Day: ३ भाद्र २०७६, मंगलवार २३:३१

अमेरिका: न्युयोर्कमा चोरी गरिरहेको बेला प्रहरी समातिए

  दूरबिन नेपाल, न्युयोर्क अमेरिकाको न्युयोर्कका एक पुलिस अधिकृत पसलबाट सामान चोरेको आरोपमा निलम्बित भएका छन । न्युयोर्क प्रहरी विभागका अनुसार २४ बर्षीया सदाकत मक्सुदोभा स्टेटेन आइलण्डस्थित जेसी पेनीबाट सामान चोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । उनले तीन सय ३० डलर बराबरका चार वटा सामान....
पुरा पढ्नुहोस »

अमेरिका: न्युयोर्कमा चोरी गरिरहेको बेला प्रहरी समातिए

दूरबिन नेपाल, न्युयोर्क अमेरिकाको न्युयोर्कका एक पुलिस अधिकृत पसलबाट सामान चोरेको आरोपमा निलम्बित भएका छन । न्युयोर्क प्रहरी विभागका अनुसार २४ बर्षीया सदाकत मक्सुदोभा स्टेटेन आइलण्डस्थित जेसी पेनीबाट सामान चोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । उनले तीन सय ३० डलर बराबरका चार वटा सामान चोरीको....
पुरा पढ्नुहोस »

नेपाल जान सुरक्षित छ भन्ने सन्देश दिनुपर्छ : ज्ञानप्रसाद रिमाल, अवैतनिक पर्यटन दूत, अमेरिका

अमेरिका, अगष्ट २० । ज्ञानप्रसाद रिमाल वाल्टिमोरका ‘अवैतनिक पर्यटन दूत’ हुनुहुन्छ । नेपाल टुरिजम वोर्डले उहाँलाई गत वर्ष पर्यटन व्यवसायी भएकै कारण ‘पर्यटन दूत’का रुपमा नियुक्त गरेको हो ।   १६ वर्षदेखि वाल्टिमोरमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आउनुभएका ५८ वर्षीय रिमाल राजनीतिज्ञ र फुटबल खेलाडीसमेत....
पुरा पढ्नुहोस »

म्यानचेस्टर युनाइटेडलाई रोक्यो वुल्भ्सले

दूरबिन नेपाल । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई  वुल्भ्सले बराबरीमा रोकेको छ । खेलको २७ औँ मिनेटमा गोल गर्दै एन्थोनी मार्सलले युनाइटेडलाई पहिलो हाफमा १–० को सुरुवाती अग्रता दिलाए पनि  ५५ औँ मिनेटमा वुल्भ्सका नेवेजले गोल गरे पनि खेल बराबरी अवस्थामा....
पुरा पढ्नुहोस »

अमेरिकामा आप्रवासीलाई असाइलम गर्न नदिने ट्रम्पको नियत

दूरबिन नेपाल । देशभर हिरासतमा राखिएका आप्रवासीमाथि खान र औषधि उपचारलगायतमा बन्देज लगाएको अभियोग लगाउँदै साउर्थन पोवर्टी ल सेन्टर र अध्यागमन अधिकारकर्मीहरूको एक समूहले लसएन्जल्सस्थित सङ्घीय अदालतमा ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेको छ । २ सय १० पेज लामो अभियोग पत्रमा पक्राउ गरिएका....
पुरा पढ्नुहोस »

अमेरिकामा आत्महत्याको काहाली लाग्दो अवस्था, तथ्याङ्क भन्छ : दिनमा एक सय २९ जनाले फाल्छन जीवन

बद्रि गौतम, दूरबिन नेपाल   अमेरिका, अगष्ट २० । अमेरिकामा आत्महत्याको दर डरलाग्दो रहेको एक अनुसन्धानले देखाएको छ । अमेरिकन फाउण्डेसन फर सुसाईड प्रिभेन्सनले गरेको खोज अनुसन्धान अनुसार अमेरिकामा बर्षमा झण्डै ५० हजारले आत्महत्या गर्ने गरेको देखिएको छ ।   फाउण्डेसनले सन २०१८ मा गरेको एक सर्भे अनुसार....
पुरा पढ्नुहोस »

विवाहका तस्बिरमा केही घण्टामा एक करोड लाइक

अमेरिका । 'द रक' उपनामले चर्चित रेस्लिङ स्टार एवं हलिउड अभिनेता ड्वेन जन्सनले आफ्नी प्रेमिका लरेन ह्यशिअनसँग अमेरिकाको हवाईमा विवाह गरेका छन् । सतचालिस वर्षीय जन्सनले १५ करोड ४० लाख प्रयोगकर्ताले पछ्याइरहेको आफ्नो इन्स्टाग्राममा सबैलाई साक्षी राखेर विवाहको घोषणा गरेका हुन् । सो जोडी सन् २००६ देखि....
पुरा पढ्नुहोस »