनतासँग नजिक भएर काम गरौँ : मुख्यमन्त्री गुरुङ

लमजुङ, २८ साउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतासँग नजिकको सम्बन्ध बनाएर काम गर्न नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । आज बेँसीशहरस्थित मदन–आश्रित भवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङको दोस्रो बैठकलाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश....
पुरा पढ्नुहोस »

मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

काठमाडौँ, २८ साउन- उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो । सो अदालतको वाणिज्य....
पुरा पढ्नुहोस »

पोर्चुगलमा प्रेस युनियन

लिस्बन, २९ साउन । यूरोपेली मुलुक पोर्चुगलमा नेपाल प्रेस युनियनको शाखा स्थापना भएको छ । युनियनसंग आबद्ध रही पोर्चुगलमा क्रियाशील लोकतन्त्रवादी पत्रकारहरुको लिस्बनमा सम्पन्न प्रथम भेलाले युनियनको तदर्थ समिति गठन गरेको हो ।   नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली भाषी एक महिलाको हातबाट पड्किएको बन्दूकको गोलीले श्रीमानको निधन

अमेरिका, अगष्ट १३ । प्रविधिको बारेमा पूर्ण जानकारी नभई चलाउन खोज्नु कहिलेकाही कति भारी पर्छ भन्ने उदाहरण अमेरिकामा नेपालीभाषीको परिवारमा परेको छ । बन्दूकका कारण  अमेरिकाको ओहायोमा एक नेपाली भाषीको दुखद निधन हुन पुगेको छ ।    बन्दूकलाई चिन्न नसक्दा तथा खेलाची गर्दा शनिवार ओयाहोमा नेपालीभाषी....
पुरा पढ्नुहोस »