Day: ४ भाद्र २०७६, बुधबार १४:२०

नेपाल–भारत संयुक्त आयोगको बैठक शुरु

काठमाडौँ, ४ भदौ : नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठक आज साँझ यहाँ प्रारम्भ भएको छ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श भइरहेको छ....
पुरा पढ्नुहोस »

काठमाडौंको होटलमा युवायुवती मृत फेला

 काठमाडौँ, ४ भदौ : टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।   उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं आज दिउँसो....
पुरा पढ्नुहोस »

अमेरिका–तालिबानबीच वार्ताको तयारी

काबुल, ४ भदौ  – अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गर्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा इस्लामिक स्टेटको प्रभाव बढ्न थालेसँगै तालिबानसँगको वार्तालाई निर्णायक बनाउन दुबै पक्षले तिब्र प्रयास....
पुरा पढ्नुहोस »

 अमेरिकी चर्चमा आक्रमण गर्न खोज्ने पक्राउ

वासिङ्टन, ४ भदौ  – अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च) मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक ड्राइभरलाई पक्राउ गरेको छ ।   स्थानीय संचार माध्यमका अनुसार गत सोमबार इन्डियानापोलिसबाट एफबिआईले ३८ वर्षीय थोमस म्याथु म्याकभिकरलाई....
पुरा पढ्नुहोस »

अमेरिकामा  विद्यार्थी ऋण ‘आजीवन सजाय ? ’

लस एन्जलस, ४ भदौ  – हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन् ।   वाल्टर्सजस्तै लाखौँ अमेरिकीहरु विद्यार्थीले शिक्षाका लागि अत्यधिक खर्चिरहेका छन् जसले....
पुरा पढ्नुहोस »

अमेरिकाले ताइवानलाई आठ विलियन डलर भन्दा वढिको हतियार विक्रि गर्ने, चीनद्वारा आपत्ति

  अमेरिका, अगष्ट २० । वासिङटन डीसी र वेइजीङ बीच व्यापारिक तनाव चुलिरहेको समयमा अमेरिकाले ताइवानसँग आठ विलियन डलर भन्दा वढिको हतियार बिक्रि गर्ने सम्झौता गरेको स्टेट डिर्पामेण्टले जनाएको छ । दुई देश बिच जारी व्यापारिक युद्ध र हङकङमा चर्किरहेको आन्दोलनका कारण हतियार विक्रि सम्वन्धि सम्झौता....
पुरा पढ्नुहोस »

अमेरिकामा यौन सम्वन्ध गर्न बोलाएको पुरूष निधाए पछि महिलाले घरमै लगाईन आगो

  न्युयोर्क, अगष्ट २० । यदि कसैले सेक्सको आमन्त्रण गर्छ अनि मजाले निदाउंछ भने अर्को व्यक्तिले के महशुष गर्ला ? भलै यो व्यक्तिको स्वभाव अनुसार फरक फरक होला । तर कोही व्यक्ति त यति आक्रोसित हुन्छन कि सेक्स नगरेको झोकमा ज्यानै लिनपनि तयार हुदा रहेछन । अमेरिकाको न्यु जर्सीमा एउटा यस्तै अचम्मलाग्दो....
पुरा पढ्नुहोस »