Day: ३० श्रावण २०७६, बिहीबार २३:५०

आठ घण्टाको भिडन्तपछि अमेरिकामा बन्दुकधारीले गरे आत्मसमर्पण

दूरुबिन नेपाल उत्तरी फिलाडेल्फियाको स्टाण्डअफमा बुधवार भएको गोलीकाण्डका अभियुक्तले आठ घण्टापछि प्रहरी समक्ष आत्मसमर्पण गरेका छन । उत्तरी फिलाडेल्फिया स्थित स्टाण्डअफको निकटाउन नजिकैको आवासीय क्षेत्रमा भएको घटनाका अभियुक्त ३६ बर्षीय मरिस हिल रहेको प्रहरी प्रवक्ता एरिक ग्रिपले....
पुरा पढ्नुहोस »

युइएफए बर्ष खलाडीमा फेरी मेसी वा रोनाल्डो ?

जाङ्बु शेर्पा, दूरबिन नेपाल युइएफए बर्ष खेलाडी अन्तर्गत पुरुष तर्फको अन्तिम सूची सार्वजनिक भएपछि फेरी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी तथा जुभेन्टसका पोर्चुगिज स्ट्राइकर क्रिश्चियानो रोनाल्डोविचमा प्रतिष्पर्धा हुने भएको छ । यद्यपि यूइएफए बर्ष खेलाडीको पहिलो तीन नम्बरमा....
पुरा पढ्नुहोस »

 भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन, “एक देश, एक निर्वाचन”को प्रस्ताव

 नयाँदिल्ली, ३० साउन  – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब “एक देश, एक निर्वाचन” को अवधारणा लागू हुने बताउनुभएको छ । भारतको ७३औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारका बारेमा बहस आवश्यक रहेकामा जोड दिनुभयो....
पुरा पढ्नुहोस »

 एकैदिनमा तोलाको १२ सयले बढ्यो सुन

काठमाडौँ, ३० साउन : लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज एकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाला सुन रु ७० हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रु ७१ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक....
पुरा पढ्नुहोस »

पत्रकार आत्महत्या प्रकरण : रवी लामिछाने पक्राउ 

    काठमाडौँ, ३० साउन ।  पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवी लामिछानेलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।   चितवन प्रहरीको अनुरोधमा  आवश्यक अनुसन्धानको लागि काठमाडौं प्रहरीले लामिछानेलाई पक्राउ गरेको जनाईएको छ ।  लामिछाने सहित सोही प्रकरणमा....
पुरा पढ्नुहोस »

 मनाइयो जनैपूर्णिमा (फोटो फिचर सहित)

 काठमाडौँ, ३० साउन :  श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत(जनै) धारण र डोरो बाँधी मनाइएको छ ।   सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म....
पुरा पढ्नुहोस »

अमेरिकाकोे फिलाडेल्फिया गोली काण्ड अपडेट : प्रहरी र बन्दुकधारीविच भिडन्त जारी

अमेरिका, अगष्ट १४ । फिलाडेल्फिायामा बन्दुकधारी र प्रहरीविचको भिडन्त अझै जारी रहेको छ । प्रहरीले अझैपनि आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेको छैन ।   भवन भित्रबाट चारजना महिलालाई उद्धार गरेको प्रहरीमाथी बन्दुकधारीले फेरी गोली चलाउंदा उनीहरु झ्यालको ढोकाले छेकिएर बचेका थिए । बन्दुकधारीमाथी पनि....
पुरा पढ्नुहोस »